ज्ञानेन्द्र शाह

ज्ञानेन्द्र वीर विक्रम शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति होइबक्सन्छ। २००७ मा मौसुफका आफूबुवा त्रिभुवन र बुवा महेन्द्र भारतबाट भारत सवारी भए पछि राणा शासकहरूबाट मौसुफलाई राजा बनाई श्रीपेच पहिराइएको थियो। त्यसको पचास वर्ष पछि राजा वीरेन्द्र को स्वर्गे पश्चात् मौशुफबाट पुनः नेपालमा आफ्नो परम्परा र धर्मको रक्षाका निम्ति नेपालको अभिभावकत्व ग्रहण गरिबक्सेको थियो ।

ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाह
नेपालाः राजा
शासनकाल7 नोभेम्वर 1950 – 8 जनवरी 1951 (&अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "०"।० वर्ष, &0000000000000062000000६२ दिन)
पुर्वाधिकारीराजा त्रिभुवन
उत्तराधिकारीराजा त्रिभुवन
शासनकाल4 June 2001 – 28 May 2008 (&अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "६"।६ वर्ष, &0000000000000359000000३५९ दिन)
पुर्वाधिकारीदीपेन्द्र शाह
उत्तराधिकारीराजतन्त्रोः अन्त्य
रानीकोमल राज्यलक्ष्मी देवि शाह
सन्तानपारस वीर विक्रम शाहदेव
प्रेरणा शाह
दरबारनारायणहिटी दरबार
वंशशाह वंश
पितामहेन्द्र वीर विक्रम शाहदेव
आमाइन्द्रराज्यलक्ष्मी देवी शाह
जन्म (1947-07-07) 7 July 1947 (age 76)
काठमाडौं, नेपाल

राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा होइबक्सन्न थियो। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा बीरेन्द्र लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको मृत्यु भएपछि राजा बीरेन्द्रका भाई ज्ञानेन्द्र राजा होइबक्सेको थियो।

शासनकाल

मौसुफ सरकारले देशमा भई रएको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते आफ्ना प्रजाको रक्षा र मुलुकमा देखा परेको अराजकतालाई समाप्त पारी सुन्दर शान्त नेपाल निर्माणका उदेश्यले जनतालाई शान्ती प्रदान गरिबक्सियो । तर बिदेशी चलखेल र नेपाललाई आफ्नो अधिनमा राख्ने मनसयले ग्रस्त मुलुकबाट यहाँको धर्म संस्कृति र परम्परालाई ध्वस्त गरि आफ्नो प्रभुत्व बढाउन अनेक प्रयास गरियो जसले गर्दा आफ्नो गौरवशाली र बहादुरु पुर्ण ईतिहास बोकेको शाहबंशिय राजसंस्था विरुद्ध बिदेशी पैसामा मानिसहरु बोल्न थाले।[१]

सन्दर्भ सामग्रीअन


भाइरा लिङ्कअन



यि लै हेर

Tags:

ज्ञानेन्द्र शाह शासनकालज्ञानेन्द्र शाह सन्दर्भ सामग्रीअनज्ञानेन्द्र शाह भाइरा लिङ्कअनज्ञानेन्द्र शाह यि लै हेरज्ञानेन्द्र शाहवीरेन्द्र वीर विक्रम शाह

🔥 Trending searches on Wiki डोटेली:

नेपालका प्रमुख नदीहरूस्पेनडेलसरौतहट जिल्लाएलेक्सिस टेक्सासमकालु बरुण राष्ट्रिय निकुञ्जसियरा लियोननेपालका राष्ट्रपतिहरूडेउडा गीदसिद्धिचरण श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)बैङ्ककसीरियादोलखा जिल्लामाल्टाराजेन्द्र विक्रम शाहशल्यचिकित्सानेपाली कथाको विकासक्रमकत्यूरी राजामनहङकङउत्तर अमेरिकानेल्सन मण्डेलाचीन देशमालदिभ्सराउटे जातिग्यालिलियो ग्यालिलीकागबेनीआशा आर्काइभ्स्शेरबहादुर देउवासूर्याएल साल्भादोरपृथ्वी राजमार्गराम सिंह ठकुरीदेउवाइमरान खानमनकामना केबलकाररसमलाईजङ्गबहादुर राणालोकतान्त्रिक गणतन्त्र कंगोखडकबहादुर सिंहमडागास्करनेपालको राष्ट्रिय गानघोडाघोडी नगरपालिकाप्रथम विश्वयुद्धआकाशदेशहरूको सूचीविकिमिडिया कमन्समारिया क्युरीगाईहुड़्क्या नाचटम क्रुजगौतम बुद्धमहेन्द्र राजमार्गपूर्वाञ्चल विश्वविद्यालयगोविन्द बहादुर मल्लइजिप्टभोजपुरी भाषामध्य अफ्रिकी गणतन्त्रयुक्रेननाइजरलाओसटर्कीराप्ती नदीमालीचितवन राष्ट्रिय निकुञ्जसेनेगलमोडल (मान्सु)बूढानीलकण्ठ मन्दिरबर्दिया राष्ट्रिय निकुञ्जकुपोषण🡆 More