तिलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।

तिलिचो ताल
तिलिचो ताल
रहेको स्थानअन्नपूर्ण हिमाल, हिमालय
भौगोलिक निर्देशांक२८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667 ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E / 28.68333; 83.85667
प्रकारहिमताल
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई४ किलोमिटर
अधिकतम चौडाई१.२ किलोमिटर
सतहको क्षेत्रफल४.८ वर्ग किलोमिटर
औसत गहिराई८५ मिटर
पानीको आयतन१५६ मिलियन लिटर (सफापानी)
सतहको उचाई४९१९ मिटर

वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल

नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ।

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

नेपालमनाङ जिल्लाहिमालय

🔥 Trending searches on Wiki नेपाली:

धानताप्लेजुङ जिल्लासमाजवादतेह्रथुम जिल्लाभिरिङ्गीनेपाल रेडक्रस सोसाइटीसङ्घीयताजात्रै जात्राबोन धर्मकार्यसम्पादन मूल्याङ्कननेपालको मन्त्रिपरिषद्पानी घट्टमध्य प्रदेशआन्तरिक नियन्त्रण प्रणालीविवाहका प्रकारहरूयुट्युबबालकृष्ण समसप्तकोशी नदीमष्टो देवताडडेल्धुरा जिल्लामृगौलाबिष्टसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूगोपाल वंशमहिनावारीअल्बर्ट आइन्स्टाइनरामप्रसाद ज्ञवालीनेपालको एकीकरणनेपालका उर्जा केन्द्रहरूको सूचीविकसित देशशिक्षाव्यवस्थापन सूचना प्रणालीमहाशिवरात्रिनवलपरासी जिल्लाकपिलवस्तु जिल्लात्रिभुवन वीरविक्रम शाहनबिल बैंकजैविक विविधताराउटे जातिमहिला शिक्षाकालिका मन्दिर, बागलुङमुनामदननिबन्धनेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८पुराणभाषाजानकी मन्दिरदार्जिलिङलक्ष्मीप्रसाद देवकोटाके२ हिमालविश्व सम्पदा क्षेत्रजापानी भाषाइलाम १ (निर्वाचन क्षेत्र)गुगल खोजकाभ्रेपलान्चोक जिल्लानेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)राष्ट्रिय स्वतन्त्र पार्टीकथानकमुख मैथुनराणा शासनचतराधामचल्ती खाताअन्धविश्वासआसिफ शेखकुशल भुर्तेलसुधा त्रिपाठीभलिबलसिमसारमहाकाव्यअर्थशास्त्रधादिङ जिल्लान्यायिक समितिखनिजआँखा पाक्ने रोगदमिनी भीर🡆 More