आरू

आरू पहाडी भेगमा पाइने एक प्रकारको फल हो। यसको बोट ८ देखि १२ फीटसम्म अग्लो हुन्छ। यो पतझड(अङ्ग्रेजी: Decidious) वर्गको वनस्पति हो। शिशिर याममा सबै रूखको पात झरेको बेला लटरम्मै फुल्ने यो फलले माघ महिनालाई सिँगार्दिने गर्दछ। आरू विभिन्न प्रजातिका हुन्छन् जसमध्ये कुनै जेठ महिनामा पाक्छ भने एक थरि श्रावण महिनामा खान मिल्छ। आरूको फलभित्रको दाना फुटाएमा त्यसभित्र अत्यन्तै मीठो बासनादार दिउल(बीउ) हुन्छ। झण्डै बदाम(Almond)को जस्तो स्वाद हुने आरूको बियाँ बासनाका लागि विश्वप्रसिद्ध मानिन्छ।

आरू
आरू
Autumn Red Peaches, cross section
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Rosales
कुल:
Rosaceae
वंश:
Prunus
उपवंश:
Amygdalus
प्रजाति:
P. persica
वैज्ञानिक नाम
Prunus persica
(L.) Batsch
आरू
आरुको फूल

चित्र दिर्घा


Tags:

🔥 Trending searches on Wiki नेपाली:

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नामखड्गप्रसाद ओलीवशिष्ठ गोत्रअंशुवर्मागणेशनयाँ पत्रिका दैनिकबारा जिल्लासन्दुक रुइतजङ्गबहादुर राणाभारोपेली भाषा परिवारनेपालका विश्वविद्यालयहरूको सूचीबाजुरा जिल्लास्याङ्जा जिल्लाइन्स्टाग्रामव्यवस्थापनभ्यागुते रोगहाम्रो नेपाली पार्टीलखन थापा मगरगाउँखाने कथाकास्की जिल्लासिद्धबाबा मन्दिररातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोचेतन भगतअरुणा लामाइमेलनेपालका राजाकिराँत धर्मनेपाली भाषानेपाल टेलिभिजनकृषि विकास बैंकसामन्तवादकानूनआइज्याक न्युटनइन्टरपोलइन्डोनेसियारिटटेलिभिजनसंसदीय व्यवस्थाकृष्ण जन्माष्टमीमानव विकास सूचकाङ्कनेपालका संरक्षित क्षेत्रहरूको सूचीकान्तिपुर टेलिभिजनदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनस्वयम्भूनाथनेपाल सम्वत्अधिकृत पूँजीसगरमाथाकुमाल जातिरेडियो नेपालनेपाली सेनाफासीवादॐ नमः शिवायकम्पनीरुपन्देही जिल्लासेयरभक्तपुर दरबार क्षेत्रधरान उपमहानगरपालिकापासाङ ल्हामु शेर्पानुवाकोट जिल्लाओलम्पिक खेलविकिपिडियासार्की जातिआन्तरिक राजस्व विभाग (नेपाल)अन्तर्राष्ट्रिय नारी दिवसदियोह्रस्व दीर्घ नियमअनुसन्धानअलङ्कार (साहित्य)सप्तकोशी नदीआइएसबिएनमाइकल फराडेविज्ञानविश्वेश्वरप्रसाद कोइरालाप्रदेश सभा निर्वाचन, २०७९टिकटकनेपालको राष्ट्रिय जनगणना🡆 More