प्रजाति कोइली

कोइली एक मिठो बोली भएको पंक्षी हो। यिनीहरू अन्य आगन्तुक चराहरु संगै गृष्म ऋतुमा नै नेपाल को विभिन्न जङ्गलहरूमा भित्रिएका हुन्छन। बसन्त ऋतुको आगमनसँगै कोइली मिठो स्वर कुहु कुहु सुनिन थाल्छ। चरा विषेशङ्य का अनुसार भाले कोइली ले पोथी लाई आकर्षित गर्न कराउने गर्दछ। पोथी कोइलीलाई कादम्बरी भनिन्छ। मध्यरातको सन्नाटामा काठमाडौंमा कुहुकुहु भनी कराउने भाले कोइली (एसियन कोयल) का कारण धेरै जसो लाई कोइली कालो रंग को मात्र हुन्छ भन्ने भ्रम रहेको छ| तर यी विविध रंग का पाइन्छन।

कोइली
प्रजाति कोइली
कोइली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Cuculiformes
कुल:
Cuculidae

Vigors, 1825
Genera

Around 26, see text.

नेपाल मा १९ प्रजाति का कोइली पाइन्छन। यी मध्ये १५ प्रजातिले गुँड बनाउँदैनन्। यहाँ पाइने कोइली लाई मूलत तीन प्रकारले चिनिन्छ- कुहुकुहु, काफल पाक्यो र कुक्कु कोइली । कोइलीले अरु चराका गुँडमा फुल पार्छन् र बच्चा हुर्काउने कठिन कार्य अरुलाई नै थोपर्छन। 'काफल पाक्यो भनी बोल्ने कोइलीले बच्चा हुर्काउन चिबे चरालाई रोज्छ भने कुहुकुहु भनी बोल्ने कालो रंगको कोइलीले कागलाई रोजेको हुन्छ। काग नभएको मौका पारेर कोइली कागको गुँडमा फुल पारेर छोड्छ। कागलाई यो कुरा थाह नभएका कारण कागले आफ्नो फुलहरू सँगै कोइलीको फुललाई पनि ओथारो बसेर तताउँछ। फेरी काग आफ्नो फुलहरू सँगै कोइलीका फुलहरूलाई कोरलेर बचेराहरू निकाल्छ। काग आफ्ना चल्लाहरूसँगै कोइलीका चल्लाहरूलाई चारो पानी दिएर पालन पोषण गर्छ। तर चल्लाहरू ठूला भएमा कागको बच्चा कागसँग जाने र कोइलीका बचेराहरू कोइली तिर नै गएर मिसिन पुग्छन्।

प्रजाति कोइली
'एसियन कोयल(भाले)
प्रजाति कोइली
'एसियन कोयल(पोथी)

ग्रीष्मकालिन अवधिमा आगन्तुक चराका प्रजातिमध्ये जुरे कोइली लामो दूरी पार गरेर यहाँका जङ्गल आईपुग्छन्। यहाँ आइपुग्ने केही जुरे कोइली अफ्रिकी महादेशबाट लगभग ५ हजार किलोमिटर दूरीको जोखिमपूर्ण यात्रा तय गरेर आउने गरेको पाईएको छ।

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्



Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा बोलिने भाषाहरूआन्तरिक राजस्व विभाग (नेपाल)मुगु जिल्लाबुद्ध धर्मघोराही उपमहानगरपालिकावायु प्रदूषणगुरुप्रसाद मैनालीलुम्बिनी प्रदेशअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसंविधान सभासुशासनबर्मेली भाषाकार्यसम्पादन मूल्याङ्कनकार्कीअबु धाबीअलिखित (उपन्यास)नेपालका गाउँपालिकाहरूक्रिकेटमा प्रयोग हुने शब्दावलीबाथस्वास्थ्यशिक्षण विधिबंगलामुखी मन्दिरव्यवस्थापिकाघरेलु हिंसास्थानीय कार्यपालिकातारादेवीइन्डोनेसियादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रशाह वंशबारा जिल्लामाटोअमरसिंह थापाजीवन बीमाअङ्कनेपालका प्राकृतिक सम्पदाहरूको सूचीवसन्तबहादुर कुँवरदाङ जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीखस ब्राह्मणगणतन्त्र दिवस (नेपाल)नेपालका प्रदेशहरूजमाने मान्द्रोमेमोरी (कम्प्युटर)बेरोजगारीअमेजन (कम्पनी)आम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसगरमाथानेपाली राष्ट्रिय क्रिकेट टोलीअर्जुनधारा धामकुखुरा पालनजुम्ला जिल्लाप्राथमिक उपचारभारतश्रेष्ठ जातिआयुर्वेदबूढानीलकण्ठ मन्दिरकबड्डीकार्यालयश्राद्धभक्तपुर दरबार क्षेत्रस्वरोजगारश्रीमद्भगवद गीताप्रतिव्यक्ति आयअन्नप्राशन संस्कारक्रियापदबजारलागतजयपृथ्वीबहादुर सिंहदहीसेयरसार्वजनिक सेवा प्रवाहलैङ्गिक हिंसाइस्लाम धर्महिन्दु धर्मप्राइभेट लिमिटेड कम्पनीकृष्णकिभ🡆 More