रामायण आदि कवि वाल्मीकि द्वारा लेखिया संस्कृत को एक अनुपम महाकाव्य हो। यईका २४,००० श्लोक छन। यो हिन्दू स्मृति को त्यो अंग हो जइका माध्यम ले रघुवंश का राजा राम को गाथा भणीयो। येइलाई आदिकाव्य भन्या गरयालै पाइन्छ। रामायणका सात अध्याय छन जो काण्डका नाऊ ले जाणीनान।
रामायण | |
---|---|
Information | |
धर्म | हिन्दू |
लेखक | वाल्मीकि |
भाषा | संस्कृत |
श्लोकअन | २४,००० |
महर्षि वाल्मीकिले त्रेता युगमी रामायणको रचना अरयाः हन भण्ण्या विश्वास अरीया छ ।
हनुमान किशकिन्ध राज्य संग सम्बन्धित वानर हो। हनुमान रामको परम भक्त थिए। उनी सुमेरु राज्यका वानर राजा केसरी रे देवी अञ्जनाका छोरा हुन। उनले रानी सीताको खोजी गर्न रे लंकाको युद्ध जित्न ठूलो भुमिका निभाए। उनी आजसम्म संसारमा जिवित रयाको विश्वास गरिन्छ।
उ वली रे ताराको छोरा तथा सुग्रिवको भतिजा थियो। सुग्रिवले वाचा पूरा गर्न नसक्यापछी अंगदा रे ताराले राम रे लक्ष्मणलाई सीताको उद्दार गर्न मद्दत गरे।
साक्षस
राक्षस
बानर
अयोध्याका राजा दशरथ थिया। उनका तीन श्रीमती : कौशल्या, कैकयी रे सुमित्रा थिया।उनी लामो समयसम्म निसन्तान रह्या। उनी आफ्नो उत्तराधिकारी का बारेमा चिन्चित थिया।उनले पुत्रकामेष्टी नामको अग्नि यज्ञ गरे। जसका कारण कौशल्या बाट राम जन्मे, कैकयी बाट भरत जन्मे र सुमित्रा बाट लक्ष्मण र शत्रुघन जन्मे। जो विभिन्न कलाले सम्पन्न थिया।रावण जो भगवानहरुलाई सताउथ्यो र मरणशिल प्राणी बाट मात्र मर्थ्यो ।त्यसैले विष्नुले उसको विनाश गर्न मानवको रुप धारण गरे। यी बालकहरु राजकुमार झै हुर्काइए जसलाई बसिस्ठलृ युद्ध कला र ज्ञान दिए। जब राम १६ वर्षका थिए तब वृद्ध ऋषि विस्वामित्र दशरथको अदालतमा हैरान गर्ने राक्षसका विरुद्ध सहयोग माग्न अाए। उनले रनम रे लक्ष्मणलाई सहयोगी छान्या। विश्वामित्र ले उनीहरुलाई उपदेश र अदभुद हतियार दिए। र उनीहरु राक्षस नष्ट गर्न लागे।
जनक मिथिलाका राजा थिया। एक दिन उनको हलोले जोतेको ठाँउबाट बालिका भेटाए। उनी ज्यादा खुशी भए। उनले बालिकालाई भगवानको अदभूत उपहार माने। उनले वालिकाको नाम सीता राखे।उनी निकै सुन्दर र अाकर्षक थिइन।उनले यो निर्णय गरेमी शिवधनुमा जसले तिर चलाउछ सीताको विवाह उसैसंग हुनेछ। ऋषि विश्वामित्र ले राम लक्ष्मणलाई धनु देखाउन मिथिला लगे। रामले धनु उठाए र र यसलाई खिच्दाखेरी भाचियो। यसपछि राम र जनकपुत्री सीताको विवाह भयो। त्यस्तै लक्ष्मणको उर्मीला, भरतको माण्डवी र शत्रुघनको श्रुतकृति संग विवाह भयो। मिथिलामा विवाहको भव्य उत्सव मनाइयो र विवाह दल अयोध्या फर्किए।
