विद्युतीय इन्जिनियरिङ

विद्युतीय इन्जिनियरिङ विद्युत र विद्युतीय तरङ्ग, त्यस्को उपयोग र सोसँग जोडिएका तमाम प्रविधि र विज्ञानको अध्ययन र कार्य गर्दछ। धेरैजसो यसमा इलेक्ट्रोनिक्स पनि सामेल रहन्छ। यसमा मुख्य रूपले विद्युत उपकरणहरूको कार्य विधि र डिजाइन, विद्युत उर्जाको उत्पादन, वितरण, उपयोग, पावर इलेक्ट्रानिक्स, नियन्त्रण तन्त्र, तथा इलेक्ट्रोनिक्सको अध्ययन गरिन्छ।

विद्युतीय इन्जिनियरिङ
पेशा
नामइलेक्ट्रिकल इन्जिनियरिङ
क्रियाकलाप क्षेत्र
इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल सर्किट, इलेक्ट्रोम्याग्नेटिक, पावर इन्जिनियरिङ, विद्युतीय मेसिन, दूरसञ्चार, कन्ट्रोल सिस्टम, सङ्केत प्रसंस्करण
विवरण
दक्षताप्राविधिक ज्ञान, व्यवस्थापन सीप, डिजाइन
रोजगारीको
क्षेत्र
प्रविधि, विज्ञान, अन्वेषण, सैन्य सेवा, उद्योग
विद्युतीय इन्जिनियरिङ
विद्युतीय इन्जिनियरहरूले, ट्रान्सफर्मरको डिजाइन गर्छन्।

एउटा छुट्टै व्यवसायको रूपमा विद्युतीय इन्जिनियरिङको प्रादुर्भाव उन्नाइसौँ शताब्दीको अन्तिम भागमा भयो जब विद्युत शक्तिको व्यावसायिक उपयोगको सुरुआत भएको थियो। वर्तमान समयमा विद्युतीय इन्जिनियरिङको धेरै उपक्षेत्रहरू रहेका छन्।

विद्युतीय इन्जिनियरिङका उप-विषयहरू

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

वाह्य सूत्रहरू

Tags:

विद्युतीय इन्जिनियरिङ का उप-विषयहरूविद्युतीय इन्जिनियरिङ यो पनि हेर्नुहोसविद्युतीय इन्जिनियरिङ सन्दर्भ सामग्रीहरूविद्युतीय इन्जिनियरिङ वाह्य सूत्रहरूविद्युतीय इन्जिनियरिङइलेक्ट्रोनिक्सप्रविधिविज्ञानविद्युत

🔥 Trending searches on Wiki नेपाली:

कोदोविधिशास्त्रसामाजिक सञ्जालसुगौली सन्धिमानव विकास चरणपोलेको घाउनेपालका संरक्षित क्षेत्रहरूको सूचीवीरगंज महानगरपालिकाआमाचाँगुनारायण मन्दिरमुक्तिनाथ मन्दिर (पनौती)मकैदूधविनोद चौधरीदोहोरो लेखा प्रणालीउपनिवेशलियोनेल मेसीमोबाइल फोनदासप्रथाराजेश हमालमोबाईल एप्सराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)महाशिवरात्रिहिमाली प्रदेश (नेपाल)जनसङ्ख्याएथेन्ससुशील कोइरालामुनामदनमदन पुरस्कारराजनीतिभिरिङ्गीअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)इलाम जिल्लानेपाली साहित्यछन्दतेङ सियाओ फिङगोरखा जिल्लाविक्रम सम्वत्प्राइभेट लिमिटेड कम्पनीउद्योगफेवा तालप्रेमगीत ३नेपालका जिल्लाहरूनेपाली रुपैयाँउपभोक्तादिगो विकासरणबहादुर शाहराजमानेपाल प्रजा परिषद्प्रौढ शिक्षानेपालको जनसाङ्ख्यिकीफ्री जातिभोजपुर जिल्ला, नेपालबुद्ध धर्मतराईवडा कार्यालय (नेपाल)नेपालमा पाइने चराहरूको सूचीमाइतीघर (चलचित्र)नेपाल अधिराज्यको संविधान २०४७आउँचैते दसैँनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुरगतमहिला सशक्तिकरणचाडपर्वनेपालको परराष्ट्र सम्बन्धसुपादेउराली मन्दिरनेपाली चलचित्रप्रतिनिधि सभा (नेपाल)विवाहमानव विकास अर्थशास्त्रजनमत सङ्ग्रह🡆 More