अरुणा राय

अरुणा राय (जन्म:२६ जुन १९४६) एक भारतीय राजनीतिज्ञ तथा सामाजिक कार्यकर्ता हुन् । उनी द्वारा स्थापित मजदुर किसान शक्ति सङ्गठनका उनी अध्यक्ष छिन । सुचनाको अधिकार सम्बन्धि आन्दोलन आरटिआई का लागि उनलाई मुख्यत: चिनिन्छ । आर टि आई २००५ सुचनाको ऐन का लागि उनी अगुवा थिइन् , हाल उनी राष्ट्रिय सल्लाहकार परिषदका सदस्य छिन् ।

अरुणा राय
अरुणा राय
जन्म(१९४६-०६-२६)२६ जुन १९४६
चेन्नई
राष्ट्रियताभारतीय
पेशाकार्यकर्ता

जीवनवृति

वहाँले सन् १९६८ देखि सन् १९७५ सम्म भारतीय प्रशासनिक सेवामा कार्य गरेकी थिइन् । पछि वहाँले आफ्नो पदबाट राजिनामा दिएर सामाजिक कार्यकर्ताका रूपमा आफुलाई स्थापित गरिन् । वहाँले सामाजिक कार्य र अनुसन्धान केन्द्र तिलोनिया, राजस्थानमा प्रवेश गरिन् र त्यहाँ कार्य गरिन् ।

पुरस्कार तथा सम्मान

राजस्थानको गरिब जनताको जीवन उकास्नका लागि उनलाई सन् २००० को रमन म्याग्सेसे पुरस्कार पुरस्कार प्रदान गरियो । सन् २०१० मा उनले जन प्रशासन सम्बन्धि उत्कृष्ट कार्यको लागि भारतको प्रतिष्ठित लाल बहादुर शास्त्री राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भईन ।

राष्ट्रिय सुरक्षा परिषद

सन् २००४ मा मनमोहन सिंहको सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषदको सदस्यको रूपमा मनोनयन गर्यो ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कार्ल मार्क्सविद्युतचुम्बकीय विकिरणगिरिजाप्रसाद कोइरालाविकिसुदूरपश्चिम प्रदेशसंविधानवादबाइबलहृदयेन्द्र शाहनेपालका प्राकृतिक सम्पदाहरूको सूचीकाठमाडौँसिन्धुपाल्चोक जिल्लाटेलिभिजननगदे वालीसूचना तथा सञ्चार प्रविधि शिक्षागुरुत्व बलनेपाल क्रिकेट सङ्घएसियासंविधान सभा निर्वाचन, २०६४प्रतिनिधि सभा निर्वाचन, २०७४सामाजिक सुरक्षा कोषस्थानीय व्यवस्थापिकाधर्म निरपेक्षताशारीरिक व्यायामअश्लील चित्रणकावासोती नगरपालिकाउपमन्यु गोत्रसामाजिक सञ्जालकर्णाली प्रदेशनामश्रीराम अवतारमूल्य अभिवृद्धि करविश्व बैंककानूनचीननेपालको संविधान २०७२ मा बालबालिकाको हकबजारशास्त्रधीरेन्द्र प्रेमर्षिबैङ्कइतिहासमहेन्द्र वीर विक्रम शाहमकवानपुर जिल्लाकृष्णचापएन्टोनियो गुटेरेसबाल अधिकारवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रजातन्त्र दिवसशिक्षाआलुरानी राजेन्द्र लक्ष्मीछठकथानकवसन्तकञ्चनपुर जिल्लाभारद्वाज गोत्रडोटी जिल्लाकथानविकरणीय उर्जाज्ञानेन्द्र शाहधामीझाँक्रीचिलिमे जलविद्युतन्यायसीतादाङ जिल्लाकिम्बुप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालका राजनीतिक दलहरूको सूचीगाउँ खाने कथामाटोमहानगरपालिकानदीको आधारमा नेपालको विभाजनसुपादेउराली मन्दिर🡆 More