प्रतिलिपि अधिकार

प्रतिलिपि अधिकार एउटा कानुनी व्यवस्था हो जसले कुनैपनि बौद्धिक सम्पत्तिको कृतिकारलाई आफ्नो कृति वा सृजनाको प्रयोग वा पुनःप्रयोगको व्यवस्थापन गर्ने विशेष अधिकार दिन्छ। प्रतिलिपि अधिकारले कृतिकारलाई आफ्नो सृजना अरूले के कस्तो शर्तमा प्रयोग वा पुनःप्रयोग गर्न दिने भन्ने तय गर्ने अधिकार दिएको हुन्छ।

खासमा यो कृतिको प्रतिलिपि बनाउने अधिकार हो तथापि यसले त्यस कृतिको आंशिक प्रयोग अथवा त्यसबाट लिइने लाभका लागि कृतिकारलाई श्रेय प्रदान गर्दछ। यो बौद्धिक सम्पत्ति (intellectual property)को रूपमा सर्वाधिकार, ट्रेडमार्क अथवा ट्रेड गोपनीयता नामबाट सुरक्षित गर्न सकिन्छ।

इतिहास

क्षेत्र

    साहित्यिक रचना :- यसमा कम्‍प्‍यूटर कार्यक्रम, हार्डवेयर सफ्टवेयर र कम्‍प्‍यूटर डाटाबेस पर्दछन्।
    नाट्य रचना :- यसमा गायन, नृत्‍य रचना या कुनै प्रदर्शनमा मनोरञ्जनको कुनै रूप, नाट्य प्रवन्ध आदि।
    संगीत रचना :- यसमा संगीत रचनाहरू पर्दछन्
    कलात्‍मक रचना :- यसमा चित्र, मूर्ति, आलेख (मानचित्र, चार्ट या प्‍लान), फोटोग्राफ, आदि।
    चलचित्र रचना श्रव्यदृष्य सामग्री
    ध्‍वनि रेकर्डिंङ

यो पनि हेर्नुहोस्

विश्वव्यापी सन्धि र सहमतिहरू

  • Berne Convention for the Protection of Literary and Artistic Works of १८८६
  • Rome Convention for the Protection of Performers, Producers of Phonograms and Broadcasting Organisations of १९६१
  • Universal Copyright Convention of १९५२
  • World Intellectual Property Organization Copyright Treaty of १९९६
  • WIPO Performances and Phonograms Treaty of १९९६
  • The World Trade Organization Agreement on Trade-Related Aspects of Intellectual Property Rights (TRIPS), of १९९४

सन्दर्भ सामग्री

थप पढ्नका लागि

अ‌ंग्रेजी सामग्रीहरूः

बाह्य सूत्र

प्रतिलिपि अधिकार 
विकिस्रोत सन् १९११ को इन्साइक्लोपिडिया ब्रिटानिका Copyright लेख तथ्यहरू रहेका छन्।

Tags:

प्रतिलिपि अधिकार इतिहासप्रतिलिपि अधिकार क्षेत्रप्रतिलिपि अधिकार यो पनि हेर्नुहोस्प्रतिलिपि अधिकार सन्दर्भ सामग्रीप्रतिलिपि अधिकार थप पढ्नका लागिप्रतिलिपि अधिकार बाह्य सूत्रप्रतिलिपि अधिकारबौद्धिक सम्पत्ति

🔥 Trending searches on Wiki नेपाली:

नेपाली व्याकरणविद्युतशिक्षासाम्यवादकोशी प्रदेशललितपुर महानगरपालिकाविकिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीयान्देक्समहिनावारीनेपाल धितोपत्र बोर्डजङ्गललैङ्गिक विभेदऊर्जाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीहस्तमैथुननेपाल कानुन आयोगआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका विश्वविद्यालयहरूको सूचीकाल भैरवचिठीअरिजीत सिंहचन्द्रविन्दु को प्रयोगतापस्लमडग मिलियनेयरवनस्पतिअम्लपित्तराष्ट्रिय पहिचानपुष्पकमल दाहालआँखामुलुकी ऐनलखन थापा मगरखडक बहादुर सिंहकुमारी (जीवित देवी)नेपालको अन्तरिम शासन विधान २००७युरोपदासप्रथासगरमाथा राष्ट्रिय निकुञ्जविद्युतीय अपराधसुनसरी जिल्लायोगथारू जातिनेपालको अर्थतन्त्रराजतन्त्रॐ मणि पद्मे हूँकञ्चनजङ्घा हिमालनेपाली बृहत् शब्दकोशचितवन जिल्लारेबिजपूँजीवादमकै पर्वनर्मदा जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)भक्तराज आचार्यनेपालको संस्कृतिशुक्रराज शास्त्रीप्रदेश सभा (नेपाल)फौजदारी कानुनफुटबल खेलपानीसमाचारवासलातनेपालमा महिला अधिकारबागमती प्रदेशजीवननगर कार्यपालिकाडिजिटल साक्षरताआन्ध्र महासागरलुम्बिनीआगोकानूनमष्टो देवताजङ्गबहादुर राणानेपालको प्रशासनिक विभाजन🡆 More