राम र सीताको विवाह पछि वृद्ध राजा दशरथले रामलाई ससिंहाशनमा बसाउने ईच्छा व्याक्त गरे ।यसले गर्दा कैकयीलाई ईष्र्या भयो र उसले दशथलाई धेरै पहिला उनले गरेको दुईटा बाचा पूरा गर्न माग गरी। कैकयीले रामलाई १४ वर्ष बनवास र आफ्नो छोरा भरतलाई राजा बनाउनुपर्ने माग गरि । राजा उनको बाचा पूरा गर्न बाध्य भए। राम आफ्नो बुवाको आज्ञा पूरा गर्न तयार भए। उनलाई सीता र लक्ष्मणले साथ दिए। उनले सीतालाई आफ्नो पछि नआउन आग्रह गरे तर सीताले भनिन " जुन जंगलमा हजुर बस्नुहुन्छ त्यो नै मेरा लागि अयोध्या हो र हजु, विनाको अयोध्या मेरा लागि नर्क जस्तै हो।" रामको बनबास पछि राजा दशरथले पीडा सहन नसकी प्राण त्याग गरे। त्यसै बखत मामाघर बाट फर्केका भरतले अयोध्याको घटना बुझे। भरतले आफ्नो आमाको धुर्त चालको लाभ अस्वीकार गरे र रामको खोजिमा जंगल हिडे। उनले रामलाई अयोध्या फर्केर शासन गर्न आग्रह गरे । तर रामले आफ्नो बाबालाई दिएको वचन अनुसार बनबास पूरा नगरी नफर्किने निधो गरे। यहाँबाट भरतले रामका चप्पल लगेर राजगद्दी मााखेर राजा मानेर शासन गरे।
बनबासको १३ वर्ष पूरा गरेर अन्तिम वर्षमी राम, सीता र [[]]लक्ष्मण गोदावरी नदीको किनारासंगै दक्षिणतिर हिडे। त्याहाँ उनीहरूले कुटी बनाए। पञ्चावती जंगलमा एक राक्षसनी महिला रावणकी बहिनी सुर्पणखाले उनीहरुलाई पछ्याई। उसले भाइहरुलाई लोभ्याउने कोशिश काम नलागेपछि सीतालाई मार्ने प्रयास गरि।लक्ष्मणले उसको नाक र कान काटेर उसलाई रोके। यो सुनेर उसको भाइ खारले राममाथी हमला गर्यो। रामले खारा र उसका राक्षसलाई परास्त गरे। जब यो समाचार रावण कहाँ पुग्यो उसले आफ्नो रक्षा मरिचाको मद्दतले सीतालाई हरेर रामलाई समाप्त गर्ने मनसाय बनायो। मरिचा सुनको हरिण थियो यसले सीताको मन आकर्षित गर्यो। सुन्दर हरिण देखेपछि सीताले रामलाई हरिण समात्न अनुरोध गरिन। राम यो कुनै राक्षसको चाल हो भनेर सजग थिए। सीता लाई उनको ईच्छा बाट फर्काउन नसकेपछि उनी हरिणलाई लखेट्दै जंगल पसे र सीताको सुरक्षाको जिम्मा लक्ष्मणलाई दिए। केही समयपछि सिताले रामको आवाज सुनिन र उनी डराईन र लक्ष्मणलाई उनलाई बचाउन जान गरिन। लक्ष्मणले सीतालाई सम्झाउने कोसिस गरे कि उनले रामको आज्ञा अनुसार सीताको रक्षा गर्नु पर्छ। सीताले मलाई हैन रामलाई लक्ष्मणको बढी आवश्यकता छ भनेर जिद्दी गर्न थालिन। लक्ष्मणले उनको आज्ञा माने तर उनले कुटिबाट बाहिर आउन पाउने छैनन र अपरपचित संग बोल्ने छैनन।उनले कुटिको वरिपरि एउटा लक्ष्मण रेखा कोरे जसबाट कोहि भित्र जान नसकोस तर बाहिर जान अनुमति होस। केही बेरमै रावण जोगिको भेसमा आए र सीतालाई अतिथिको सम्मान गर्न अनुरोर गरे। सीताले राक्षसको जुक्ति को चाल पाइनन। उनी रेखा बाहिर आउने बित्तिकै रावणले जबर्जस्ती उनलाई उठाएर लग्यो । जटायुले सीतालाई रक्षा गर्ने कोशिश गर्यो। तर मरणासन्न घाइते भयो। सीतालाई कडा सुरक्षाका बिच राखियो । रावणले सीतालाई अाफुसंग विहे गर्न माग गर्यो। तर सिताले अस्विकार गरिन। राम र लक्ष्मणले जटायु बाट सीताको हरणको खबर पाए। उनीहरु सीताको खोजिमा लागे। खोज्दै जादा उनीहरूले असुर कबन्ध रे शाबरीलाई भेटे जसले उनीहरू लाई सुग्रिव र हनुमान कहाँ लगे।
