जामुनखाडी सिमसार

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र झापा जिल्लाको सुरुङ्गा गाविसको वडा नं.

२ र ५ तथा हाल कन्काई नगरपालिकाको डाँडागाउँमा अवस्थित छ। स्थानीय जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न शुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटको दूरीमा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भू–भागमध्ये १० हेक्टर अर्थात १४ विगाह ८ कठ्ठा ६ धुर जमीनलाई समेत सिमसार क्षेत्रको रूपमा विकास गरिएको छ। ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ। ४ विगाह क्षेत्रको बिचमा रहेको लाम्चो आकारको पोखरी पर्यटकको प्रमुख आकर्षणको विन्दु हो। आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीमा व्यवसायिक रूपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र पोखरीमा माछापालन समेत गरिएको छ। विश्वमै दुर्लभ मानिएका अजिङ्गरहरू यहाँको आकर्षण हुन् । त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृगजरायो भालु,खरायो दुम्सी, चरीबाघ आदि यहाँका गहना हुन्। यहाँ पर्यटकलाई पूर्ण आनन्द दिनको लागि हर सम्भव प्रयास गरिएको छ भने जामुन पोखरीमा झोलुङ्गे पुलको मजा पनि लिन सकिन्छ ।

जामुनखाडी सिमसार
पर्यटकीय स्थल
सिमसार क्षेत्रको प्रेवेस द्वार
सिमसार क्षेत्रको प्रेवेस द्वार
देशजामुनखाडी सिमसार नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला


तस्वीर सङ्ग्रह

जामुनखाडी सिमसार 

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

अजिङ्गरकनकाई नगरपालिकाखरायोगङ्गा नदीचरीबाघजरायोझापा जिल्लादुम्सीभालुमहेन्द्र राजमार्गसामुदायिक वनसुरुङ्गाहरिण

🔥 Trending searches on Wiki नेपाली:

प्रजनन स्वास्थ्ययोगेश वैद्यमुनामदन (चलचित्र)अछाम जिल्लाअङ्कबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासयोगकाठमाडौँ जिल्लासार्वजनिक सेवा प्रवाहभित्री मधेशनेपाली भाषादेवनागरी सङ्ख्या पद्धतिनिजामती सेवाग्रहगण्डकी प्रदेश सभाअस्ट्रेलियाविकिमिडिया फाउन्डेसनराष्ट्रिय सभा (नेपाल)जापाननेपाल टेलिभिजनमधेश प्रदेशनेपालका मल्ल राजाहरूको सूचीपशुपतिनाथ मन्दिरमेन्छयायेम गाउँपालिकाडोटी जिल्लासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)माटोकुखुरापरीक्षानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगिरिजाप्रसाद कोइरालानेपालको जनआन्दोलन २०४६शान्तिनगर गाउँपालिकाबनेपा नगरपालिकाखस राज्यशिवनेपाली साहित्ययौन स्पर्शनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाफलेवास नगरपालिकातनहुँ जिल्लाबैतडी जिल्लाभ्रष्टाचारसूर्यसुवासचन्द्र नेम्वाङतथ्याङ्कमेटादाङ जिल्लाहिमालयसमाजशास्त्रभारतइन्द्रबहादुर राईमहागुरु फाल्गुनन्दकटारी नगरपालिकामुख्य पृष्ठगणेशगुरुङ जातिचेक गणतन्त्ररगतनबिल बैंकसङ्घीयताअरनिको राजमार्गनेपालको संस्कृतिसवारी दुर्घटनागण्डकी नदीयोगमाया न्यौपानेमधुमेहसेभिया फुटबल क्लबमन्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीपुष्पकमल दाहालसात सालको क्रान्तिभीमसेन थापाझाँक्रीइन्टरनेट🡆 More