पुस्तक

पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगायत विभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जसलाई (इ-बूक्) भनिन्छ .

केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन्। सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई जिल्लाले ढाकिन्छ। पुस्तकहरूका ठूला समूहलाई पुस्तकालय भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ।

पुस्तक
अक्सफर्ड विश्वविद्यालयको मर्टन कलेज पुस्तकालयमा रहेको ऐतिहाँसिक पाण्डुलिपी।

विभाजन

पुस्तकहरूलाई दुई मुख्य श्रेणीहरूमा बिभाजन गरिन्छ, परिकथा र गैरपरिकथा। कथाहरू सत्य होइनन्, कपोलकल्पित हुन भने त्यसलाई परिकथा भनिन्छ। सत्य घटनामा आधारित पुस्तक तर काल्पनिक पात्रहरू वा संबादहरू भएका छन् भनेपनि सामान्यतया त्यो मात्र परिकथा हुन जान्छ। गैरपरिकथा सत्य तथ्य, जस्तै इतिहास, विज्ञान, वा जीवनीको बारेमा पुस्तक हो।

विषय

पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन्, बगैंचा देखि मानव शरीर सम्म। कुराकानी पछिको सञ्चारको सबैभन्दा पुरानो माध्यम यहि हो। पुस्तक ठूलो श्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ। पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख्न सकिन्छ। पुस्तकहरू आनन्दको लागि पढ्न सकिन्छ वा आवश्यक विषय, जस्तै गणित,को जानकारीका लागि प्रयोग गरिन्छ।

किताबी किरो

किताब साह्रै मन पराउने र जहिले पनि किताब पढि रहने लाई किताबी किरो भनिन्छ।

पुस्तक पसल

किताब बेच-बिखन गर्ने ठाउँलाई पुस्तक पसल भनिन्छ। यहाँ पुराना नया सबै किसिमका किताबहरु पायिन्छं।

किताबको ढाँचा

किताब खास गरी बहिरी जिल्ला अथवा खोल, अगाडिको खालिपना, लेखकको भनाइ, विषयसूची, मुख्य लेख, आन्तिमको खाली पन्ना, पछाडिको जिल्ला मिलेर बनेको हुन्छ।

बहिरि जिल्ला

किताब / पुस्तकको बाहिर हुने खोल / जिल्लालाई बहिरि जिल्ला भनिन्छ। बहिरी जिल्ला किताबको भित्री लेखको बयान गर्ने अथवा झल्कौने हुनुपर्छ। साधारणतया यो राङगिन र आकर्सक हुन्छ।

संसारमा पुस्तक पढ्न नजान्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूलाई निरक्षर भनिन्छ।

उखान

  • पुरानो कोट लगाउ, नया पुस्तक किन।
  • खाने मुख लाई जुँगा ले छेक्दैन , बादरको पुच्छर लौरो न हतियार । नाच्न नजान्ने आगन टेडो ।

यो पनि हेर्नुहोस्

Tags:

पुस्तक विभाजनपुस्तक विषयपुस्तक किताबी किरोपुस्तक पसलपुस्तक किताबको ढाँचापुस्तक बहिरि जिल्लापुस्तक उखानपुस्तक यो पनि हेर्नुहोस्पुस्तकपुस्तकालय

🔥 Trending searches on Wiki नेपाली:

श्रीमद्भागवत् पुराणपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतामाङ जातिगाउँ सभाभीमनिधि तिवारीनेपालका नगरपालिकाहरूविकासशील देशदक्षिण एसियारत्ननगर नगरपालिकानेपालमा महिला अधिकारजामनगर जिल्लाअरिजीत सिंहवीरेन्द्रनगर नगरपालिकानेपाल विद्युत प्राधिकरणचिठीनेपाल कानुन आयोगऋतुस्वास्थ्यखस जातिनर्मदा जिल्लाशुक्लाफाँट राष्ट्रिय निकुञ्जस्तन सम्भोगशब्दकोशबाइसे राज्यहरूकुमाल जातिनेपालका जिल्लाहरूआन्तरिक राजस्व विभाग (नेपाल)स्थानीय व्यवस्थापिकागर्भपतनआम सञ्चारआसियानबारा जिल्लाअर्थ मन्त्रालय (नेपाल)श्लोकपोखरा महानगरपालिकासैजनदुर्गानन्द झामहानगरपालिकारौतहट जिल्लासगरमाथा राष्ट्रिय निकुञ्जशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सप्तकोशी नदीप्रतिनिधि सभा निर्वाचन, २०७९उपमहानगरपालिकाराजनीतिक दललुम्बिनी प्रदेशरेशमलाल चौधरीनेपालको राष्ट्रपतिझमक घिमिरेजुद्ध शमशेर जङ्गबहादुर राणाह्रस्व दीर्घ नियमनेपालका बीमा कम्पनीहरूको सूचीदक्षिण अमेरिकासहिदअन्तरिक्षराष्ट्रिय सभा निर्वाचन, २०८०बझाङ जिल्लानैतिक दृष्टान्तनमस्तेमहासागरसेतो कपडामा युवतीनेपालका जातिहरूछन्दनिबन्धकृष्णनवलपरासी जिल्लाजङ्गबहादुर राणामनमोहन अधिकारीभावनाअल्पविकसित देशकोशिका सिद्धान्तस्याङ्जा जिल्लानीति शाहसमूहनेपाल टेलिभिजन🡆 More