कराँची

कराँची (उर्दु: کراچی‎; सिन्धी: ڪراچي, IPA:  ( सुन्नुहोस्)) पाकिस्तानको सबैभन्दा ठूलो सहर हो। यो सिन्ध प्रदेशको राजधानी पनि हो। यो सहर अरब सागरको तटमा रहेको छ तथा पाकिस्तानको सबैभन्दा ठूलो बन्दरगाह पनि हो। जनसङ्ख्याको आधारमा यो पाकिस्तानको पहिलो र विश्वको सातौँ ठूलो सहर हो। ३५२७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस महानगरीय क्षेत्रमा सन् २०१७ को जनगणना अनुसार १ करोड ५० लाख मानिसको बसोबास रहेको छ। यहाँका निवासीहरू यो सहर जीवन्त भएकै कारणले यो सहरलाई प्रकाशको सहर साथै कयीदे अजम जिनाहको निवासस्थान भएको हुनाले शेहेरे अजम पनि भन्ने गरेका छन्। कराँचीलाई पाकिस्‍तानको सांस्‍कृतिक, आर्थिक र शैक्षिक राजधानी मानिने गरेको छ।

कराँची
کراچی
घडीको दिशामा माथि देखि: कराँची क्षितीज, कराँची, स्तम्भ, कराँची बजार, मनोरा प्रकाशघर, नागान तथा जिनाह स्तम्भ.
उपनाम(हरू): 
पाकिस्तानको द्वार, उप पाकिस्तान तथा सिन्धको राजधानी
कराँची is located in सिन्ध
कराँची
कराँची
पाकिस्तानको नक्साभित्र कराँचीको अवस्थिति
कराँची is located in पाकिस्तान
कराँची
कराँची
कराँची (पाकिस्तान)
कराँची is located in एसिया
कराँची
कराँची
कराँची (एसिया)
निर्देशाङ्क: २४°५१′३६″उ॰ ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000 ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000
देशकराँची पाकिस्तान
प्रदेशसिन्ध सिन्ध
महानगरपालिका क्षेत्र१८८०
नगर परिषदसहर परिसर, गुलसाने इकबाल सहर
जिल्लाहरू
  • कराँची पूर्व
  • कराँची पश्चिम
  • कराँची दक्षिण
  • कराँची मध्य
  • मलीर
  • कोरन्गी
सरकार
 • प्रकारमहानगर परिषद्
 • अङ्गकराँची सरकार
 • प्रमुखवसीम अख्तर (मुकौमु-पाक)
 • उप मेयरअर्शद हसन (मुकौमु-पाक)
 • आयुक्तइफ्तिखार अली शलवानी
क्षेत्रफल
 • जम्मा३५२७ किमी (१३६२ वर्ग माइल)
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१४९१०३५२
 • क्रमप्रथम (पाकिस्तान), सातौँ (विश्व)
वासिन्दाकराँचीवाला
समय क्षेत्रयुटिसी+०५:०० (पाक समय)
हुलाक कोड
७४XXX – ७५XXX
टेलिफोन कोड+९२२१-XXXX XXXX
वेबसाइटwww.kmc.gos.pk

इतिहास

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

Tags:

Karachi pronunciation.oggen:WP:IPA for Hindi and Urduअरब सागरउर्दु भाषाचित्र:Karachi pronunciation.oggपाकिस्तानमोहम्मद अली जिनाहसबैभन्दा ठूला सहरहरूको सूचीसिन्धसिन्धी भाषा

🔥 Trending searches on Wiki नेपाली:

पर्सा जिल्लापहाडी प्रदेश (नेपाल)थेरवादकिराँत कालबाघलाख बत्तीनेपालका स्थानीय तहहरूविकिपिडियागोरखापत्रमधेश प्रदेशमगर जातिनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालको सर्वोच्च अदालतकिशोरावस्थाइलाम २ (निर्वाचन क्षेत्र)मुलुकी देवानी संहिताबडिमालिकादिल्ली सम्झौताअन्नप्राशन संस्कारभक्ति थापालेखा प्रणालीदासप्रथानेपाली शब्दकोशप्रतिनिधि सभा निर्वाचन, २०७९भिमाद नगरपालिकादरबार हत्याकाण्डदिगो विकासनेपाल प्रहरीगाईनेपालका मन्त्रिपरिषद्हरूसिक्किमबंगलामुखी मन्दिरमन्त्रसन्दीप लामिछानेपरराष्ट्र मन्त्रालय (नेपाल)मौलाकालिका मन्दिरसन्नी लियोनविनोद चौधरीगोपाल वंशनेपालका सहिदहरूमाइक्रोसफ्ट एक्सलधवल शम्शेर राणासिन्धुलीगढीराम शाहराष्ट्रिय प्रजातन्त्र पार्टीखुल्ला स्रोतभक्तराज आचार्यतालबाराही मन्दिरनेकपा (एमाले)को १०औँ महाधिवेशनरस (काव्य शास्त्र)नेपालका औद्योगिक क्षेत्रहरूको सुचीनारायणगोपाल गुरूवाचार्यपिनासपाकिस्तानग्रहक्रम-विकासपशु पालनबसाइँ सराईश्रेष्ठराष्ट्रिय वाणिज्य बैंकलुम्बिनीजगदम्बाश्री पुरस्कारविद्यादेवी भण्डारीसत्यमोहन जोशीरेखा थापास्नातक तहदशरथचन्द नगरपालिकाबीमादेवराज घिमिरेहिङइन्द्रजात्राबिन्ध्यवासिनी मन्दिर🡆 More