मिसेल ओबामा

मिसेल ओबामा (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछि उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।

मिसेल ओबामा
मिसेल ओबामा
२०१३ को मिसेल ओबामाको आधिकारिक फोटो
संयुक्त राज्य अमेरिकाका प्रथम महिला
पद बहाली
जनवरी २०,२००९
पूर्वाधिकारीलाउरा बुस
व्यक्तिगत विवरण
जन्म
मिसेल लाभाउन रोबिन्सन

सन् १९६४ जनवरी १७
सिकागो,संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
(
वि १९९२)
नाताक्रेग रोबिन्सन (भाइ)
सन्तान(हरू)मलिया एन ओबामा (ज. १९९८)
सासा ओबामा (ज. २००१)
निवास(हरू)सिकागो (निजी)
व्हाइट हाउस (आधिकारिक)
मातृ शिक्षाप्रतिष्ठानप्रिन्सटन विश्वबिद्यालय (बि.ए. १९८५)
हावर्ड कानुनी बिद्यालय (जे.डी १९८८)
जीवनवृतिअधिवक्ता
हस्ताक्षरमिसेल ओबामा

सुरुवाती जीवन

ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रूपमा भयो । उनकै अनुसार उनी पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरूमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे ।

शिक्षा

ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।

पारिवारिक जीवन

उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले आफ्नो मुटुको छिद्र भनेर अर्थ्याइन् । उनको साथी सुज्येन को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो ।

उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो जसबाट उनीहरूको दुई छोरी पनि भए - मलिया र सासा ।

मिसेल ओबामा 
ओबामा परिवार, ११ डिसेम्बर २०११

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

मिसेल ओबामा सुरुवाती जीवनमिसेल ओबामा पारिवारिक जीवनमिसेल ओबामा सन्दर्भ सामग्रीमिसेल ओबामा बाह्य कडीहरूमिसेल ओबामाबाराक ओबामा

🔥 Trending searches on Wiki नेपाली:

बङ्गलादेशसंविधानगढीमाईचन्द्र शमशेर जङ्गबहादुर राणाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)गण्डकी प्रदेशपुम्दिकोटपाकिस्तानको प्रधानमन्त्रीप्युठान नगरपालिकाराष्ट्रिय प्रजातन्त्र पार्टीकमला नदीवसन्तचितवन राष्ट्रिय निकुञ्जसञ्चारआँखारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपाली चलचित्रहरूको सूचीकुम्भ मेलामूल्य अभिवृद्धि करप्रवेशिका परीक्षासंविधान सभा निर्वाचन, २०६४नेपालको राष्ट्रपतिभण्डारखाल पर्वविद्युतत्रिभुवन वीरविक्रम शाहखाँदवारी नगरपालिकाघरेलु हिंसासूर्यक्रिकेटवीरेन्द्रनगर नगरपालिकाभगांकुरनेपालको संस्कृतिमौरिससनेपालको सर्वोच्च अदालतनबिल बैंकबलभद्र कुँवरवित्तीय विवरणहरूसत्यमोहन जोशीगणितनेपाल सरकारदेवनागरी सङ्ख्या पद्धतिविस्तृत शान्ति सम्झौताअर्ध-परिवर्तनीय लागतहनुमान चालीसाबीमाहरिवन नगरपालिकापुनर्जागरणचूडामणि रेग्मीअस्ट्रेलियाधर्मभक्त माथेमासिंहदरबारयौनिक अल्पसङ्ख्यकहर्साकान्तिपुर दैनिकसमाचारग्वाङझाउज्ञानेन्द्र वीरविक्रम शाहहावापानीअन्तर्राष्ट्रिय प्रमाणिक समयनेपाल वित्तीय प्रतिवेदन मानहरूकोहलपुर नगरपालिकाआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसङ्घीयतासमानुपातिक प्रतिनिधित्व प्रणालीपहाडी प्रदेश (नेपाल)बारा जिल्लाभीमसेन थापानिर्वाचनअलौ पर्वविद्युतीय अपराधनजिरनेपालमा खेलकुदनेपालमा कृषिलुम्बिनीरातो मच्छिन्द्रनाथको रथयात्राबैङ्क🡆 More