कालु पाँडे

कालु पाण्डे वा कालु पाँडे (जन्म: वंशिधर पाण्डे) (नेपाल तिब्बत युद्धका कालु पाण्डे अर्कै व्यक्ति हुन्) एक महान् भारदार हुन। गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन् ।

श्री श्री काजी साहेब
वंशिधर "कालु" पाँडे
कालु पाँडे
काजी कालु पाण्डेको तस्विर

प्रधानसेनापति
अग्रज : विराज थापा मगर
उतराधिकारी : अभिमान सिंह बस्नेत
आफ्नोइ जानकारी
जनम वि.सं. १७७४
गोरखा
मर्‍या वि.सं.१८१४
कीर्तिपुर
चेलाचेली वंशराज पाँडे, रणशूर पाँडे, दामोदर पाँडे
धर्म हिन्दु

विराज थापा मगरले हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्तसँगै सेनापतिमा नियुक्त भएका थिए । नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले पृथ्वीनारायण शाह र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ केहरसिंह बस्न्यातका भाइ अभिमान सिंह बस्नेत सेनापति भए।

स्रोतअन

Tags:

पाँडे वंश

🔥 Trending searches on Wiki डोटेली:

हाँसमिया खलिफामदन भण्डारीसोनम शेर्पाधमेना गाउँ विकास समितीग्रामी पुरस्कारइरानसुकमित गुरुङशुक्रग्रहडोकोकोलम्बियाक्युबातिलिचो तालवर्षसंयुक्त राज्य अमेरिकासंयुक्त अधिराज्यपौडीभौतिक शास्त्रसानोश्री गाउँ विकास समितीनेपाः राष्ट्रिय पार्टीखाद्यपदार्थराउटे जातियुनाइटेड टेलिकमलियोनार्दो दा भिन्चीलोकतान्त्रिक गणतन्त्र कंगोसातौं राष्ट्रिय खेलकुद २०७३विवेक ओबेरोयरूख कमलअङरेजी भाषानेपाल राष्ट्रिय क्रिकेट टिमडोटेली भाषामालीफेसबुक म्यासेञ्जरगौरीशंकर हिमालमनदक्षिण अफ्रिकाप्रथम विश्वयुद्धखप्तड (तिर्थस्थल)क्षयरोगजनकपुरअस्ट्रेलियागौरीशंकर संरक्षण क्षेत्रबुरुन्डीपोषणसिखरपुरमदन पुरस्कार पुस्तकालयहिमालयकैलाली जिल्लाभिटामिनक्षेत्रीहेमलतालात्भियायमनबृहस्पतिग्रहअर्नामारमपुरपाकिस्तानकल्यानपुर जवडीनेपाल राष्ट्रिय लोकतान्त्रिक दल🡆 More