दक्षिण एसियाली सहयोग सङ्गठन वा छोटो नाम सार्क सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भयाको क्षेत्रीय एकताको भावनालाई बंगलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गर्याका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यई क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गर्याका थिए ।
दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)
| |
---|---|
सदस्य राष्ट्र पर्यवेक्षक राष्ट्र | |
प्रधान कार्यालय | काठमाण्डौ, नेपाल |
आधिकारिक भाषाअन | अङ्ग्रेजी |
रैथाने(एन) | दक्षिण एसिया |
सदस्यता |
|
नेताअन | |
• महासचिव | अर्जुन बहादुर थापा |
• निर्देशकअन: अफगानिस्तान | मोहम्मद इब्राहिम घफुरी |
एमजे जावेद | |
• भूटान | सिङये दोर्जे |
• भारत | एल.सावित्री |
• माल्दिभ्स | फथिमाथ नाजवा |
• नेपाल | धन बहादुर ओली |
अहमर इस्मईल | |
• श्रीलङ्का | प्रसन्ना गेमेज |
स्थापना | डिसेम्बर ८,१९८५ |
क्षेत्रफल | |
• जम्मा | [convert: invalid number] (७औ1) |
जनसङ्ख्या | |
• २००९ लगत | १,६०,००,००,००० (१औ1) |
• घनत्व | [convert: invalid number] |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २००९ लगत |
• जम्मा | यूएस$ ४३,८२,७०० मिलियन (तेश्रो1) |
• प्रति व्यक्ति | युएस$ २,७७९ |
वेबसाइट www |
बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामी प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमी सार्कको बडापत्रमी हस्ताक्षर गर्न बङ्गलादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान रे श्रीलंकासहित सात राष्ट्रले सहमति जनायाका थिए। जई अनुरूप १६ जनवरी १९८६ मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेर्याको छ। यइपछी सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुग्याको छ।
सार्कको बडापत्र अनुसार यसका उद्देश्यहरू निम्न अनुसार रहेका छन :
सार्क सचिवालय नेपालको काठमाडौँ मा रह्याको छ । यईको उद्घाटन नेपालका तत्कालीन राजा वीरेन्द्र शाहबाट सन् १९८७ जनवरी १६मा भया हो ।
वर्तमान सदस्य राष्ट्रहरू
१) अफगानिस्तान २) बंगलादेश ३) भूटान ४) भारत ५) माल्दिभ्स ६) नेपाल ७) पाकिस्तान ८) श्रीलंका
पर्यवेक्षक राष्ट्रहरू
१) अष्ट्रेलिया २) चीन ३) युरोपेली संघ ४) जापान ५) इरान ६) मौरिसस ७) म्यान्मार ८) दक्षिण कोरिया ९) संयुक्त राज्य
अन्य
दक्षिण अफ्रिकाले चर्चामा भाग लिंदै आएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) स्थापना सन् १९८५ डिसेम्बर ८मा भया हो । नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान, माल्दिभ्स रे श्रीलंका मिलेर स्थापित सार्कको पछिल्लो राष्ट्रको रूपमा अफगानिस्तान रह्या छ । सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औँ शिखर सम्मेलनले अफगानिस्तानलाई सदस्यता प्रदान गर्या हो ।
सार्क स्थापनामा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महìवपूर्ण रह्या छ । रहमानले सन् १९७० को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारीक समूह गठनको प्रस्ताव राख्नुभयाथ्यो । उहाँले सन् १९८० मे २ मा 'दक्षिण एसियाली क्षेत्रीय सहयोग' को अवधारणालाई अगाडि सार्दै दक्षिण एसियाली राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूको शिखर बैठकको आहृवान गरी पत्राचार गर्नुभयो । सन् १९८१मा सात देशका विदेश सचिवहरूको पहिलो बैठक श्रीलङ्काको कोलम्बोमा बस्यो । शृङ्खलावद्ध बैठकहरूको आयोजनापछि सन् सन् १९८५ डिसेम्बर ७-८मा बङ्गलादेशमा आयोजित शिखर भेलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्रलाई औपचारिक रूपमा स्वीकार गरेको हो ।
क्रम | मिति | राष्ट्र | आयोजक | आयोजक नेतृत्वकर्ता |
---|---|---|---|---|
पहिलो | ७-८ डिसेम्बर, १९८५ | बंगलादेश | ढाका | अताउर रहमान खान |
दोश्रो | १६-१७ नोभेम्बर, १९८६ | भारत | बेंगलोर | जयन्त गौडा |
तेश्रो | २-४ नोभेम्बर, १९८७ | नेपाल | काठमाडौँ | मरिचमान सिंह श्रेष्ठ |
चौथौ | २९-३१ डिसेम्बर, १९८८ | पाकिस्तान | इस्लामाबाद | बेनजिर भुट्टो |
पाँचौ | २१-२३ नोभेम्बर, १९९० | माल्दिभ्स | माले | मौमुन अब्दुल गयुम |
छैटौं | २१ डिसेम्बर १९९१ | श्रीलंका | कोलम्बो | रनसिङ्घे प्रेमदसा |
