चेन्नई

चेन्नई (तमिल: சென்னை IPA: ), पूर्व नाम ⓘ, भारतमा बङ्गालको खाडीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो । यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो । यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ औ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्‍यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।

चेन्नई
चेन्नई (मद्रास) சென்னை
multinational
जनसङ्ख्या
 (2001)
 • multinational४३ लाख
 • क्रम4th
 • महानगर
८०.५ लाख
वेबसाइटwww.chennaicorporation.gov.in

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

en:WP:IPAwikt:சென்னைचित्र:Madras.oggतमिल भाषातमिलनाडुबङ्गालको खाडीभारतशताब्दी

🔥 Trending searches on Wiki नेपाली:

भुईँचालोनेपाली बृहत् शब्दकोशनयाँ वर्षसुवर्णेश्वर महादेव, भक्तपुरनेपालको निसानछापनारायणकाजी श्रेष्ठसङ्ग्रहालयनेपालका राष्ट्रिय चिह्नहरूविहादी गाउँपालिकाकास्की जिल्लारमेश खरेलनेपाल अधिराज्यको संविधान २०१५नेपालचिठीनेपालमा पर्यटनगोरखा जिल्लाविश्वका प्रमुख शासन प्रणालीराजविराज नगरपालिकामध्यवर्ती क्षेत्रपाणिनिमुलुकी ऐनभारदार परिवारमाधवप्रसाद घिमिरे (साहित्यकार)जुन्को ताबेईनेपालका उपत्यकाहरूनेपाली रुपैयाँअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकर्णाली नदीदोलखा जिल्लाभगवानकार्यसम्पादन मूल्याङ्कनवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदसैँसुनवल नगरपालिकाजनावरमदनमणि दीक्षितकृष्ण जन्माष्टमीललितपुर जिल्लातिलिचो तालहोली१ वैशाखनेपाली शब्दकोशरामसगरमाथापञ्चायती व्यवस्थासंस्कारशम्भुप्रसाद ढुङ्गेलमस्तिष्कअन्तिम संस्कारमनकामना मन्दिरगाउँखाने कथापरमादेशकृषिनबिल बैंकवर्णमोतीराम भट्टनेपालको झन्डाआन्तरिक नियन्त्रण प्रणालीनेपालको इतिहासबालेन शाहअर्थशास्त्रजङ्गबहादुर राणामानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८बुढानीलकण्ठ स्कूलआर्थिक विकासभण्डारीआत्महत्यामल्ल वंशगोकर्णेश्वर नगरपालिकाथारू जातिबुढासुब्बा मन्दिरनेपाली कांग्रेसदोलखा भीमसेनराई जातिशिरीषको फूलॐ मणि पद्मे हूँस्टकहोम🡆 More