जामुन

जामुन (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको फलहरू बैंगनी रंगका हुन्छन् ( लगभग एक देखि दुई से.मी.

व्यास को)। यो वृक्ष नेपाल लगायत भारत एवं दक्षिण एसियाको अन्य देशहरू एवं इन्डोनेसिया आदिमा पाइन्छ।

Jambul(জাম)
जामुन
Jambul (Syzygium cumini)
वैज्ञानिक वर्गीकरण
जगत:
Plantae
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Myrtales
कुल:
Myrtaceae
वंश:
Syzygium
प्रजाति:
S. cumini
वैज्ञानिक नाम
Syzygium cumini
(L.) Skeels.
पर्याय[स्रोत नखुलेको]
  • Eugenia cumini (L.) Druce
  • Eugenia jambolana Lam.
  • Syzygium jambolanum DC.
जामुन
पाकेको जामुन
जामुन
जामुन बीज
जामुन
जामुनको रुख
जामुन
पाकेको जामुन

यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदिको नामबाट चिनिन्छ। प्रकृतिमा यो अम्लीय र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई नुनको साथ खाईन्छ।

जामुनको फल ७० प्रतिशत खाने योग्य हुन्छ। यसमाग्लूकोज र फ्रक्टोज दुई मुख्य तत्वहरू हुन्छन्। फलमा खनिजको संख्या अधिक हुन्छ। अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ। एक मध्यम आकारको जामुन ३-४ कैलोरी दिन्छ। यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ। यो फलाम तत्वको ठूलो श्रोत हो। प्रति १०० ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ। यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

स्लमडग मिलियनेयरसेतो कपडामा युवतीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालको एकीकरणविद्यालयदोधारा चाँदनी पुलपानीनेपालका हिमालहरूको सूचीनेपालका प्रदेशहरूरामकृष्ण शर्मामाओवादी जनयुद्धडाँफेअगमसिंह गिरीरेबिजखेलनेपाल स्काउटसमूहसुपादेउराली मन्दिरवासुकी इन्डिकस्राजेश हमालअमरेली जिल्लादासप्रथाइन्स्टाग्रामगरिबीऔलोरामप्रसाद ज्ञवालीकर्जाकार्ल मार्क्सनेपालको प्रशासनिक विभाजननागरिक लगानी कोषस्थानीय कार्यपालिकापूर्वीय चिन्तन परम्परासामाजिक सञ्जालसप्तरी जिल्लाराम मन्दिर, अयोध्याबाँके जिल्लासहरीकरणवासलातमहादेशह्रस्व दीर्घ नियमतिहारसमाजशास्त्रतापक्रमअर्थशुक्रग्रहमनमोहन अधिकारीलैङ्गिक पहिचानकैलाली जिल्लासहिदश्रीमद्भागवत् पुराणकिसानपाथीभरा देवी (ताप्लेजुङ)महाकाव्यहावापानीच्याटजिपिटीभक्तपुर जिल्लाद्वन्द्वात्मक भौतिकवादलखन थापा मगरभूपि शेरचनप्रतिव्यक्ति आयव्यवस्थापनयौनअङ्कशेरबहादुर देउवानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पहिलो पुस्ताकुलदेवतानागरिक उन्मुक्ति पार्टीबजारशास्त्रसम्भोगमूल्य अभिवृद्धि करनेपालको चलचित्रको इतिहाससंयुक्त राज्य अमेरिकाविधिशास्त्रबागमती प्रदेश सभाविश्वका अग्ला हिमालहरूहलेसी महादेव🡆 More