सातौं | १०-११ अप्रिल, १९९३ | बंगलादेश | ढाका | खालेदा जिया |
आठौँ | २-४ मे, १९९५ | भारत | नयाँदिल्ली | पी. वी. नरसिंह राव |
नवौं | १२-१४ मे, १९९७ | माल्दिभ्स | माले | मौमुन अब्दुल गयुम |
दशौं | २९-३१ जुलाई, १९९८ | श्रीलंका | कोलम्बो | चन्द्रिका कुमारातुङगा |
एघारौं | ४-६ जनवरी, २००२ | नेपाल | काठमाडौँ | शेरबहादुर देउवा |
बाह्रौं | २-६ जनवरी, २००४ | पाकिस्तान | इस्लामनबाद | जफरुल्ला खान जमाली |
तेह्रौं | १२-१३ नोभेम्बर, २००५ | बंगलादेश | ढाका | खालेदा जिया |
चौधौं | ३-४ अप्रिल, २००७ | भारत | नयाँदिल्ली | मनमोहन सिंह |
पन्ध्रौं | १-३ अगस्त, २००८ | श्रीलंका | कोलम्बो | महिन्दा राजापाक्षे |
सोह्रौ | २८-२९ अप्रिल, २०१० | भुटान | थिम्पू | जिग्मे थिन्ले |
सत्रौं | १०-११ नोभेम्बर, २०११ | माल्दिभ्स | अद्दु शह | मोहम्मद नशिद |
अठारौं | २७-२८ नोभेम्बर, २०१४ | नेपाल | काठमाडौँ | सुशील कोइराला |
बंगलादेश | अबुल अहसन | जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९ |
भारत | कान्तकिशोर भागर्व | अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१ |
माल्दिभ्स | इब्राहिम हुसेन जाकी | जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३ |
नेपाल | यादवकान्त सिलवाल | जनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५ |
पाकिस्तान | नइम यु हसन | जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८ |
श्रीलंका | निहाल रोड्रिगो | जनवरी १, १९९९ देखि जनवरी १०, २००२ |
बंगलादेश | म्यू एएमए रहिम | जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५ |
भुटान | चेन्क्वाब दोर्जी | मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८ |
भारत | शिलकान्त शर्मा | मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११ |
माल्दिभ्स | फतिमाथ धियाना सइद | मार्च १, २०११ देखि मार्च ११, २०१२ |
माल्दिभ्स | अहमद सलिम | मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ |
नेपाल | अर्जुन बहादुर थापा | १ मार्च २०१४ देखि हाल सम्म |
सन् १९८६ नोभेम्बर १६ र १७ मा भारतको बेंगलोरमा भएको दोस्रो सार्क सम्मेलनले बङ्गलादेशका अबुल अहसनलाई सार्कको पहिलो महासचिब बनाउने निर्णय गर्यो । उनी जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९ सम्म सार्कको महासचिब रहे । त्यसपछि भारतका किशोरकान्त भार्गव अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१ सम्म सार्कको दोस्रो महासचिब बने । माल्दिभ्सका इब्राहिम हुसेन जाकी सार्कको तेस्रो महासचिब बने । उनको कार्यकाल जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३ सम्म रह्यो । सार्कको चौथो महासचिबको जिम्मेवारी नेपाल यादवकान्त सिलवालले निभाए । उनी जनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५ सम्म सार्कका महासचिब रहे । यादवकान्त पछि पाकिस्तानका नइम हसन सार्कको पाचौँ महासचिब नियुक्त भए । नइम हसनले जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८ सम्म सार्कको महासचिब पद सम्हाले । श्रीलङ्काका निहाल रोड्रिगो जनवरी १, १९९९ देखि जनवरी १०, २००२ सम्म सार्कको छैठौं महासचिब बने । उनी पछि बङ्गलादेशका क्यु.ए.एम.ए रहिम सार्कका सातौं महासचिबको रूपमा नियुक्त भए । उनको कार्यकाल जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५ सम्म रह्यो । सार्कको आठौँ महासचिब भुटानका चेनकायब दोर्जी बने । उनले मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८ सम्म सार्क सचिवालयको नेतृत्व गरे । त्यस पछि भारतका शिलकान्त शर्मा सार्कका नवौं महासचिबको रूपमा नियुक्त भए । उनी मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११ सम्म सार्क महासचिब रहे । माल्दिभ्सका फथिमथ धियाना शइद र माल्दिभ्सकै अहमद सलिम सार्कको १० औँ र ११ औँ महासचिव बने । शइद मार्च १, २०११ देखि मार्च ११, २०१२ सम्म पदमार रहे भने सलिम ज्मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ सम्म पदमा रहे । १ मार्च २०१४ देखि सार्क सचिवालयको नेतृत्व नेपालका अर्जुन बहादुर थापाले गरेका छन् ।
This article uses material from the Wikipedia डोटेली article दक्षिण एशियाली सहयोग संगठन, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.