नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धी कार्यहरू गर्ने सर्वोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तर्गत रहेका विभागहरूलाई मिलाएर वि.सं.

२०५७ देखि यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्द्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
निकाय विवरण
गठनसन् १९७८
अधिकार क्षेत्रनेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
निकाय कार्यकारीहरू
  • यादव प्रसाद कोइराला, सचिव
  • टोकराज पाण्डे, सहसचिव
वेबसाइटtourism.gov.np

इतिहास

वि.सं. २०१६ सालमा तत्कालिन अधिराजकुमार हिमालय विक्रम शाहको अध्यक्षतामा पर्यटन बोर्डको स्थापना गरिएको थियो। त्यसपछि वि.सं. २०१८ सालमा तत्कालिन श्री ५ को सरकारले निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभागको स्थापना गरेको थियो। पर्यटन क्षेत्रको नियोजित तथा योजनावद्ध विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०३४ सालमा छुट्टै मन्त्रालयको रूपमा पर्यटन मन्त्रालयको स्थापना गरियो। सुरुमा पर्यटन क्षेत्रलाई मात्र आबद्ध गरि पर्यटन मन्त्रालय नामाकरण गरिएकोमा सन् १९८२ मा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभेर यसलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरिएको थियो। यसका साथै नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०५७ बैसाख ६ को निर्णयबाट युवा खेलकुद तथा संस्कृति मन्त्रालय विघटन गरेर संस्कृतिको कार्य समेत यस मन्त्रालयमा थपर यसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको हो।

मन्त्रालय अन्तर्गतका निकायहरू

सन्दर्भ सामग्रीहरू


Tags:

नेपाल सरकारपर्यटनसंस्कृति

🔥 Trending searches on Wiki नेपाली:

अछाम जिल्लानेपालमा भएका सडकहरूको सूचीमष्टो देवताभलिबलकोशी प्रदेश सभाभूपरिवेष्ठित राष्ट्रजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालका संवैधानिक निकायहरूफिफानेपालको प्रमाणिक समयबैजनीनेपालको सर्वोच्च अदालतस्याङ्जा जिल्लाश्रीलङ्कादमाई जातिसुमना श्रेष्ठलाली गुराँससंसदीय व्यवस्थाराम मन्दिर, अयोध्याबौद्धनाथइन्टरनेटसूचना प्रविधिलागु पदार्थरेबिजग्रहप्रतिनिधि सभा निर्वाचन, २०७४निजामती सेवानेपालको राष्ट्रपतिहिमनदीनरेन्द्र मोदीस्वास्थ्यदसैँआमा (वि.सं. २०२१ चलचित्र)चल्ती खाताबाथशिरीषको फूलथारू जातिभारतका राज्य तथा सङ्घ राज्य क्षेत्रको राजधानीहरूआवश्यकता शृङ्खला सिद्धान्तनागरिक समाजछठनेपालका राष्ट्रिय विभूतिहरूभारोपेली भाषा परिवाररोहित शर्मासुसाङ्ख्यबाल विकासनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)तन्तुधरान उपमहानगरपालिकादर्शनकुपोषणशब्दकोशभाषाकृषिनेपालको संविधान २०७२उधौलीनेपालीप्रदेश सभा (नेपाल)बेत्रावती सन्धिकोरोना भाइरसप्रतिनिधि सभा निर्वाचन, २०७९गणेशबलभद्र कुँवरनेपालको जनआन्दोलन २०४६बालकृष्ण समइस्लाम धर्मलुम्बिनी प्रदेशपुम्दिकोटरामानन्द विश्वश्चर महेन्द्र क्याम्पसगण्डकी प्रदेशव्यवस्थापनविकिपिडियाक्रोकस सिटी हलमा आक्रमणचट्याङत्रिभुवन वीरविक्रम शाहजापानी भाषाअङ्कदेशान्तर🡆 More