गोपाल प्रसाद रिमाल

गोपाल प्रसाद रिमाल एक नेपाली कवि

Gopal Prasad Rimal
गोपाल प्रसाद रिमाल
Photo of Poet Gopal Prasad Rimal (1918-1973)
जन्म२१ मे, १९१८
काठमाण्डौं, नेपाल
मृत्यु२४ अक्टोबर १९७३(१९७३-१०-२४) (५५ वर्ष)
राष्ट्रियताNepali
पुरस्कारMadan Puraskar (1962) Tribhuwan Pragya Puraskar (1973)

जंगी निसान हम्रो


Jungi Nishan Hamro(नेपाली: "जङ्गी निसान हाम्रो")
रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो॥
हिमालझैं अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो॥
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो॥
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो॥
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो॥

बाहिय् लिङ्क

Tags:

🔥 Trending searches on Wiki डोटेली:

बासिलिङ्ग गाविसअबुधाबीलस एन्जलसनेपाल मजदूर किसान पार्टीजुकाकुपोषणमंगलग्रहहरितगृह ग्याँसग्रीसचियापृथ्वीनारायण शाहसुब्रत रोयश्रद्धा कपूरवीर शमशेर जङ्गबहादुर राणादिनमलाया बाँकेबकुल्लाकेई मिजुतानीराष्ट्रिय चलचित्र पुरस्कार (भारत)क्षेत्रीधर्मभक्त माथेमाबहराइनइण्डोनेशियाजङ्गबहादुर राणाट्विटरबुल्गेरियातान्जानियाcsbejlग्लोबल आईएमई बैंकसुदूरपश्चिम प्रदेशदक्षिण एशियाली सहयोग संगठनश्राद्धसमाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपालनिगालीक्वालालम्पुरग्रहसुरतजर्मनीवसन्त ऋतुसेती अञ्चलयुरोपनेपालका प्रमुख नदीहरूदार्चुला जिल्लारणबीर कपूरचाँगुनारायण मन्दिरअजय देवगनधरानविसं २०७२ को महाभूकम्पकियारा आडवाणीदोलखा जिल्लासंयुक्त अरब इमिरेट्सपूजा हेगड़ेलेवनानविश्वकोषविनित राईएन्जेला मर्केलनेपाली चलचित्रखड्गप्रसाद ओलीअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनफुटबल खेल🡆 More