नगरा

नगरा एक प्रकारको नेपाली बाजा हो । नगरा पिँध तीखो भएको भिउँट जस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजोले बजाइने एक पुरानो तालबाजा हो । यो ठूलो दमाहा हो । यसलाई दुई वटा गजोले ठोकेर बजाइन्छ । नगरा तामाबाट बनेको हुन्छ । मन्दिरहरूमा आरती गर्ने बेलामा यो बाजा बजाउने चलन छ । विभिन्न चाडपर्वमा यो बाजा बजाउने चलन थियो । यस बाजालाई डङ्का पनि भनेको सुनिन्छ ।

नगरा
नगरा
नगरा
अन्य नामहरूनघरा
वर्गीकरण Percussion instrument
बजाउने दायरा
Rope tensioned

नेपालका विभिन्न स्थानमा विशेष पर्वहरूको समयमा बजाइने एक प्रकारको बाजा हो । नेपालका विभिन्न जिल्लामा अहिलेपनि दसैँ सुरु भएको सङ्केत नगराले गर्छ । नगराको एकोहोरो आवाज सुन्न थालेपछि दसैँ सुरु भयो भनेर गाउँवासीलाई सूचना दिने परम्परागत चलन अझै कायमै छ ।


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

गजोतामादमाहाबाजाभिउँट

🔥 Trending searches on Wiki नेपाली:

नागरिकसार्की जातिख्यालीबझाङ जिल्लाकान्तिपुर दैनिकविराटनगर महानगरपालिकाअन्तर्राष्ट्रिय तिथि रेखाविक्सनरीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपालछुवाछुतसुपादेउराली मन्दिररुस-युक्रेन युद्धअलङ्कार (साहित्य)राजविराज नगरपालिकामुख्य पृष्ठकालीगण्डकी नदीबाघआमा (वि.सं. २०२१ चलचित्र)हजजिन ज्याक्स रुसोरौतहट जिल्लाउत्तर आयरल्यान्डसहकारीप्रेमनेपालका राष्ट्रिय विभूतिहरूकेन्द्रीय बैङ्कनेपालको पत्रकारिताको इतिहासनेपालको पहिलो संविधान सभाउखान-टुक्कासगरमाथाहुलाकी राजमार्गसामाजिक सञ्जालभक्तपुर जिल्लाजीवनीकैलाली जिल्लामहादेशनागरिक उन्मुक्ति पार्टीस्याङ्जा जिल्लाजलजला गाउँपालिकाकम्पनीपर्यटनगोत्रदिगो विकाससहरीकरणहिमालयगोरखा जिल्लाझोला (चलचित्र)लियोनेल मेसीकार्यपालिकायुट्युबयौन स्पर्शमनोविज्ञानबागमती प्रदेश सभालिङ्ग (व्याकरण)सिन्धु घाटीको सभ्यतातराईआमा समूहधर्मसाङ्केतिक भाषानेपाल अधिराज्यको संविधान २०१५भानुभक्त आचार्यनेपाल टेलिभिजनमिथिला कलाव्यवस्थापिकाहिमालमधेश प्रदेशरानी राजेन्द्र लक्ष्मीकुखौरी मलसाँप्राथापामगर जातिदोधारा चाँदनी पुलआँपसङ्खुवासभा जिल्लाउत्तरी गोलार्धजङ्गलनेपालका मन्त्रिपरिषद्हरूगोपाल हमाल🡆 More