मौसम

मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ । सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ । सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।

सम्बन्धित लेखहरू

सन्दर्भ सूची

बाह्य लिङ्क

Tags:

असिनाआँधीऋतुचट्याङवर्षाशीतलहरहावापानी

🔥 Trending searches on Wiki नेपाली:

सहकारीनेपाल विद्यार्थी सङ्घनामबौद्धनाथमेटालोकबाजाछुवाछुतदासप्रथासामुदायिक वनसुशान्त केसीदेवनागरी सङ्ख्या पद्धतिनेपालका नगरपालिकाहरूनेपालमा महिला अधिकारअनुराधा कोइरालारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोशिक्षण विधिसरस्वतीअगमसिंह गिरीदैवज्ञराज न्यौपानेकैलाली जिल्लामदर टेरेसाजुनागढ जिल्लाभिरिङ्गीजङ्गलतत्वगोत्रविवाह संस्कारमगर भाषानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८मानव शरीरका अङ्गहरूको सूचीकास्की जिल्लानेपाल सशस्त्र प्रहरी बलढोरबराहि मन्दिरबागमती नदीअष्ट चिरञ्जीवीविश्वव्यापीकरणश्रीमद्भगवद गीताशिशिर ऋतुनमस्तेकिशोरावस्थास्थानीय तह निर्वाचन, २०७९विवाहबेलहलेसी महादेवकिम्बुसंयुक्त राष्ट्रसङ्घका महासचिवसार्वजनिक सेवा प्रवाहव्यवस्थापिकामानव विकास सूचकाङ्कसमाजशास्त्रलाली गुराँसनेपालको मन्त्रिपरिषद्पुनर्जागरणहात्तीपाइले रोगनेपाली चलचित्रनेपालको झन्डाशुक्रग्रहनेपाल बैंकवासुकी इन्डिकस्नेपाली रुपैयाँआर्थिक विकाससंस्कृतच्याटजिपिटीदेशमहेन्द्र वीरविक्रम शाहजीवनीजनावरकृष्ण जन्माष्टमीनगर कार्यपालिकानेपाल राष्ट्रिय विकास परिषदलुम्बिनीगुरुङ जातिभूमध्यरेखानेपाली बृहत् शब्दकोशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची🡆 More