उद्योग

कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।

उद्योग
एक औद्योगिक क्षेत्रको दृश्य
उद्योग
सक्कल घरेलू उत्पादन (Gross domestic product/GDP) हरियो - कृषि, रातो - उद्योग, नीलो - सेवा क्षेत्र
  • प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)


  • द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)


  • तृतियक क्षेत्र (टर्शियरी सेक्टर)


  • चतुर्थक क्षेत्र

नेपालमा उद्योगका प्रकारहरू

  • ठूला उद्योग
  • मझाैला उद्याेग
  • साना उद्याेग
  • लघु उद्योग
  • घरेलु उद्याेग

उद्योगको आधार

  • उत्पादनमा आधारित
  • उर्जामा आधारित
  • कृषि, पशुपन्छी तथा वनमा आधारित
  • सुचना तथा प्रविधीमा आधारित
  • खनिजमा आधारित
  • सेवामा आधारित
  • निर्माणामा आधारित
  • पर्यटनमा आधारित

उद्योगको लागि आवश्यक सुविधाहरू

  • श्रमिक
  • उचित जलवायु
  • पूजीं
  • शक्तिको साधन
  • बजारको निकटता
  • कच्चामालको निकटता
  • परिवहन
  • सरकारी सहायता

विश्वका प्रमुख औद्योगिक क्षेत्र

उद्योग स्थापनाको सिद्धान्त

  • वेबरको सिद्धान्त (आइसोडापेन)
  • ग्रोथ पोलको सिद्धान्त
  • क्लार्कको सेक्टर मोडल

औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूची

औद्योगिक उत्पादन २००९
दर्जा देश लाखौंमा उत्पादन, अमेरिकी डलर (US$)
उद्योग  युरोपेली सङ्घ ४१,४४,७०९
उद्योग  अमेरिका ३१,२२,१२४
उद्योग  चीन २२,९७,४०४
उद्योग  जापान ११,०९,९०५
उद्योग  जर्मनी ८,९८,५३५
उद्योग  इटली ५,२९,५६६
उद्योग  संयुक्त अधिराज्य ५,१९,६९८
उद्योग  फ्रांस ५,१६,४५९
उद्योग  रूस ४,२७,७७१
उद्योग ब्राजिल ३,९९,८०६
१० उद्योग  स्पेन ३,९२,३६३

बाहिरी सूत्रहरू

उद्योग

Tags:

उद्योग नेपालमा का प्रकारहरूउद्योग को आधारउद्योग को लागि आवश्यक सुविधाहरूउद्योग विश्वका प्रमुख औद्योगिक क्षेत्रउद्योग स्थापनाको सिद्धान्तउद्योग औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूचीउद्योग बाहिरी सूत्रहरूउद्योग

🔥 Trending searches on Wiki नेपाली:

जुद्ध शमशेर जङ्गबहादुर राणानवलपरासी जिल्लासिद्धिचरण श्रेष्ठरेखा थापावैकल्पिक उर्जानेपाल कृषि अनुसन्धान परिषद्श्रीमद्भागवत् पुराणनेपालका मन्त्रिमण्डलहरूसहस्राब्दी विकास लक्ष्यनेपाल सम्वत्हुलाक टिकटक्षेत्रीनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुइटहरी उपमहानगरपालिकानेपालका उर्जा केन्द्रहरूको सूचीसामाजिक सुरक्षा कोषबालेन शाहरातो मच्छिन्द्रनाथको रथयात्राअङ्ग्रेजी भाषानेपालमा दूरसञ्चार सेवानेपालको कानूनी इतिहासब्राह्मणनेपालमा भएका सडकहरूको सूचीनेपाल विद्यार्थी सङ्घगोत्रसगरमाथाजनसङ्ख्याअस्ट्रेलियाडोटी जिल्लाआगोपञ्चकर्मराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)भोजपुर जिल्ला, नेपाल२०२० नेपालमा कोरोनाभाइरस महामारीपृथ्वीको वायुमण्डलअन्नपूर्ण हिमालनातापृथ्वीनारायण शाहसिन्धुपाल्चोक जिल्लाचैते दसैँव्यवस्थापनटेलिभिजनब्ल्याक ज्याकसत्यमोहन जोशीकाजीजनसङ्ख्या नीतिमहाभारतसिराहा जिल्लाचाडपर्वघरेलु हिंसादेउकी प्रथामुक्तिनाथ मन्दिर (पनौती)नेपालको संविधान २०७२ मा बालबालिकाको हकइमेलनेपालमा धर्महलोहिन्दु पञ्चाङ्गकोरियाली भाषानेपाली कांग्रेसहैदराबाददक्षिण एसियानेपाल कम्युनिष्ट पार्टीनेवार जातिदेवराज घिमिरेसमयविप्रेषणगण्डकी प्रदेशशेरबहादुर देउवापञ्चैबाजासामन्तवादउद्योगनेपाली सेनाराष्ट्रिय वाणिज्य बैंकसदर चिडियाखाना, नेपाल🡆 More