शुक्रग्रह

शुक्रग्रह (प्रतीक: ) सौर्यमण्डलमी सूर्यहै दोस्रो ग्रह हो। यई ग्रहको सतह चट्टानले बन्याको छ रे यइको वायूमण्डल कार्बन्डाईअक्साइड् रे बिषालू सल्फ्युरिक् एसिडले बन्याको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भयाको सल्फ्युरिक् एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। हरितगृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बन्याको छ जईका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहा जीवित रहने कल्पना समेत् गर्न सकिदैन। यईको वायूमण्डलमा रयाको बाक्लो बादलका कारण यई ग्रहको सतह राडारको सहायताले मात्र पहिल्याउन सकिन्छ।शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यहै १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ । यओले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजीक भयाको हुनाले यईको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगायाका छन् ।

शुक्रग्रह

यई ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन् रोमन माया र सुन्दरताकीदेवी विनसको नामबाट राखियाको हो।

शुक्रग्रह पृथ्वीको आकाशहै प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै रे सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो। यईलाई कहिले काहिं प्रात तारा र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

फोक्सुण्डो तालसरुवा रोगजीवन लुइटेलकेलाकिर्मोडीदिननेपालका राष्ट्रिय विभूतिअनअङरेजी भाषाभीमसेन थापाटिम बर्नर्स लीइमरान खानप्रथम विश्वयुद्धडोकोमारूनी नाचकाठमाडौं जिल्लासिद्धार्थ राजमार्गदक्षिण एशियाली सहयोग संगठनबैङ्ककअजरबैजानरोमानियालोकतान्त्रिक गणतन्त्र कंगोश्रुति हासनस्पेनगीर्वाणयुद्ध विक्रम शाहमेची अञ्चलयुट्युबसनी देओलनेल्सन मण्डेलाप्रतिनिधि सभादेउवारूसकर्कट रोगकोशी अञ्चलयुक्रेनबागलुङ जिल्लानोबेल भौतिकशास्त्र पुरस्कारदशैंइजिप्टअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीअमरसिंह थापाडेकोटा फेनिङआरजु राणा देउवातेह्रथुम जिल्लाडोटेली भाषामोरोक्कोगाबोनलक्जेम्बर्गखस भाषालोमान्थाङस्रालतो कोप्लेरक्सीएन्डिजपूर्वाञ्चल विश्वविद्यालयएलेक्सिस टेक्सासउज्बेकिस्तानमडागास्करबर्दिया राष्ट्रिय निकुञ्जवाशिंगटन डीसीबान कि मूनसिंगापुरनेपालका वन्यजन्तु आरक्षहरूमनोज गजुरेलजिम्बावेमहात्मा गान्धीकोलकाता🡆 More