क्रेडिट कार्ड

क्रेडिट कार्ड बैङ्कले उपलब्ध गराउने प्लास्टिक पेमेन्ट कार्ड हो, जसबाट खाताबालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ। यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्दछ भने बैङ्कले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ। यसको प्रयोग गरेर एटिएमबाट नगद निकाल्न सकिन्छ र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी पनि गर्न सकिन्छ। क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको निश्चित रकम बिना ब्याज प्रयोग गर्न पाउँछन् र अवधिभित्र चुक्ता नगरे बापत ढिलो शुल्क भुक्तानी र ब्याज तिर्नुपर्ने हुन्छ।

क्रेडिट कार्ड
भिसा तथा मास्टर कार्ड हाल सबैभन्दा प्रचलित क्रेडिट कार्ड हुन्।

इतिहास

पहिलो भुक्तानी कार्ड संयुक्त राज्य अमेरिकामा सन् १९५० सालमा र त्यसपछि सन् १९५८ सालमा अमेरिकन एक्सप्रेसमा प्रयोग गरिएको थियो। यी दुबै कार्डहरूबाट प्रत्येक महिनाको अन्तमा क्रेडिटको पूर्ण रकम तिर्नुपर्ने हुन्छ र त्यस समयमा यसलाई क्रेडिट कार्ड भनिन्थ्यो। सन् १९६६ मा बार्कलेकार्डको नाममा ब्रिटेनमा पहिलो क्रेडिट कार्ड सञ्चालनमा आएको थियो।

फाइदाहरू

क्रेडिट कार्ड भुक्तानको साथमा आउने केही फाइदाहरू यसा प्रकार छन् :

  • किन्ने क्षमता: क्रेडिट कार्डले प्रयोगकर्ताहरूलाई ठूला खरीदहरू गर्न सक्षम बनाउँछ जुन अन्यथा सम्भव हुने थिएन।
  • लाभहरू: धेरै कार्डहरूले पुरस्कार कार्यक्रमहरू चलाउँछन् जस्तै पोइन्ट्स, छुट वा अन्य लाभहरू प्रदान गर्दछन्।
  • सुविधा: क्रेडिट कार्डले नगद बोक्नु पर्ने आवश्यकतालाई कम गर्दछ। धेरै रिटेलरहरूले क्रेडिट कार्ड स्वीकार्छन् र अनलाइन खरीदहरूको लागि प्राय: आवश्यक हुन्छ।
  • खर्चहरू पत्ता लगाउन: क्रेडिट कार्डको साथ आउने इलेक्ट्रोनिक रेकर्डले खर्चहरू पत्ता लगाउन सजिलो बनाउँदछ र साथै बजेट बनाउन पनि मद्दत गर्दछ।
  • क्रेडिट इतिहास निर्माण गर्दछ: क्रेडिट कार्डको उत्तरदायी प्रयोगले क्रेडिट इतिहास निर्माण गर्दछ जसले राम्रो ब्याज दरहरू र अन्य वित्तीय लाभहरूको लागि योग्य बनाउँछ।


सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

क्रेडिट कार्ड इतिहासक्रेडिट कार्ड फाइदाहरूक्रेडिट कार्ड सन्दर्भ सामग्रीहरूक्रेडिट कार्ड बाहिरी कडीहरूक्रेडिट कार्ड यो पनि हेर्नुहोस्क्रेडिट कार्डकर्जाबैङ्क

🔥 Trending searches on Wiki नेपाली:

पाथीभरा देवी (ताप्लेजुङ)गाईजात्रासूचना प्रविधिनेपालको प्रधानमन्त्रीगाउँखाने कथाराजविराज नगरपालिकासंस्कारदाइजो प्रथातिलगङ्गा आँखा अस्पतालगण्डकी नदीआइज्याक न्युटनविस्तृत शान्ति सम्झौताविसं २०७२ को महाभूकम्पनवदुर्गाकाठमाडौँ उपत्यकाराष्ट्रिय स्वतन्त्र पार्टीकारक२०१६ ग्रीष्मकालीन ओलम्पिकमिथिलानेपालका प्राकृतिक सम्पदाहरूको सूचीमहान्यायाधिवक्ताको कार्यालययार्चागुम्बाएड्सगणेशगोपालप्रसाद रिमालतिलिचो तालकम्पनीसहरीकरणगौरी (शोककाव्य)नेपाली साहित्यनेपालको अर्थतन्त्रपृथ्वीनेपालको राष्ट्रिय जनगणनासमाजवादef52iभूपरिवेष्ठित राष्ट्रक्षयरोगसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूजानकी मन्दिरनेपाली बृहत् शब्दकोशनदीको आधारमा नेपालको विभाजनदुर्गा मल्लनेपाल-चीन सम्बन्धनेपालका बीमा कम्पनीहरूको सूचीसार्की जातिभक्ति थापाजोखिम व्यवस्थापनउत्प्रेरणाउपनिवेशकर्णाली प्रदेश सभाबूढानीलकण्ठ मन्दिरगोपाल हमालनिजामती सेवाढुङ्गे युगमदर टेरेसाक्व्होलासोथार गाउँपालिकासङ्खुवासभा जिल्लानेपाल सशस्त्र प्रहरी बलसिंहदरबारआगन्तुक शब्दअर्घाखाँची जिल्लागुल्मी जिल्लाध्रुवचन्द्र गौतमनारायणकाजी श्रेष्ठसिन्धु घाटीको सभ्यतादलितम्याग्ना कार्टानेपालको प्रमाणिक समयमिथिला कलातोरीदर्शनदोलखा जिल्लासंस्कृतगुजरातसहकारीआगन्तुकचन्द्र शमशेर जङ्गबहादुर राणास्थानीय तह निर्वाचन, २०७४नेपालको संस्कृति🡆 More