नेपाली साहित्य

नेपाली साहित्य नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरू हुन् । नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो।

नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहासको पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन, विशेष रूपमा धार्मिक साहित्य।

नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।

पूर्व-भानुभक्त काल

नेपाली साहित्य सैकडौं वर्ष सम्म अवश्य नैं मौखिक र लोकगीतको रूपमा अस्तित्वमा रहेको थियो होला। यद्यपि भानुभक्त आचार्य भन्दा पहिला नेपाली साहित्यमा साहित्यिक कामको प्रकाशनको कुनै प्रमाण उपलब्ध छैन भने धेरैको मत रहेको छ।

भानुभक्त काल

केहीले भानुभक्तलाई नेपाली भाषाको "आदिकवि" भनेर सम्मान गर्छन् तर यसमा मतैक्य छैन। नेपाली साहित्यमा भानुभक्तको आफ्नो सबैभन्दा महत्त्वपूर्ण योगदान रामायणलाई नेपालीमा उल्था गर्नु हो।

नेपाली भाषाका प्रमुख साहित्यकारहरू

टुक्का कविता परिचय

लघुत्तम प्रयाेगवादी काव्यिक उपविधा टुक्का कविता:

नेपाली साहित्यमा हाल धेरै काव्यिक विधाहरू मौलाउदै गरेका छन् । जस मध्ये दुई हरफमा पूर्ण हुने गरि लेखिने लघुत्तम उपविधाको रुपमा टुक्का कविता छोटो समयमा लोकप्रिय विधाको रुपमा देखा परेको छ । टुक्का कविता प्रयोगवादी काव्यिक उपविधा हो ।

यसको प्रारम्भ सन् २०२० अगष्ट ९ तारिख बाट गरिएको हो। टुक्का कविताका प्रवर्तक /परिकल्पना ताराप्रसाद चापागाईं हुन ।  

टुक्का कविता लेख्ने मुख्य नियमहरू १। टुक्का दुई हरफको मात्र अर्थपूर्ण संरचना हुनु पर्ने । २। दुवै हरफको अन्तमा तुक ९अन्त्यानुप्रास० मिलेको हुनु पर्न । शब्दानुप्रास र एकाक्षरी तुकान्त मान्य हुने छैन । अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । ३। दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिन्छ । ४। पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने । ५। टुक्का लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएको छ।

    क. छन्द टुक्का     ख. स्वच्छन्द टुक्का 

बाह्य कडीहरू

Tags:

नेपाली साहित्य पूर्व-भानुभक्त कालनेपाली साहित्य भानुभक्त कालनेपाली साहित्य नेपाली भाषाका प्रमुख साहित्यकारहरूनेपाली साहित्य टुक्का कविता परिचयनेपाली साहित्य बाह्य कडीहरूनेपाली साहित्यनेपालनेपाली भाषाभारतसाहित्यसिक्किम

🔥 Trending searches on Wiki नेपाली:

दलहनभूमध्यरेखाजनसङ्ख्या शिक्षानेपालका राजनीतिक दलहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूसंसदजीवनीमस्तिष्कसञ्चारनेपालका अञ्चलहरूचुरेजनमत पार्टीकिशोरावस्थाग्रहऊर्जानेपालको उपप्रधानमन्त्रीनेपालको मन्त्रिपरिषद्अर्थ मन्त्रालय (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)संविधानरगतप्रदेश सभा (नेपाल)मोन्टी देसाईभक्तपुर दरबार क्षेत्रआयुर्वेदतराई प्रदेश (नेपाल)रामसार क्षेत्रयोगरूजुरौतहट जिल्लागोत्रसवारी दुर्घटनासगरमाथा राष्ट्रिय निकुञ्जस्वयम्भूनाथएसियालैङ्गिक हिंसाविश्व व्यापार सङ्गठनजनमत सङ्ग्रहशुक्रराज शास्त्रीत्रिभुवन वीरविक्रम शाहनेपालका जातिहरूनेपालको सैन्य दर्जाह्वाट्सएपहिमाली प्रदेश (नेपाल)दाङ जिल्लाबाँके जिल्लानारायणगोपाल गुरूवाचार्यअर्थशास्त्रजिल्ला समन्वय समितिनेपालको संविधान २०७२सल्यान जिल्लानेपाल प्रहरीविवाह संस्कारसार्क शिखर सम्मेलनको सूचीतत्वप्रविधिछन्दआँखा पाक्ने रोगसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूमहिनावारीउखान-टुक्काराष्ट्रिय सभा (नेपाल)व्रतबन्धआगन्तुक शब्दपोखरा उपत्यकापाँचथर जिल्लाखस बाहुन२०२३ एशिया कपनेपाल स्काउटहरितगृह प्रभावभूगोलअनुराधा कोइरालाकास्की जिल्लामकैको खेतीनेपालमा पाइने चराहरूको सूचीफौजदारी कानुनहनुमान चालीसाधर्म🡆 More