ऋतु: मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई

ऋतु मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई हो। हिन्दू पंचाङ्गका अनुसार ऋतुहरूलाई ६ भागमा विभाजीत गरिएको छ भने अंग्रजीमा ४ भागमा विभाजीत गरिएको छ । ऋतु चक्र एक वर्षमा पूरा हुन्छ।

हिन्दू ऋतुहरू

हिन्दू प्रचलन अनुसार एक वर्षमा ६ वटा ऋतुहरू हुन्छन् । तिनका नाम यस प्रकार रहेका छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम महिना
वसन्त - चैत्र, बैशाख
ग्रिष्म गर्मी जेष्ठ, असार
वर्षा - साउन, भाद्र
शरद - असोज, कार्तिक
हेमन्त - मंसिर, पुस
शिसिर हिउँद माघ, फागुण

पश्चिमी ऋतुहरू

पश्चिमी प्रचलन अथवा अङ्ग्रेजीका अनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन् यिनका नामहरू यस प्रकार छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम अंग्रेजी नाम
बसन्त ऋतु स्प्रीङ्ग
गृष्म ऋतु समर
शरद ऋतु अटम (फल)
शिशिर ऋतु विन्टर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यि पनि हेर्नुहोस्

Tags:

ऋतु हिन्दू हरूऋतु पश्चिमी हरूऋतु सन्दर्भ सामग्रीहरूऋतु बाह्य कडीहरूऋतु यि पनि हेर्नुहोस्ऋतुवर्षहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

हनुमान जयन्तीकतारसमावेशीकरणनिबन्धचुट्किलानेपालका मल्ल राजाहरूको सूचीअस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीनेवारी भाषानेपाली सेनाका गणहरुछन्दमोरङ जिल्लाअधिकारसुन्दरहरैचा नगरपालिकासङ्गठननेपाली कांग्रेसनेपाली विकिपिडियासुवासचन्द्र नेम्वाङकम्प्युटरवैदेशिक रोजगाररञ्जिता श्रेष्ठनेपालको उपप्रधानमन्त्रीआयुर्वेदरसुवा जिल्लाराजेश हमालबर्दिया जिल्लासमूहभरतपुर महानगरपालिकायोगभीमनिधि तिवारीनेपालमा बोलिने भाषाहरूनेपालको पत्रकारिताको इतिहाससुमना श्रेष्ठसरस्वतीश्राद्धसुशान्त केसीनालापानीको लडाइँनेपालको अर्थतन्त्रप्रेमनेपाली भाषाकृष्ण जन्माष्टमीरामबाइबललाली गुराँसनागरिक लगानी कोषढोरबराहि मन्दिरमनकामना मन्दिरनेपालका राष्ट्रिय विभूतिहरूधर्मो रक्षति रक्षितःस्नातक तहविक्रम सम्वत्प्रतिनिधि सभा (नेपाल)निर्वाचनमुक्तिनाथमकवानपुर जिल्लाबुढासुब्बा मन्दिरविकिश्रीकृष्ण श्रेष्ठबालननेपालमा भ्रष्टाचारनेपालपाँचऔंलेजङ्गलभाषाजनसाङ्ख्यिकीय लाभांशमदन भण्डारीवेबसाइटनेपालमा ऊर्जाझोला (चलचित्र)दसैँलोकतन्त्रइजरायल–हमास युद्ध, सन् २०२३दोस्रो विश्व युद्धविश्वकोशगायत्री मन्त्र🡆 More