नेपालको राष्ट्रिय गान

'सयौं थुँगा फूलका हामी' बोलको गीतलाई सबहै निको भणि १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमी छनौट गरया हो। ये गानका रचनाकार कवि व्याकुल माइला हुन् भन्या संगीतकार अम्बर गुरुङ हुन्। ये गीतमी २० भन्दा बढती चर्चित गायक/गायिकाहरूले स्वर दिया छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबठे निरंकुश शाही शासन अन्त्य भए पछा यो गीतलाई राष्ट्रिय गानको रूपमी अन्तरिम संसदले स्वीकृत गरया हो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरया हो जो २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको छ।

नयाँ राष्ट्रिय गान


शब्द

    सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
    सार्वभौम भइ फैलिएका, मेची-महाकाली।
    प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
    वीरहरूका रगतले, स्वतन्त्र र अटल
    ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
    अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
    बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
    अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

English Translation

    Woven from hundreds of flowers, we are one garland that's Nepali
    Spread sovereign from Mechi to Mahakali
    A shawl of nature's wealth unending
    From the blood of the braves, a nation free and non-moving
    A land of knowledge, of peace, the plains, hills and mountains tall
    Indivisible, this beloved land of ours, our motherland Nepal
    Of many races, languages, religions, and cultures of incredible sprawl
    This progressive nation of ours, all hail Nepal!


पुरानो राष्ट्रिय गान (निलम्बित)

सन् १९६२ देखि गाउन लाग्या "राष्ट्रिय गान" नेपालका राजा र देशको लागि समर्पित छ। येको संगीत सन् १८९९मी भक्त बहादुर बुढापिर्थीले रचना गरया थ्यो। येको शब्द रचना श्री चक्रपाणि चालिसेले सन् १९२४मी गरया हुन्।

शब्द

    श्रीमान् गम्भीर नेपाली
    प्रचण्ड प्रतापी भूपति
    श्री ५ सरकार महाराजाधिराजको
    सदा रहोस् उन्नति
    राखुन् चिरायु ईशले
    प्रजा फैलियोस्
    पुकारौ जय प्रेमले
    हामी नेपाली साराले

धुन

स्वर सहितको नेपाली राष्ट्रिय गान


Tags:

नेपालको राष्ट्रिय गान नयाँ राष्ट्रिय गाननेपालको राष्ट्रिय गान शब्दनेपालको राष्ट्रिय गान पुरानो राष्ट्रिय गान (निलम्बित)नेपालको राष्ट्रिय गान

🔥 Trending searches on Wiki डोटेली:

गगन थापावीर शमशेर जङ्गबहादुर राणाधनुषराष्ट्रिय जनता दलडोमिनिकातारानेपालका वन्यजन्तु आरक्षहरूझरना थापाजनकपुरअभिजीत भट्टाचार्यमान्सुबाणिज्य बै‌ङ्कऋतुफोर्ब्समानव अधिकारइण्डोनेशियानर्वेहरितगृह प्रभावराउटे जातिअञ्जना सुखानीबेयोन्सेमहेन्द्र राजमार्गगणतन्त्र आयरल्यान्डकोशी अञ्चलकोलम्बोत्रिपुराबाँके जिल्लाथोमस एल्वा एडिसनगाईबोत्सवानादाङ जिल्लानेपालका राष्ट्रिय निकुञ्जहरूप्रथम विश्वयुद्धमहोत्तरी जिल्लाहिमाचल प्रदेशसुदूरपश्चिम विश्वविद्यालयइजरायललात्भियाहेमा मालिनीसंस्कृत भाषापेयपदार्थसंयुक्त राष्ट्र सङ्घतामाङतमिलनाडुधरहरागुरुखोला गाविससलमा हायेकउत्तर अमेरिकामकालु बरुण राष्ट्रिय निकुञ्जअखिलेश यादवभाटी (जाति)नानिकोटलेडी गागालेनिनमार्सल आइल्याण्डस्त्रीलेखनाथ पौड्यालअसिग्रामबेदकोट नगरपालिकाकर्णाली पुलकोइलाडी गाविस🡆 More