तामा

तामा एक धतु हो र यस धातुको रसायनिक सङ्केत Cu (ल्याटिनमा कपरम) हो र यसको आणविक संख्या २९ हो।

तामा
तामा

रसायनिक गुणहरू

  1. अक्सिजन्सँग तताएमा तामाले पहिले रातो र त्यसपछि कालो अक्साइड बनाउँछ।

4Cu + O2 →2Cu2O(रातो)
2Cu + O2 → 2CuO(कालो)

  1. हेलोजनसँग तताएमा तामा बलेर हेलाईड (Hallaide) बन्दछ।

Cu + Cl2 → CuCl2

  1. गन्धकसँग तताएमा तामाले सल्फाइड दिन्छ।

2Cu + S →Cu2 S

भौतिक गुणहरू

  1. तामा कडा रातो खैरो रङ्को धातु हो।
  2. यसको विशिष्ट घनत्व ८.९५ हुन्छ।
  3. यो १०८३°C मा पग्लन्छ र २३५०°C मा उम्लन्छ।
  4. यो ताप र विधुतको राम्रो सुचालक हो।
  5. यो प्रकृतिमा malleable र ductile प्रकृतिको हुन्छl

अम्ललहरूसँग प्रतिक्रिया

उपयोगिता

  1. तार र विधुतका समान बनाउन।
  2. भाँडाकुँडाहरु बनाउन।
  3. मिश्रीत धातुहरु बनाउन।जस्तैः पित्तल, काँस आदि
  4. सिक्काहरु बनाउन।
  5. विभिन्न रासायनिक पदार्थहरु तथा कीट्नाशक औषधिहरु बनाउन ।

यो पनि हेर्नुहोस्

Tags:

तामा रसायनिक गुणहरूतामा भौतिक गुणहरूतामा अम्ललहरूसँग प्रतिक्रियातामा उपयोगितातामा यो पनि हेर्नुहोस्तामा

🔥 Trending searches on Wiki नेपाली:

सुपादेउराली मन्दिरगोरखा जिल्लामालारानी गाउँपालिकालाइब्रेरी पर्वजयपृथ्वीबहादुर सिंहनेपालका जिल्लाहरूमधेश प्रदेशखस जातिडाँफेनेपालको संस्कृतिनेपालका मल्ल राजाहरूको सूचीहोलीनेपालका संवैधानिक निकायहरूढुङ्गे युगजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीअमरसिंह थापास्थानीय व्यवस्थापिकामुलुकी ऐनकुम्भ मेलाआन्तरिक लेखापरीक्षणराजेश हमालनेपाल राष्ट्र बैङ्कऔलोगौतम बुद्धखनिजकिशोरावस्थाइस्लाम धर्मनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीमगर भाषाभारतलागु पदार्थविज्ञापनसौर्यमण्डलमहानगरपालिकारामझोला (चलचित्र)कास्की जिल्लासंस्कृतनेपालको शिक्षा मन्त्रीहरूनेपालका औद्योगिक क्षेत्रहरूको सुचीसामाजिक विज्ञानरेडियो नेपालसुगौली सन्धिस्याङ्जा जिल्लासात सालको क्रान्तिगजलदक्षिण अमेरिकालियोनेल मेसीनेपालको भूगोलआन्तरिक राजस्व विभाग (नेपाल)लोकतन्त्रसदर चिडियाखाना, नेपालनेपाल सशस्त्र प्रहरी बलनेपाली भाषाकोशी प्रदेशको मुख्यमन्त्रीनेपालको झन्डारुपन्देही जिल्लामहेन्द्र वीरविक्रम शाहनेपाली रुपैयाँमानव विकास चरणनेपालका नगरपालिकाहरूनेपालका तालहरूको सूचीब्वाँसोनेपालगौरीशङ्कर हिमालकविताजानकी मन्दिरऊर्जानेपालका राजाहरूको सूचीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)बाइबलरामेछाप जिल्लानयाँ वर्षलेखनाथ पौड्याल🡆 More