सल्लो

सल्लो वा सल्ला नेपाल लगायतका देशहरूमा पाइने चाँडो बढ्ने एक प्रकारको रूख हो। यो कोणधारी (अङ्ग्रेजीमा कोनिफेरस) वर्गमा पर्दछ। यसको रूख माथितिर चुच्चो परेको हुन्छ। नेपालमा खोटेसल्लो, लौठसल्लो, गोब्रेसल्लो, पाटुलेसल्लो, धूपी, आदि जातका सल्लो पाइन्छन्।सल्लो रुखको लिङ्गो गाड्ने चलन पनि छ /भक्तपुर ,श्रीखंदपुर,काठमाण्डौको हनुमान ढोका र साँगामा लिङ्गो गाड्दा नाला बनबाट सल्लोलाइ विधिवत पुजा गरी काटेर लगिन्छ र लिङ्गो गाडिन्छ / हाल सल्लोबाट खोटो निकालेर तर्पेन तेल उत्पादन गरिन्छ /

सल्लो
सल्लो
उत्तर कोरियामा हुर्किएको सल्लोको रूख
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
Pinophyta
वर्ग:
Pinopsida
गण:
Pinales
कुल:
Pinaceae
वंश:
Pinus

L.
Subgenera
  • Subgenus Strobus
  • Subgenus Ducampopinus
  • Subgenus Pinus

See Pinus classification for complete taxonomy to species level. See list of pines by region for list of species by geographical distribution.

नामाकरण

सल्लो संस्कृत शब्द सल्लीबाट आएको हो। नेपाली बृहत् शब्दकोशमा सल्लोको अर्थ 'झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठूलठूला खस्रा फल फल्ने, पहेँला फूल फुल्ने, खोटो निस्कने, चुरोलाई चिरेर दियालो बनाउन सकिने एक जातको अग्लो वृक्ष; एक जातको देवदारु' भनेर लेखिएको छ।

उपयोगिता

तस्वीर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

सल्लो नामाकरणसल्लो उपयोगितासल्लो तस्वीर सङ्ग्रहसल्लो सन्दर्भ सामग्रीहरूसल्लो बाह्य कडीहरूसल्लो

🔥 Trending searches on Wiki नेपाली:

नविकरणीय उर्जाकाजी भारदार परिवारसामाजिक सुरक्षा कोषरेडियोबायदुचापसङ्घीयतालक्ष्मीप्रसाद देवकोटाविसं २०७२ को महाभूकम्पधान नाचउद्योगनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)एथलेटिक्सहृदयचन्द्रसिंह प्रधानपहाडदलितभारद्वाज गोत्रअधिकारपशु पालननेपालमा पर्यटनपोलेको घाउताप्लेजुङ जिल्लाबजेटनेपालको उपराष्ट्रपतिनेपालका हिमालहरूको सूचीनेपालको अर्थतन्त्रमधेश प्रदेश सभाप्रथम राष्ट्रिय जनगणना १९६८कञ्चनपुर जिल्लामानव तस्करीजलविद्युतहाट बजारपशुपति क्षेत्र विकास कोषगजलज्ञानेन्द्र शाहसुशील कोइरालासमानुपातिक प्रतिनिधित्व प्रणालीदिल्ली सम्झौतानेपाल सशस्त्र प्रहरी बलग्रहनेपालको जनआन्दोलन २०६३विद्युतचुम्बकीय विकिरणलागु पदार्थपञ्चायती व्यवस्थाअक्टोबर क्रान्तिअंशुवर्माराष्ट्रिय स्वतन्त्र पार्टीसार्क शिखर सम्मेलनको सूचीमनोविज्ञानश्राद्धभुक्तानीप्रियङ्का चोपडा२०२० नेपालमा कोरोनाभाइरस महामारीकिम्बुकैलाली जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीहिमाली प्रदेश (नेपाल)जङ्गबहादुर राणापद्म शमशेर जङ्गबहादुर राणारस (काव्य शास्त्र)मुख्य पृष्ठअङ्कोरवाटअल्गोरिदमलाली गुराँसनेपाली साहित्यरङजैविक विविधताविधिशास्त्रगाउँ खाने कथालोकबाजानगरपालिकाशिक्षाबृहस्पति ग्रहबालीनेपालका दलित वर्गमा पर्ने थरहरूशैलेश्वरी मन्दिर🡆 More