नेपाली भाषा

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । यै भाषाको उद्गम नेपालको पश्चिमी जिल्ला जुम्लाको सिंजा भन्ने ठाउँबाट भएको हो । तसताक सिंजामी खस राजाहरूको राजधानी रह्याको छियो । त्यै भैबर यै भाषाकन खस भाषालै भणिन्छ ।

इतिहास

नेपाली भाषा भारोपेली भाषा परिवार समूहको भाषा हो, जो नेपाल लगायत भारत, भुटान र बर्माका केही भागमा बोलिन्छ । ये भाषाको विकास 'संस्कृत' र अपभ्रंस रूप 'पाली' होईबाट भएको मानिन्छ । नेपाली भाषाको उत्पत्ति थलोका रूपमा हालको कर्णाली अञ्चल स्थित जुम्ला सिंजा उपत्यका मानिन्छ ।

व्याकरण

नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ ।

  • पुरुष:
    • प्रथम पुरुष = म, हामी ;
    • द्वितीय पुरुष = तँ, तिमी, तपाईँ;
    • तृतीय पुरुष = ऊ, उनी, उनीहरू
  • वचन :
    • एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्‍यो ;
    • बहु वचन = हामी, तिमीहरू, उनीहरू, तिनीहरू

शब्दकोष

व्याकरण पुस्‍तकहरू

  • राम्रो रचना मीठो नेपाली
  • मध्यचन्द्रिका

विदेशमा नेपाली भाषा


Tags:

नेपाली भाषा इतिहासनेपाली भाषा व्याकरणनेपाली भाषा शब्दकोषनेपाली भाषाजुम्ला जिल्लानेपाल

🔥 Trending searches on Wiki डोटेली:

स्नूप डग (गायक)सिद्धिचरण श्रेष्ठभेगुतोकाफललुम्बिनीमहारानी भिक्टोरियादिगम्बर कामतलण्डननेपालआर्मेनियासुरेश वाडकरबिल क्लिन्टनअब्राहम लिङ्कननेपालका राष्ट्रपतिहरूम्यासेडोनियामाछापुच्छ्रे हिमालमारूनी नाचनेपाल विद्यार्थी संघक्षयरोगमाल्टासूर्यामालीपाकिस्ताननेलीपोषणआदित्य नारायणनिलोकोशी अञ्चलद्वितीय विश्वयुद्धअन्नपूर्ण हिमालनेपालको राष्ट्रिय गानविसं २०७२ को महाभूकम्पसुदूरपश्चिम प्रदेशएलेक्सिस टेक्सासदशैंखस जातिइथियोपियादक्षिण एशियाली सहयोग संगठनरजवारशिकागोकत्यूरी राजामध्य अफ्रिकी गणतन्त्रईसाई धर्मरारा तालकाजल अग्रवालफलसौँबाररूससिद्धार्थ राजमार्गगणतन्त्रआकाशक्षेत्रीजाम्बियाचीन देशक्रिष्टियानो रोनाल्डोगाबोनगौरीशंकर हिमालकञ्चनजंघा हिमालभारतीय गोरखासप्तकोशी नदीविलियम शेक्सपियरमारिया क्युरीज्ञानेन्द्र शाहताजिकिस्तानमहिनाविकिमिडिया कमन्सहंगेरीनेपालका वन्यजन्तु आरक्षहरूड्यानियल एल्वसजर्जिया (देश)टर्कीचितवन जिल्लाप्रथम विश्वयुद्धएन्गोला🡆 More