उत्तर काण्ड राम कथा को छाड्डीबारो भाग हो। सीता, लक्ष्मण रे सबै वानरसेना का साथ राम अयोध्या फिर्ता पुग्या। राम को भव्य स्वागत भयो, भरत सितै सबै जानमा आनन्द व्याप्त होई गयो। वेद रे शिव की स्तुति का साथ राम को राज्याभिषेक भयो। राम ले प्रजालाइ उपदेश दिया रे प्रजा ने कृतज्ञता प्रकट गर्या। चारै भाइनका दुइ दुइ चेला भया । रामराज्य एक आदर्श होइ गयो सीता को निर्वासन, राजा नृग, राजा निमि, राजा ययाति रे रामराज्य मा कुकुर का न्याय को उपकथाअन, लवकुश को जन्म, राम का द्वारा अश्वमेघ यज्ञ को अनुष्ठान रे उई यज्ञ माइ उनरा चेला लव रे कुशले महाकवि वाल्मीकि रचित रामायण गायाको, सीताको धर्ति भितरि प्रवेश, लक्ष्मण लाई परित्याग, ५१५ ५१८ को लै वर्णन अरिया: छ। वाल्मीकि रामायणमी उत्तरकाण्ड को समापन राम का महाप्रयाण पछा भया हो।
सनातन धर्म का धार्मिक लेखक तुलसीदास जी का अनुसार सर्वप्रथम श्री राम को कथा भगवान श्री शंकर ले माता पार्वती जी लाई सुनायाथे। जहाँ भगवान शंकर पार्वती जी लाई भगवान श्री राम को कथा सुनाउनलाथ्या त्याहाँ काग (कौवा) को एक बस्न्या ठउर थ्यो और उइका भितर बस्याको काग पनि त्यो कथा सुन्नलाथ्यो। कथा पूरा हुनुभन्दा पइला माता पार्वती निदाइन तर उई पक्षी ले सप्पै कथा सुनिहाल्यो। उई पंक्षी को पुनर्जन्म काकभुशुण्डि का रूपमि भयो। काकभुशुण्डि जीले यो कथा गरुड़ जी लाई सुनाय। भगवान श्री शंकर का मुख है निस्किया श्रीराम को यो पवित्र कथा अध्यात्म रामायण का नाममी प्रख्यात छ। अध्यात्म रामायण लाई विश्व को सर्वप्रथम रामायण मानियाछ।
हृदय परिवर्तन भयाकाले एक डाकु बाट ऋषि बनेर तथा ज्ञानप्राप्ति पछि वाल्मीकि ले भगवान श्री राम का यई वृतान्त लाई पुनः श्लोकबद्ध गरे। महर्षि वाल्मीकि द्वारा श्लोकबद्ध भगवान श्री राम को कथा लाई वाल्मीकि रामायणका नाम ले जानिन्छ। वाल्मीकि लाई आदिकवि मानिन्छ तथा वाल्मीकि रामायण लाई आदि रामायण का नाम ले लै जानिन्छ।
रामायण भातृ-प्रेम को भी उत्कृष्ट उदाहरण हो। जहाँ ठुला भाई को प्रेम का कारण लक्ष्मण उनका साथ वनबाँस जान्छन् वहीं भरत अयोध्या को राज गद्दीमा बस्छन, दाईको को अधिकार भयाका कारण, स्वयं नबसेर राम का पादुका लाई प्रतिष्ठित गर्छन।
विकिमिडिया कमन्समैं Ramayana समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |
This article uses material from the Wikipedia डोटेली article रामायण, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.