दशैं

दशैं हिन्दू धर्म मान्न्या मान्सुनको मुख्य चाड हो । ९ दिनमी चल्न्या यै चाडमी हिन्दूनकी शक्तीकी देवी दुर्गाको पूजा हुन्छ । १० दिनसम्म चल्न्या यो चाड आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा देखि पुर्णीमासम्म चलन्छ । प्रतिवदा देखि नवमीसम्म प्रत्यक दिन देवीका क्रमशः नौ स्वरुपहरू शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा,स्कन्धमाता,कात्यायनी,कालरात्री,महागौरी र सिद्धिदा को पूजा हुन्छ । यसरी नौ दिनसम्म नौ देविनको पूजा अरिबर दशमीका दिन टिका लगाइबर विजया दशमी मनाइन्छ । विजया दशमीमी आफू भन्दा ठुला बडाबाट टिका लगाइबर आशिर्वाद लिन्या गरिन्छ । विजया दशमीका दिन आफूभन्दा ठुला बडाबाट टिका लगाउन नपाउने मान्सु पूर्णिमासम्म पनि टिका लगाइबर दशैं मनाइन्छ । नेपालमा त यै चाडका १५ दिनसम्म सरकारी छुट्टी लै पडन्छ ।

दशैँ
दशैँ
दुर्गा माता
यो लै भणिन्छबडादशैं, विजया दशमी, आयुध-पूजा, दसेहरा, दसाहरा, दसेरा, दसारा
समुदायहिन्दू
चिन्हअनको स्रोतधार्मिक
महत्वमहिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरया दुर्गाले दैत्य चण्ड-मुण्ड रे शुम्भ-निशुम्भलाई बध गरया खुसियालीमी मनाउन्या गरिन्छ ।
अनुष्ठानये दिन दुर्गा पूजाको अन्तिम दिनका रूपमी मनाउना साथै एक-आपसमी खुसियाली साटा साट गरिन्छ।
पर्वअनदुर्गा पूजा,टीका,जमरा लाउन्या
सुरूआश्विन शुक्ल प्रतिपदा बठे पूर्णिमासम्म
मितिAshvin Shukla Dashamiढाँचा:Infobox holiday/wd
सुरूवातकर्ताभौत पैल्ली बठेइ

मनौन्या तरिका

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मी जोरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ|प्रतिपदाबठे क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरि सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा रे तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

महत्व


टीका लौन्ज्या दिन्या आशिषः-
 आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
 

फोटो संगालो

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यिनलाई लै हेर

Tags:

दशैं मनौन्या तरिकादशैं महत्वदशैं सन्दर्भ सामग्रीहरूदशैं बाह्य लिङ्कहरूदशैं यिनलाई लै हेरदशैंनेपालहिन्दू धर्म

🔥 Trending searches on Wiki डोटेली:

प्रतिनिधि सभा निर्वाचन, २०७९जुबिन नौटियालमानव विकास सूचकाङ्कबारा जिल्लासिंजा उपत्यकानेहा शर्माप्युठान जिल्लानविल बैंक लिमिटेडभारतीय गोरखासुकमित गुरुङयुक्रेनराठौरनेहा कपूरउत्तरी आयरल्याण्डकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)नेपाल राष्ट्रिय लोकतान्त्रिक दलनेल्सन मण्डेलाफलबहादुर शाहनेपाली काँग्रेसपोर्चुगलकुष्ठरोगवसन्त ऋतुऐश्वर्या राय बच्चनदक्षिण अफ्रिकाबुटवल उपमहानगरपालिकानेदरल्यान्डनेपाली कथाको विकासक्रमबडिमालिकाभजनी गाविसबोहराडडेलधुरा जिल्लादक्षिण एशियाली सहयोग संगठनडोनाल्ड ट्रम्पदैलेख जिल्लाभावना घिमिरेअल्बानियाअफगानिस्तानसाइप्रसदेशहरूको सूचीमलाला युसुफजईबिल गेट्सरोनाल्ड रेगनसितौला गाविसमहेन्द्र वीर विक्रम शाहपानामागुगलअंशुवर्माएडम स्याण्लरतिलिचो तालनेपाल भाषाकमल थापा (फुटबलर)भानुभक्त आचार्यक्षेत्रीबृषबहादुर बोहराफेवा तालशरद ऋतुचितवन उपत्यकाखड्गप्रसाद ओलीक्षयरोगहिउँएन्जेला मर्केलरामायणकोमल ठटालशहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रकोलम्बिया🡆 More