बर्दघाट नगरपालिका

बर्दघाट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । बर्दघाट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा माकर र पञ्चनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बर्दघाट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

बर्दघाट
Bardaghat
बर्दघाटको आधिकारिक छाप
देशबर्दघाट नगरपालिका नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लानवलपरासी जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरधिरज शर्मा बस्याल
 • उप मेयरमाया देवी पौडेल
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३४,४१७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटwww.bardghatmun.gov.np

परिचय

चितवन उपत्यकाबाट दाउन्ने पहाड भएर पश्चिम लाग्दा दाउन्ने पहाड सकिने बित्तिकै आउने नवलपरासी जिल्लाको प्रमुख वाणिज्य केन्द्र बर्दघाट हो । यो त्रिवेणी धाम जाने सडक र महेन्द्र राजमार्गको चोक बजार हो । बढदै गएको सञ्चार, खानेपानी तथा विद्युतको उपलब्धताले बर्दघाट द्रुततर गतीमा सहरीकरण तर्फ अघि बढीरहेको छ । बर्दघाटबाट सदरमुकाम परासी ३० कि.मी.को दुरीमा रहेको छ भने त्रिबेणी धाम २५ कि.मी.को दुरीमा रहेको छ । भरतपुर ७७ कि.मी. छ भने बुटवल ३८ कि.मी. रहेको छ ।

जनसङ्ख्या

माकरपञ्चनगर गाविसहरूलाई मिलाएर बर्दघाट नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बर्दघाट नगरपालिकाको जनसङ्ख्या ३४,४१७ रहेको छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

ढाँचा:नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का स्थानीय तहहरू

Tags:

बर्दघाट नगरपालिका परिचयबर्दघाट नगरपालिका जनसङ्ख्याबर्दघाट नगरपालिका सन्दर्भ सामग्रीहरूबर्दघाट नगरपालिका बाह्य कडीहरूबर्दघाट नगरपालिका यो पनि हेर्नुहोस्बर्दघाट नगरपालिकानगरपालिकानवलपरासी जिल्लानेपालपञ्चनगरपश्चिमाञ्चल विकास क्षेत्रमाकरलुम्बिनी अञ्चल

🔥 Trending searches on Wiki नेपाली:

विधिशास्त्रवैज्ञानिक२०२० नेपालमा कोरोनाभाइरस महामारीराई जातिक्षेत्रीकृष्णभानुभक्त आचार्यसुशील कोइरालाबैङ्कमधेश प्रदेशबालश्रमत्रिभुवन विश्वविद्यालयखप्तड राष्ट्रिय निकुञ्जमदर टेरेसासमासविद्यार्थीवाच्य (व्याकरण)प्रजातन्त्र दिवसवास्तुशास्त्रराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)पारिजात (साहित्यकार)ऊर्जामुक्तिनाथ मन्दिर (पनौती)आगन्तुकभलिबलपोखरा महानगरपालिकास्पेनराणा शासनइलाम जिल्लाकच्चा पदार्थरानी राजेन्द्र लक्ष्मीत्रि-चन्द्र कलेजराष्ट्रिय प्रजातन्त्र पार्टीखस राज्यग्रामिण विकासआँखामार्क्सवाद-लेनिनवादअर्घाखाँची जिल्लारेसम किराराष्ट्रिय सहकारी दिवससङ्घीयतामेटाज्योतिषसाहित्यमाओवादी जनयुद्धविद्यादेवी भण्डारीयुरोपेली सङ्घएलन मस्कनोबेल पुरस्कारसमाजवादछाउपडीकञ्चनपुर जिल्लासंयुक्त राष्ट्र जनसङ्ख्या कोषसुशासनगाईदोहोरो लेखा प्रणालीथापा वंशसूचनापुतलीफ्रान्सेली राज्यक्रान्तिअन्तर्वार्ताएकाधिकाररेडियो नेपालकाजी भारदार परिवारकुपोषणसन्दुक रुइतचैतसर्पसूचना प्रविधिसेन राज्यफुटबल खेललैङ्गिक समानतागणतन्त्रनयाँ वर्ष🡆 More