अन्नपूर्ण हिमाल

अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रया छ । यईमा रयाको एक हिमालयको उँचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यस्तै यई समूहको तेह्र वटा हिमालको उँचाई ७,००० मिटर (२३,००० फिट) को छ े सोह्रभन्दा अधिक हिमालको उँचाई ६,००० मिटर (२०,००० फिट) रयाको छ । यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रया छ भने यईको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यईको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यईको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गर्या छ । यई हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रया छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो रृ नेपालको नवौँ अग्लो हिमाल हो यो हिमालको उँचाई ८,०९१ मिटर (२६,५४५ फिट) रया छ ।

अन्नपूर्ण
अन्नपूर्ण हिमाल
अन्नपूर्ण १ (मुख्य) हिमाल को दक्खिन मोहड़ा
सर्वोच्च बिन्दु
उचाई[convert: invalid number]
Ranked 10th
प्रमुखता[convert: invalid number]
Ranked 100th
भिन्नता34 kilometres (21 mi)
आमा शिखरछो ओयु
सूचीकृतEight-thousander
Ultra
निर्देशाङ्क28°35′46″N 83°49′13″E / 28.59611°N 83.82028°E / 28.59611; 83.82028 83°49′13″E / 28.59611°N 83.82028°E / 28.59611; 83.82028
भूगोल
स्थानगण्डकी अञ्चल, नेपाल
आमा हिमश्रृङ्खलाहिमालय
आरोहण
सफल आरोहण३ जुन १९५०
मौरिस हर्जोग रे लुइस लाचेनल
(पैल्लो शीतकालीन आरोहण ३ फेब्रुअरि १९८७ जर्जी कुकुज्का रे आर्टुर हाजेर)
सजिलो मार्गउत्तर-पश्चिमि मोहड़ा

यो पुरै हिमाल समूह तथा यई आसपासका ७,६२९ वर्ग किलोमिटर (२,९४६ वर्ग माइल) क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरियाको छ । यो नेपालको सबैभन्दा पहिलो रे सबैभन्दा ठुलो संरक्षण क्षेत्र हो । अन्नपूर्ण संरक्षण क्षेत्र विभिन्न पदयात्रीहरूको लागी घर हो जईमा अन्नपूर्ण सर्किट पनि रयाको छ ।

एैतिहासिक रूपमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागी विश्वको सबैभन्दा खतरनाक हिमाल मध्ये एक हो । सबैभन्दा नवीनतम इतिहासलाई हेर्दा सन् १९९० वा त्यईपछि कञ्चनजङ्घा हिमाल आरोहण गर्दा मृत्यु हुनेको संख्या बढी रयाको छ । मार्च २०१२ सम्ममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेको संख्या १९१ रयाको छ भने हिमाल आरोहान गर्दा ६१ को मृत्यु भइसकेको छ ।यो शिखरसम्मको मृत्यु दर (३२%) रयाको छ जुन कुनै पनि आठ हजारी हिमालभन्दा बढी रहेको छ । समग्रमा हेर्दा दक्षिण धारबाट आरोहण सबैभन्दा कठिन रयाको छ । सन् २०१४ अक्टोबरमा हिमआँधी रे हिमपहिरोले गर्दा अन्नपूर्ण हिमाल आरोहण गर्न गयाका ३९ जनाको मृत्यु भयाको थियो जुन नेपालको पदयात्रा इतिहासको सबैभन्दा ठुलो आपदा रयाको थियो ।

अन्नपूर्ण संस्कृत भाषाको नाम हो जईको अर्थ खाद्यन्यको भण्डार हुन्छ ।

पदयात्रा

अन्नपूर्ण संरक्षण क्षेत्र (7962 किलोमिटर) एक प्रसिद्ध पदयात्रा क्षेत्र हो। अन्नपूर्ण क्षेत्रमी तीनवटा प्रमुख ट्र्याकिङ मार्गहरू रया छन्: | अन्नपूर्ण आधार शिविर , अन्नपूर्ण पदयात्रा मार्ग; र अन्नपूर्ण सर्किट, जुन अन्नपूर्ण हिमाललाई घेरंछ | पोखरा बठेहै यो मार्ग सुरु भैबर अन्नपुर्ण हिमाल सम्म पुगंछ , र यो पनि घोरपानी वा घान्द्रुकका मार्गहरु जसेइ एक बठेहै चार दिनो पदयात्रा गद्दैकिलाई निको माडीन्छ |

सन्दर्भअन

Tags:

🔥 Trending searches on Wiki डोटेली:

नेपाल बैंक लिमिटेडअरुणाचल प्रदेशनोबेल शान्ति पुरस्कारग्रीसकुमारस्वामी कामराजचन्द्रशेखर वेङ्कट रामनलिबियाडेनियल क्राइगयुरोपेली संघटोरन्टोसेन्ट पिटर्सबर्गनेदरल्यान्डविश्वका प्रमुख सहरहरूविसं २०७२ को महाभूकम्पग्वाटेमालारामेछाप जिल्लासुनिल बलचामुण्डामनास्लु हिमालजेनेलिया डिसुजादोहापानिइशान्त शर्माबकधुवा गाविसश्राद्धखाद्यपदार्थविश्वेश्वरप्रसाद कोइरालाहातआर्यभट्टसातौं राष्ट्रिय खेलकुद २०७३उज्बेकिस्तानटिम बर्नर्स लीमनिलामङ्गोलियाकाग्नी लिन कार्टरलामपुच्छ्रे ताराराजविराज नगरपालिकाफेसबुकनारायणपुर गाविसपोखराकार्तिकेय ( मोहन्याल) देवताकी जाँतै कुरडिपासाङ ल्हामु शेर्पाकराचीअब्दुल कलामनेपालको राष्ट्रिय गानइरानईसाई धर्मवसन्त ऋतुनेपाली काँग्रेसगणतन्त्र कंगोश्रीकेदार गाविसक्रिस्टोफर कोलम्बसदक्षिण एशियाली सहयोग संगठनसोलजीवनीग्रिनाडाजैविक विविधताबङ्गलादेशचूरेभावर राष्ट्रिय एकता पार्टी नेपालत्रिभुवन वीर विक्रम शाहदक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमप्रदेश सभा निर्वाचन, २०७९बडिमालिकालाओस🡆 More