वाइन रोनी: इंग्ल्याण्का फुटबल खेलाडी

वायने रोनी (जन्म २४ अक्टोबर १९८५) डि.सि युनाइटेडबाट अग्रपंक्तिमा खेल्ने फुटबल खेलाडी हुन । ९ वर्षको उमेरमा नै रोनीले एभर्टनको युवा क्लबमा भर्ना लिएका थिए । त्यहिँबाट उनले सन् २००२ मा १६ वर्षको उमेरमा आफ्नो व्यबसायिक फुटबल करियरको सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटेड आउनु भन्दा पुर्व रोनीले २ पटक मर्सीसाइड क्लबबाट खेलेका थिए । सन् २००४ को समर ट्रान्सफरमा उनलाई म्यानचेस्टर युनाइटेडले £२५.६ लाखमा किन्यो । त्यहिँ वर्ष उनले क्लब भित्र वाजा उपनाम प्राप्त गरे र हालसम्म उनी युनाइटेडबाटनै खेल्दै आएका छन् । उनी खेल्दा युनाइटेडले हाल सम्म ५ पटक प्रिमियर लिगको उपाधि जितिसकेको छ भने १ पटक युइएफए च्याम्पियन्स लिग जितिसकेको छ ।

वाइने रोनी
वाइन रोनी: प्रारम्भिक जीवन, क्लब पेशा, राष्ट्रिय टिमबाट सन्यास
व्यक्तिगत जानकारी
पुरा नाम वाइने मार्क रोनी
उचाइ १.७६ मी
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
डि.सि युनाईटेड
सङ्ख्या
युवा करियर
१९९६–२००२ एभर्टन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२–२००४ एभर्टन ६७ (१५)
२००४–२०१७ म्यानचेस्टर युनाइटेड ३९३ (१८३)
२०१७–२०१८ एभर्टन ३१ (१०)
२०१८- डि.सि युनाइटेड ४४ (२३)
अन्तर्राष्ट्रिय करियर
२००२ England U19 (०)
२००३–२०१९ इङ्ल्यान्ड १२० (५३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ फेब्रुअरी २०१४
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 26 March 2011

प्रारम्भिक जीवन

वायने रोनी को जन्म क्रक्सटेथ,लिभरपुलमा भएको हो । रोनी जन्मजात आइरिस भएता पनि पछि रोमन क्याथोलिक भएका छन् । उनी बाल्यकालमा एभर्टनका लागि खेल्दै ठुलो भएका छन् भने हाल उनी युनाइटेडका स्टार खेलाडी हुन् । उनी इङ्ग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान रहेका छन।उनले आफ्नो देशका लागि सबैभन्दा धेरै गोल गरेका छन् ।

क्लब पेशा

एभर्टन

राष्ट्रिय टिमबाट सन्यास

ईङल्याण्डको लागि खेल्नु जहिले पनि विशेष भएको बताउदै रोनीले आफू ईङल्याण्डको खेलाडी र कप्तानको रूपमा छनौट हुदा गर्भ लागेको बताएका छन् ।

रोनीले ईङल्याण्डबाट १२० खेल खेल्दै ५३ गोल गरेका छन् । रोनी ईङल्याण्डका लागि पिटर शिल्टनपछि सबै भन्दा धेरै खेल खेल्ने खेलाडी हुन् ।  पिटर १२५ खेल खेलेका छन् भने रोनीले १२० खेल खेलेर सन्यास लिएका छन् । 

सन्दर्भ सूची

Tags:

वाइन रोनी प्रारम्भिक जीवनवाइन रोनी क्लब पेशावाइन रोनी राष्ट्रिय टिमबाट सन्यासवाइन रोनी सन्दर्भ सूचीवाइन रोनीअग्रपङ्क्ति (फुटबल)प्रिमियर लिगफुटबल खेलाडीम्यानचेस्टर युनाइटेड फुटबल क्लब

🔥 Trending searches on Wiki नेपाली:

लिच्छवि राज्यबाइसे राज्यहरूराम राज पन्तह्रस्व दीर्घ नियममहजोडीसार्की जातिनेपालमा महिला अधिकारअन्तर्राष्ट्रिय श्रमिक दिवसन्यायपालिकामाध्यमिक विद्यालयस्वास्थ्यपाल्पा जिल्लानेपाल टेलिभिजननेपालका राजनीतिक दलहरूको सूचीनुवाकोट जिल्लाहुलाक सेवा विभाग, नेपालनेपाल प्रजा परिषद्कान्तिपुर दैनिकइन्डियन प्रिमियर लिगनवलपरासी जिल्लामधेश प्रदेश सभालुम्बिनी प्रदेशहस्तमैथुनबाल दिवसविद्यादेवी भण्डारीमहेन्द्र वीरविक्रम शाहअङ्कजयस्थिति मल्लउपेन्द्र यादवकृषि विकास बैंककर्णाली प्रदेशसमासनर्मदा जिल्लादरबार हत्याकाण्डसीतानेपाल प्रज्ञा प्रतिष्ठानमदर टेरेसादोधारा चाँदनी पुलजिल्ला सभामारुनी नाचविद्युतीय अपराधलैङ्गिक विभेदमृगौलाभूमध्यरेखानेपालको मन्त्रिपरिषद्आम सञ्चारसप्तकोशी नदीलाइब्रेरी पर्वरामप्रसाद ज्ञवालीसहरीकरणगोरखा दरबारसैजनखडक बहादुर सिंहराजतन्त्रव्यवस्थापनकिराँत जातिघरेलु हिंसाचन्द्रमायोनीमार्गनागरिकनेपालमा बोलिने भाषाहरूतारा तालमोरङ जिल्लाजनमत सङ्ग्रहग्रहपाँचथर जिल्लादक्षिण एसियाबालेन शाहविराटनगर महानगरपालिकाकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)पञ्चैबाजाअष्ट चिरञ्जीवीनेपालमा धर्मदर्शनसन्दीप लामिछानेग्रिस🡆 More