देउवा

देउवा एउटा ठकुरी थर हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) रे अशिग्राम केदार हो | यिनले विष्णुको रुप गन्याप लाटो (गणेश)” केदार, अशिग्राम केदार, गडतोलो रे कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानी चाकाकेदार (शिव) देवताका अधेगा रहन्छन् । मुसलमान सँगको लडाईनिरयापाल राजाको ताम्र शाके १२७४ (बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका, थेचल देउवा , असराऊ देउवा |निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९) को ताम्रपत्रमा शंक्षीबसेका थेच्ल देउवा , धौ देउवा , जैसिङ्घ देउवा , सक्धौँ देउवा, जैतपाल देउवा, हाल शिखर नगर पालिका को जैत्पाल को सेरो को माथी को कोट्मा राज्य गरेको । जैतपाल देउवाको जिउलो अथवा खेत हाल सेती गहनान नजिकै रहेको छ जस्लाइ हाल जैतपाल को सेरो भनिन्छ । त्यस पछी गनेडाकोट कुचाकोट हुँदै रुवाखोला सर्दै गएको हो |ठूलो धनजन रे गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले रे शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश) को राज्यमी आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भइबर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमी महाभारतकालीन कुरु क्षेत्रको युद्धमी प्रत्यक्ष युद्ध लडेका थिए, यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमी राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमी फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा (कत्युरी नरेश), गुर्जर प्रतिहार वंशका (चन्द्रवंशी प्रतिहार चन्द ठकुरी) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमी गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमी १५०, र रुवाखोला क्षेत्रमी१५०)मी फैलिएर रहेका छन् |

रैका राजा मान्धाता शाहको ताम्रपत्र
रैका राजा मान्धाता शाहको ताम्रपत्र

निरयापाल राजाको ताम्र शाके १२७४ (बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमी शंक्षीबसेका, थेचल देउवा , असराऊ देउवा |निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९) को ताम्रपत्रमी शंक्षीबसेका थेच्ल देउवा , धौ देउवा , जैसिङ्घ देउवा , सक्धौँ देउवा, जैतपाल देउवा, हाल शिखर नगर पालिका को जैत्पाल को सेरो को माथी को कोट्मा राज्य गरेको । जैतपाल देउवाको जिउलो अथवा खेत हाल सेती गहनान नजिकै रहेको छ जस्लाइ हाल जैतपाल को सेरो भनिन्छ । त्यस पछी गनेडाकोट कुचाकोट हुँदै रुवाखोला सर्दै गएको हो |

डडेल्धुरामी राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स ९ देखि १९ का ताम्रपत्रमी चार जना देउवा(जैतपाल देउवा , जयसिंह देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामी देउवाहरूको बसोबास छ |पसेगर्खा डडेल्धुरा रे डोटी देउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डडेल्धुरा र डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित वीरगाथा, चैत ,भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |

देउवा नेपाल, भारत तथा अन्य स्थानहरूमी बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । समाजमी रहेको मान्यता अनुसार मुगल (मुसलमान ) शासकहरूको निगाहाबाट मिलेको देउवा पदवीमा रहने शासकहरूले देउवा लेखे भन्ने छ । यस मान्यता अनुसार देउवा मुगल शासक को निगाहा र अनुसरण अनुसार धारण गरेको पदबाटी बनेको थर हो । मुगल शासकहरुका पनि दुबै थर थिए र अहिले पनि छन् । नेपाली समाजका केही नेता रजौटाहरूले धारण गरेको देउवा थर बि-स १५ औँ शताब्दी पहिले भेटिदैन । १५ औँ शताब्दी पहिले केही को खान ,केहीको चल्ल केही सिंह केहीको हमाल केहीको ब्रह्म (चन्द ) लेखेको भेटिन्छ र यिनका गोत्र देवता र बसोबास पनि भिन्न छन् । यी मध्ये केहीलाई मुसलमान केहीलाई सिंह केहीलाई हमाल विकसित भएको भन्ने मान्यता पनि छ । जे जस्तो ब्याख्या भएपनि नेपाली समाजमा देउवा र दुबै लेख्ने केही कुल खानदान लाई राम्रै ठकुरी मान्ने गरिन्छ । देउवा र दुबै लेख्ने सबैका कुलदेवता देबी कुलदेवता छन् । भारतको उत्तराखण्ड राज्य को कुमाउँ क्षेत्रमा डोट्याल भनिनेहरू देउवा र दुबै थर लेख्छन ।

देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु

  • नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि शेरबहादुर देउवा
  • डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा
  • समाजसेबी उद्योगपति अर्जुन देउवा
  • नेपाल आर्मीमा मेजर शिवबहादुर देउवा
  • नेपाली कांग्रेसका नेता तथा राज्यमन्त्री प्रकाश बहादुर देउवा
  • डोटी पत्रकार श्रवण देउवा
  • नेपाल आर्मीमा क्यप्टन दलबहादुर देउवा
  • नेपाल प्रहरीमा एस.एस.पी.दिलिपसिंह देउवा
  • डोटी पत्रकार टेकेन्द्र देउवा
  • नापी अधिकृत इन्द्र बहादुर देउवा

देउवाहरुका कुलगुरु/पुरोहित

  • डोटीमी अत्रि गोत्रीय ओझा रे बडु
  • डडेल्धुराको रुवाखोलामी भारद्वाज गोत्रीय निरोला भण्डारीको वंशज भेउलेनि ब्राहमण
  • कुमाऊमी उपमन्यु गोत्रीय जोशी

कुलका देवताहरु

Tags:

असिग्राम

🔥 Trending searches on Wiki डोटेली:

आइसल्याण्डअफ्रिकापुष्प कमल दाहाल (प्रचण्ड)कोपनहेगनपासाङ ल्हामु शेर्पाथापा वंशभलिबलकालो जुनबकुल्लानेपालका राष्ट्रिय विभूतिअनबोक्सी चीलटंकप्रसाद आचार्यभ्याटिकन सिटीनोबेल साहित्य पुरस्कारकोर्बिन ब्लूबलभद्र कुँवरबिल गेट्सजलवायु बदलिशुक्रग्रहकमल (फूल )उत्तरी आयरल्याण्डभेनेजुयलालेवनानभौगोलिक निर्देशाङ्क प्रणालीनेपालदर्शनके. जे. यशुदाससाइप्रसरामायणभूटाननेपाली साहित्यमहादेशनोबेल पुरस्कारधौलागिरी अञ्चलनेपाल टेलिकमपारस खड्काकालु पाँडेजुबिन नौटियालब्रिनडेन फ्रासरतेलङ्गानाअरस्तूआइतवारकाग्नी लिन कार्टरस्टकहोमहेली शाहनारायणगोपाल गुरूवाचार्यस्लोभाकियाजगदीश प्रसाद भट्टलक्ष्मीप्रसाद देवकोटायुट्युबचियानोबेल भौतिकशास्त्र पुरस्काररूख कमलइलाम जिल्लाफलफूलइजरायलमानसिक रोगअस्ट्रियाद्वितीय विश्वयुद्धउर्मिला मातोंडकरसंयुक्त राज्य अमेरिकाऐंसेलुशिवसताक्षी नगरपालिकास्रालतो कोप्लेअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीनोबेल चिकित्साशास्त्र पुरस्कारकर्नाटक🡆 More