सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रहरू

यो सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रहरूको क्रमाङ्क सूची हो। यो सूची प्रमाणित स्रोतहरूद्वारा अनुमानित विश्व्यापी बक्स अफिसको आधारमा भारतका विभिन्न भाषाहरूको चलचित्रहरूलाई राखिएको छ। यहाँ दिइएको तथ्याङ्क आधिकारिक होइन र विभिन्न स्रोतहरूको आधारमा यो तथ्याङ्क सूची तयार पारिएको हो जुन समयानुसार परिवर्तन हुन सक्छ।२१औँ शताब्दीको पहिलो दशकमा सिनेमाघरहरूको सङ्ख्या र टिकटको मूल्यमा भएको वृद्धिले बक्स अफिसमा प्रभाव पारेको हो।

यो सूचीलाई मूल्यह्रासले गर्दा समायोजन गरिएको छैन। सन् १९७५ को चलचित्र 'शोले'ले अनुमानित ३.०० बिलियन (युएस$४२ मिलियन) को कमाइ गरेको छ।

विश्वव्यापी कमाइ तथ्याङ्क

निम्नलिखित सूचीमा भारतको शीर्ष २५ सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रहरूलाई सूचीवद्ध गरिएको छ, जसमा भारतमा बोलिने सबै भाषाका चलचित्रहरू सामेल छन्। सूचीमा मुद्रास्फीतिको तथ्याङ्कलाई समायोजित गरिएको छैन।

भारतीय रुपयाको सन्दर्भमा चलचित्रहरूको निम्नलिखित सूची क्रमबद्ध गरिएको छ। अमेरिकी डलरको लागि मुद्रा रूपान्तरणको सन्दर्भको रूपमा राखिएको छ तर यो मेल खान सक्दैन, किनभने डलर-रुपयाको विनिमय दरमा समयसँगै भिन्न हुने गर्छ। सन् २००९ मा प्रति डलर ४८ भारतीय रुपया रहेको थियो भने सन् २०१७ मा प्रति डलरको मोल ६५ भारतीय रुपया पुगेको थियो।

* अर्थ चलचित्र अझै सिनेमाघरमा चलिरहेको छ
क्रम उच्चतम क्रम चलचित्र वर्ष निर्देशक निर्माता कम्पनी मूल भाषा विश्वव्यापी कमाइ सन्दर्भ
दङ्गल २०१६ नितेस तिवारी आमिर खान प्रोडक्सन

युटिभी मोसन पिक्चर्स वाल्ट डिज्नी स्टुडियोज भारत

हिन्दी ₹२,०२४ करोड (युएस$Wrong currency "२,०१७" for IND मिलियन)
बाहुबली २: द कन्क्लुजन २०१७ एसएस राजामौली आर्का मिडिया वर्क्स तेलुगु ₹१,८१० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
बजरङ्गी भाईजान २०१५ कबिर खान सलमान खान फिल्मस

कबिर खान फिल्मस इरोस इन्टरनेसनल

हिन्दी ₹९६९.०६ करोड (युएस$१५० मिलियन)
सिक्रेट सुपरस्टार २०१७ अद्वैत चन्दन आमिर खान प्रोडक्सन हिन्दी ₹९६६.८६ करोड (युएस$१५४ मिलियन)
पीके २०१४ राजकुमार हिरानी विनोद चोपडा फिल्मस

राजकुमार हिरानी फिल्मस

हिन्दी ₹८३२ करोड (युएस$१२० मिलियन)
२.० २०१८ एस शङ्कर लायका प्रोडक्सन तमिल ₹८०० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
बाहुबली: द बिगिनिङ २०१५ एसएस राजामौली आर्का मिडिया वर्क्स तेलुगु ₹६५० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
सुल्तान २०१६ अली अब्बास जफर यश राज फिल्म्स हिन्दी ₹६२३.३३ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
सञ्जु २०१८ राजकुमार हिरानी राजकुमार हिरानी फिल्मस

विनोद चोपडा फिल्मस

हिन्दी ₹५८६.८५ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
१० पद्मावत २०१८ सञ्जय लीला भन्साली भन्साली प्रोडक्सन

