शेरबहादुर देउवा

शेरबहादुर देउवा नेपालका पूर्व प्रधानमन्त्री तथा देउवा नेपाली कांग्रेस का वर्तमान सभापति हुन्। नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं.

२०५२ सालमि पहिलोपटक नेपालको प्रधानमन्त्री बन्या थ्या। नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापति भया । शेर बहादुर देउवा पाँच पाँच फेर प्रधानमन्त्री भैसक्याका छन। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमी डडेलधुरा जिल्ला क्षेत्र नं.१ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्या छन्। उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमियाका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ रे सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ । राजनैतिक संघर्षका क्रममि उहाँले नौ वर्ष जेलजीवन बिताउनुभयाको थियो । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए । पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गर्नुभयाको थियो भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो । प्रजातन्त्र प्रतिको अटुट लगाव रे तदनुरूप संघर्ष तथा व्यक्तित्व तथा आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आयाको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभयाका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभयाको छ । छयहत्तर वर्षीय देउवा एक छोराका पिता हुनुहुन्छ र उहाँकी श्रीमती अारजु राणा पनि संविधान सभा सभासद् हुनुहुन्छ।

शेरबहादुर देउवा
शेरबहादुर देउवा
२००६ मैं शेरबहादुर देउवा
४०औं(वर्तमान)प्रधानमन्त्री (नेपाल)
अग्रजपुष्पकमल दाहाल
In office
12 September 1995 – 12 March 1997
राजावीरेन्द्र वीर विक्रम शाह
अग्रजमनमोहन अधिकारी
उतराधिकारीलोकेन्द्रबहादुर चन्द
In office
26 July 2001 – 4 October 2002
राजाज्ञानेन्द्र शाह
अग्रजगिरिजा प्रसाद कोइराला
उतराधिकारीराजा ज्ञानेन्द्र शाह
In office
3 June 2004 – 1 February 2005
राजाज्ञानेन्द्र शाह
अग्रजसूर्यबहादुर थापा
उतराधिकारीराजा ज्ञानेन्द्र शाह
Personal details
जनम (1946-06-13) 13 June 1946 (age 77)
पुताःरि(इन)आरजु राणा देउवा

पारिवारिक पृष्ठभूमि

प्राचीन क्षत्रिय कुलका यी ठकुरी देउवा कत्यूरी राजाका रे चम्फावतका चन्द राजाका इस्टमित्र थिए | कत्युरी राजासंगै डोटी आयका यी डोटी राज्य साक़िया पछि यिनु देउवा कुलमी सबैभन्ना ठूला मान्छ भयका हुनाले शेर बहादुर देउवा लाई देउवा भानिबर पनि मान्छ चिह्न हाँन ईनु ठकुरी कुलका देउवा हुन | इनका पित्तर सबै सूरबीर लड़ मदद केहि नमान्ने भानिबर चिनिनथये | इनका कुलका देउवाका मौ जौ कुमाऊ रे डोटी गडसेरा तिर पनि छन | कुमाऊ, डोटी गडसेरा, रोखोला गरिबर इनका मौ जौ ४००/५०० जति छन | उच्च शरीर भएका लामो नाक भएका कड़ा स्वभावका देउवाहरुको इतिहास नीको छ | डोटी रे डडेल्धुराका बूढा जानने मान्छ चैत, भारत मि देउवाको इतिहास भन्ना हाँन | इनुलाई कोही सूर्यवंशी भन्नाहन त कोही चंद्रवंशी भन्नाहन | इतिहास अनुसार देउवा भगवान कृष्णको वंशज हो यी कश्यप गोत्रका चन्द्रवंशी क्षत्रिय राजपुत(ठकुरी)हुन् | यिनको ब्याबरो यिनु संगै मिल्ले यिनका इस्ट भनिने और ठकुरी चन्द शाही,बोगटी,मल्ल, सिंह, पाल, बम संग हुन्छ |

युवावस्था

शेर बहादुर देउवा आफ्ना स्कुले दिन्मी कांग्रेसका नेता बनिबर राजनीति गद्दे थे । यो कुरा पंचायतका मान्छ लाई मन नै पढ्यो रे यिनुलाई पंचायतका नेताले पुलिश लगाई २०३६ सालमी पकडन लायो । काठमानडु(नेपाल) को नक्खु जेल्मी हाल्यो । बहुत बोल्ला हान भानिबर यिनका जिबडा मि करेन्ट लाई दियो तब यिनु बोल्लादिक निकरी बोल्न नैसक्द । यिनरो बोलेको निकरी प्रस्ट नैहुनु | यिनले आफ्ना जवानिमी राजनीतिले गद्दा दुख्ख पाएको हो ।

शेरबहादुर देउवा 
२०३६ सालको बिद्यार्थी राजनीति गद्दा बखत शेर बहादुर इसा जोशिला रे बहुत भाषण अद्द थे हेर उनको यो फोटो यिनु संग गणेशमान पनि संगै
शेरबहादुर देउवा 
सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा ज्यु संगै उनरी धर्म पत्नी डा. आरजु राणा देउवाको फोटो लै हेरी हाल

राजनैतिक जीवन

देउवा कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका प्रेरणाबठेई राजनीतिमी हाेमिया हुन् । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमी निरन्तर रुपमी सक्रिय उन नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मी उन नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थ्या । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमी डडेल्धुरा जिल्लाबठे निर्वाचित उन वि. सं २०६४ र वि. सं २०७० सालमी भया संविधान सभाको निर्वाचनमी डडेल्धुराका संगै कञ्चनपुर जिल्ला रे कैलाली जिल्लाबठे समेत विजयी भया थ्या ।

सन्दर्भ

बाहिरी कडीहरू

Tags:

शेरबहादुर देउवा पारिवारिक पृष्ठभूमिशेरबहादुर देउवा युवावस्थाशेरबहादुर देउवा राजनैतिक जीवनशेरबहादुर देउवा सन्दर्भशेरबहादुर देउवा बाहिरी कडीहरूशेरबहादुर देउवाआरजु राणा देउवादेउवानेपालनेपाली कांग्रेस

🔥 Trending searches on Wiki डोटेली:

ईराकबेलिजपुणेकाठमाडौं विश्वविद्यालयइराननेपालको संविधान २०७२बुल्गेरियाविश्वकोषकराचीशनिग्रहस्नूप डग (गायक)एलिसिया किजशनिवारतिहारतमन्ना भाटियामहाभारतमाइकल फराडेअङ्गनेपाली चलचित्रपाकिस्तानइण्डोनेसियाकृष्ण मन्दिरनिलोरोमप्रतापसिंह शाहनेपाली कथाको विकासक्रमफुटबल खेलसागसब्जीप्लेटोखस भाषाखड्गप्रसाद ओलीरुवान्डास्वयम्भूनाथक्यानाडासिंगापुरअजरबैजानआरुशुक्रग्रहमध्य अफ्रिकी गणतन्त्रएडमण्ड हिलारीएन्टिगुआ र बर्बुडाडाँफेवनस्पतिएप्पल कम्पनीएसियाभूपरिवेष्ठित राष्ट्रराजविराज नगरपालिकासिग्नल इडुना पार्कअकवरनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)पानिलिमाइमिनेमअफगानिस्तान१ जुनआइतवारराप्ती अञ्चलगिजाको पिरामिड परिसरमस्कोमुगु जिल्लासेन्ट किट्स र नेविसबागतान्जानियापोल्याण्डबारा जिल्लाहिन्दीटोगो🡆 More