हप्ता

हप्ता समयको एउटा दिन भन्दा लामो र महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि हुन्थ्यो।

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नाम अङ्ग्रेजी नाम खगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवार Sunday सूर्य
सोमवार Monday चन्द्रमा
मङ्गलवार Tuesday मंगलग्रह ग्रह
बुधवार Wednesday बुध ग्रह
बिहीवार, गुरूवार, बृहस्पतिवार Thursday बृहस्पति ग्रह
शुक्रवार Friday शुक्रग्रह ग्रह
शनिवार, शनिश्चरवार Saturday शनिग्रह ग्रह
हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

सन्दर्भ

सम्बन्धित लेख हरू


Tags:

दिनमहिना

🔥 Trending searches on Wiki नेपाली:

पाथीभरा देवी (ताप्लेजुङ)न्यायकुखुरा पालनशाह वंशढोरबराहि मन्दिरयुरोपसल्यान जिल्लानेपालका गाउँपालिकाहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको जनसाङ्ख्यिकीएमिलिया क्लार्कभण्डारखाल पर्वउपभोक्तायुरोपेली सङ्घस्पेनदाङ जिल्लाछालानेपाली भाषाचैतनेपालमा दूरसञ्चार सेवाघरेलु हिंसापशुपति क्षेत्र विकास कोषमहात्मा गान्धीनेपाल विद्यार्थी सङ्घरातो मच्छिन्द्रनाथको रथयात्राएकाधिकारविक्रम सम्वत्मोरङ जिल्लाबर्दिया जिल्लाबजेटबङ्गलादेशयोगमाया न्यौपानेमोतीराम भट्टलुम्बिनी प्रदेशनेपालको कानूनी इतिहासअक्टोबर क्रान्तिनेपालका राजाहरूको सूचीविज्ञाननेपालका प्रदेशहरूविनोद चौधरीडिजिटल साक्षरताभानुभक्त आचार्यनेपालका विश्वविद्यालयहरूको सूचीमानव तस्करीकोत पर्वनगरकोटसाहित्यमुटुनेपालको अर्थतन्त्रशैलेश्वरी मन्दिरलाली गुराँसराष्ट्रिय वाणिज्य बैंकनवौँ राष्ट्रिय खेलकुद २०७९योनीसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूथारू जातिनेपाल रेडक्रस सोसाइटीमुक्तिनाथवीरगंज महानगरपालिकाचितवन २ (निर्वाचन क्षेत्र)कोशी प्रदेशटिकटकब्ल्याक ज्याकभाषिकाइतिहासजनमत सङ्ग्रह, २०३७चामलरानी राजेन्द्र लक्ष्मीनेपालका जिल्लाहरूधामीझाँक्रीकाठमाडौँडोटी जिल्लानर्वेसङ्खुवासभा जिल्लानौमती बाजाबिन्दु रावल🡆 More