भायकम १८ मोसन पिक्चर्स

हिन्दी ₹५८५ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
११ टाइगर जिन्दा है २०१७ अली अब्बास जफर यश राज फिल्म्स हिन्दी ₹५६५.१ करोड (युएस$८७.३२ मिलियन)
१२ धूम ३ २०१३ विजय कृष्ण आचार्य यश राज फिल्म्स हिन्दी ₹५५६ करोड (युएस$१०१ मिलियन)
१३ वार २०१९ सिद्धार्थ आनन्द यश राज फिल्म्स हिन्दी ४७५.५ करोड (युएस$६७ मिलियन)
१४ थ्री इडियट्स २००९ राजकुमार हिरानी विनोद चोपडा फिल्मस हिन्दी ₹४६० करोड (युएस$८८ मिलियन)
१५ १४ अन्धाधुन २०१८ श्रीराम राघवन भायकम १८ मोसन पिक्चर्स

म्याचबक्स पिक्चर्स

हिन्दी ४५६.८९ करोड (युएस$६४ मिलियन)
१६ १६ साहो २०१९ सुजिथ युभी क्रिएसन

टि-सिरिज

तेलुगु ४३३.०६ करोड (युएस$६१ मिलियन)
१७ प्रेम रतन धन पायो २०१५ सुरज बडजात्या फक्स स्टार स्टुडियोज

राजश्री प्रोडक्सन

हिन्दी ४३२ करोड (युएस$६१ मिलियन)
१८ चेन्नई एक्सप्रेस २०१३ रोहित शेट्टी रेड चिलिज इन्टरटेनमेन्ट हिन्दी ४२३ करोड (युएस$५९ मिलियन)
१९ किक २०१४ साजिद नाडियाडवाला नाडियाडवाला ग्रान्डसन हिन्दी ४०२ करोड (युएस$५६ मिलियन)
२० १७ सिम्बा २०१८ रोहित शेट्टी रिलायन्स इन्टरटेनमेन्ट

धर्मा प्रोडक्सन्स

हिन्दी ₹४०० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
२१ ह्यप्पी न्यु इअर २०१४ फराह खान रेड चिलिज इन्टरटेनमेन्ट हिन्दी ३९७.२१ करोड (युएस$५६ मिलियन)
२२ कृष ३ २०१३ राकेश रोशन फिल्मक्राफ्ट प्रोडक्सन प्रा.लि. हिन्दी ₹३९३.३७ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
२३ २१ कबीर सिंह २०१९ सन्दीप भेङ्गा सिने१ स्टुडियोज

टि-सिरिज

हिन्दी ₹३७९ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)
२४ १० दिलवाले २०१५ रोहित शेट्टी रेड चिलिज इन्टरटेनमेन्ट

रोहित शेट्टी प्रोडक्सन

हिन्दी ३७६.८५ करोड (युएस$५३ मिलियन)
२५ २५ तानहाजी २०२० ओम राउत अजय देवगन एफफिल्मसटि-सिरिज हिन्दी ₹३६६.३६ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन)

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

Tags:

भारत

🔥 Trending searches on Wiki नेपाली:

लैङ्गिक समानतासामन्तवादमाओवादी जनयुद्धराष्ट्रिय गौरवका आयोजनाराष्ट्रिय परीक्षा बोर्डनेपालका जातिहरूकर्णाली प्रदेश सभासिङ्गोम्बा रसुवाहस्तमैथुनबङ्गलादेशत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलशुक्रराज शास्त्रीपुम्दिकोटछाउपडीनेपाल राष्ट्र बैङ्कसिन्धु घाटीको सभ्यताप्रदेश सभा (नेपाल)रसुवा जिल्लाडाँफेधर्मभक्त माथेमामनमोहन अधिकारीखस राज्यलागतप्रकृतिडेउडा गीतमानव संसाधन व्यवस्थापनसामाजिक सञ्जाललोक सभामदन भण्डारीथारू जातिब्राह्मणकपडाकानूनथापालुम्बिनीप्रवेशिका परीक्षाहर्साभूमध्यरेखावीरेन्द्रनगर नगरपालिकाविसं २०७२ को महाभूकम्पअर्थशास्त्रभूपि शेरचनदार्चुला जिल्लासिद्धिचरण श्रेष्ठइजरायलद्वापर युगशरद ऋतुगुरुङ जातिसोह्र श्राद्धकञ्चनपुर जिल्लारगतनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालगर्भपतननेपालका तालहरूको सूचीनन्दकिशोर पुनडढेलोभारद्वाज गोत्रनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीरणबहादुर शाहजनशक्तिखस जातिपनौती नगरपालिकाएकसिङ्गे गैँडातत्समयुट्युबडिजिटल साक्षरतानेपालको प्रशासनिक विभाजनराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)दोलखा जिल्लाग्रहनेपाल बैंककार्यालयकाठमाडौँ उपत्यका🡆 More