गोपालप्रसाद रिमाल

गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको आमाको सपना कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् ।

गोपाल प्रसाद रिमाल
गोपालप्रसाद रिमाल
गोपाल प्रसाद रिमाल
जन्म१९७५ जेठ १८
लगनटोल, काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०३० कार्तिक ८
वासस्थानकाठमाडौँ, नेपाल
पेशासाहित्यकार
सन्तानमनोहर प्रसाद रिमाल (छोरा)
मातापिताउमाकान्त रिमाल

गोपालप्रसाद रिमालको जीवनी

बाल्यकाल

रिमालको जन्म वि.सं. १९७५ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको थियो। उनको बुवाको नाम उमाकान्त रिमाल हो।

शिक्षा

उनी वि.सं १९९१ सालक प्रवेशिका परिक्षाको बोर्ड प्रथम हुन्। उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका थिए।

साहित्यिक यात्रा

रिमालको प्रकाशित रचना वि.सं. १९९२मा शारदामा "प्रति" शीर्षकको कवितालाई मानिन्छ।

व्यक्तिगत जीवन

निधन

उनको निधन वि.सं. २०३० कार्तिक ८ गते काठमाडौँमा भएको थियो।

कृतिहरू

  1. ) मसान (नाटक, वि.सं. २००३)
  2. ) यो प्रेम (नाटक,लेखन २००२, प्रकाशन वि.सं. २०१५)
  3. ) आमाको सपना (कविता सङ्ग्रह २०१९)
  4. ) "मसान" (नाटक)
  5. ) चर्चित नेपाली गीत " रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो" रिमालले नै लेखेका हुन्।

पुरस्कार, मान-सम्मान, पदकहरू

  1. वि.सं. २०१९ को मदन पुरस्कार आमाको सपना का लागि प्राप्त भएकाे
  2. वि.सं. २०३० मा 'त्रिभुवन पुरस्कार' प्राप्त भएकाे

सन्दर्भ सामग्रीहरू

Tags:

गोपालप्रसाद रिमाल को जीवनीगोपालप्रसाद रिमाल कृतिहरूगोपालप्रसाद रिमाल पुरस्कार, मान-सम्मान, पदकहरूगोपालप्रसाद रिमाल सन्दर्भ सामग्रीहरूगोपालप्रसाद रिमालक्रान्तिकारीछन्दमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

खस राज्यघरेलु हिंसाचतराधामनिर्वाचन प्रणालीअब्दुल कलामसंस्कृतिपारिजात (साहित्यकार)उत्प्रेषणलुम्बिनी प्रदेशउत्प्रेरणालखन थापा मगरलागत लेखाविधिश्रीमद्भगवद गीताचौबिसी राज्यहरूनेपाली चलचित्रहरूको सूचीमुक्तिनाथकीर्तिपुर नगरपालिकाभारद्वाज ऋषिदेवलहाट मन्दिरसैजननारायणहिटी दरबार सङ्ग्रहालयनेपालका प्रदेशहरूसामाजिक सञ्जालऊर्जापहिलो विश्वयुद्धनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पृथ्वीनारायण शाहगोपाल वंशराणा शासनसाउदी अरबहजरत अलीविसं २०७२ को महाभूकम्पनेपाली सेनामानव विकास चरणलैङ्गिक विभेदनेपालका विश्वविद्यालयहरूको सूचीनेपाली कांग्रेसनवलपरासी जिल्लाभक्ति थापाभीमनिधि तिवारीडढेलोनगरपालिकाउधौलीनेपालको पहिलो संविधान सभातमु ल्होसारकाठमाडौँ उपत्यकासुर्खेत जिल्लामुटुबज्रयोगिनी मन्दिरकुरिलोपूर्वाञ्चल विश्वविद्यालयकुल ग्राहस्थ उत्पादनप्रविधिराष्ट्रिय गौरवका आयोजनानेपालको अर्थतन्त्रमहिला सशक्तिकरणसार्वभौमसत्ताअन्तर्वार्तानारायणगोपाल गुरूवाचार्यनेपाल राष्ट्र बैङ्कअङ्कनातादाङ जिल्लावराहक्षेत्रसन्दुक रुइतकास्की जिल्लागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालासूचना प्रविधिफिफाअनलाइन खबरसमाजबालश्रमसुपादेउराली मन्दिरविद्युतस्नातक तहबझाङ जिल्ला🡆 More