सिकागो

सिकागो संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको र संयुक्त राज्य अमेरिकाको तेस्रो अधिक जनसङ्ख्या भएको नगर हो। यस नगरको नगरवासीको जनसङ्ख्या करिब २७ लाखको हाराहारीमा छ। थ्व नगरको वृहद महानगरीय क्षेत्रलाई सिकागोल्याण्ड पनि भन्ने गरिन्छ, जुन इन्डियाना र विस्कन्सिनसम्म फैलिएको छ। यो नगर क्षेत्र न्युयर्क सिटी र ग्रेटर लस एंजेलेस पछि संयुक्त राज्य अमेरिकाको सबै भन्दा ठूलो नगर क्षेत्र हो। यो वृहद नगरको जनसङ्ख्या करिब ९८ लाख रहेको छ। सिकागो मूलरूपले कूक काउण्टीमा अवस्थित छ। तर नगरको केही भाग दुपेज काउण्टीमा पनि अवस्थित छ।

सिकागो
घडीको सुइ अनुसार माथिबाट: डाउनटाउन सिकागो, द सिकागो थियटर, द सिकागो 'एल', नेभी पियर, मिलेनियम पार्क, फिल्ड सङ्ग्रहालय, र विलिस (भूतपूर्व सियर्स) टावर
घडीको सुइ अनुसार माथिबाट: डाउनटाउन सिकागो, द सिकागो थियटर, द सिकागो 'एल', नेभी पियर, मिलेनियम पार्क, फिल्ड सङ्ग्रहालय, र विलिस (भूतपूर्व सियर्स) टावर
सिकागोको झण्डा
सिकागोको आधिकारिक छाप
उपनामहरू: 
विण्डी सिटी, द सेकेण्ड सिटी, शि-टाउन, शि-सिटी, Hog Butcher for the World, City of the Big Shoulders, The City That Works, and others found at List of nicknames for Chicago
आदर्श वाक्य(हरू): 
रोमन: Urbs in Horto (City in a Garden), Make Big Plans (Make No Small Plans), I Will
Location in the Chicago metropolitan area and Illinoisको अवस्थिति
Location in the Chicago metropolitan area and Illinois
Countryसंयुक्त राज्य अमेरिका
Stateइलिनोइ
CountiesCook, DuPage
Settled1770s
IncorporatedMarch 4, 1837
नामकरणMiami-Illinois: shikaakwa
("Wild onion")
सरकार
 • प्रकारMayor–council
 • Mayorर्याम इमानुयल (D)
क्षेत्रफल
 • नगर२३४.० वर्ग माइल (६०६.१ किमी)
 • जमीन२२७.२ वर्ग माइल (५८८ किमी)
 • पानी६.९ वर्ग माइल (१८ किमी)  ३.०%
 • सहरी
२,१२२.८ वर्ग माइल (५४९८ किमी)
 • महानगर
१०,८७४ वर्ग माइल (२८१६० किमी)
उन्नतांश
५९७ फिट (१८२ मिटर)
जनसङ्ख्या
 (2011 अनुमान)
 • नगर२,७०७,१२०
 • क्रम3rd US
 • घनत्व११,८६४.४/वर्ग माइल (४,४४७.४/किमी)
 • सहरी
८,७११,०००
 • महानगर
९,४६१,१०५
वासिन्दासिकागोअन
समय क्षेत्रयुटिसी−06:00 (CST)
 • ग्रीष्म (डिएसटी)युटिसी−05:00 (CDT)
क्षेत्रीय सङ्केत(हरू)312, 773, 872
वेबसाइटसिकागो.गव

सन्दर्भ

Tags:

इलिनोइ

🔥 Trending searches on Wiki नेपाली:

दासप्रथामस्कोहिन्दु धर्मभिरिङ्गीसिद्धार्थनगर नगरपालिकाविद्यादेवी भण्डारीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनमस्तेबर्बरस्लमडग मिलियनेयरयान्देक्सअङ्कहिमाली प्रदेश (नेपाल)कालिञ्चोक भगवतीनेपालमा धर्मतामाङ जातिजयपृथ्वीबहादुर सिंहशिशिर ऋतुपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीभारद्वाज ऋषिव्यवसायमेलम्ची नगरपालिकाहर्सानेपालको झन्डापरिवारअहमदाबाद जिल्लाबालश्रमहरितगृह प्रभाववेब्याक मेसिनक्षेत्रफललक्ष्मीप्रसाद देवकोटाकम्प्युटरनेपालका राजाहरूको सूचीविष्णुसन्दुक रुइतपरराष्ट्र मन्त्रालय (नेपाल)भ्रष्टाचारभलिबलमधेश प्रदेशका मुख्यमन्त्रीखड्गप्रसाद ओलीचाँगुनारायण मन्दिरदाङ जिल्लाव्रतबन्धरेडियोसुनसरी जिल्लापर्यटनउत्प्रेरणापञ्चैबाजाफेसबुकनिर्वाचन प्रणालीआमा (वि.सं. २०२१ चलचित्र)समयनेपालमा मौलिक हक र कर्तव्यनेपालको चलचित्रको इतिहासकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)सुगौली सन्धिभीमनिधि तिवारीकरारकृत्रिम वर्षाराजनीतिगजलनेपालको मन्त्रिपरिषद्इन्टरनेटत्रिभुवन विश्वविद्यालयदाहालखडक बहादुर सिंहकिशोरावस्थानेपाल स्काउटनारायणहिटी दरबार सङ्ग्रहालयकार्यपालिकानेपालको पहिलो संविधान सभाअर्थदसैँआचार्य (थर)राष्ट्रिय पहिचानकाल भैरवनेपालका मन्त्रिपरिषद्हरू🡆 More