क्षेत्री

क्षेत्री नेपालमी बसोबास गद्दे एक जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन रे येले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रुपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका आर्य-हिन्दू जातिअनलाई जनाउँनछ । क्षेत्री नेपालभर ३ भिन्न-भिन्न समाजमी उपस्थित छन - खस, नेवार, मैथिल । तर वरिष्ठता रे पहुँचका आधारमी खस क्षेत्रीअन आघा छन्। तबै क्षेत्री भन्नाले नेपालको सन्दर्भमी खस क्षेत्रीलाई बुझाउँछ।

क्षेत्री
क्षेत्रीअन पहाडी समुदाय(पहेंलो)का एक सदस्य समुह हुन्

नेपाली भाषामा खस समुदायका क्षत्रियहरुलाई "ठकुरी" र "छेत्री" वा "क्षत्री" भनिन्छ भने नेवार समुदायका क्षत्रियहरूलाई नेपाल भाषामा सम्बोधन गरिने शब्द "ठकू" र "छथरी" वा "क्षथरीय" हो । मिथिला समुदायका क्षत्रियहरूलाई "राजपूत" भनिन्छ र यस अन्तर्गत अरू जाति जस्तै कायस्थ र राजभाट पनि पर्दछ ।

खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी पूर्णतः हिन्दू हुन तर उनीहरू मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। त्यसैले खस क्षेत्रीहरू खस ठकुरीका दाजुभाइ मानिन्छन्। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। क्षेत्रीहरू भारोपेली परिवारका हुन्। उनीहरू भारतिय भन्दा पर्सियन र अफगानीहरूसँग मिल्दाजुल्दा देखिन्छन् जसलाई अङ्ग्रेजीमा इरानीड फिचर भन्छन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली मातृभाषा बोल्ने

खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:

क्षेत्री 
खस क्षेत्री मुख्तियार माथवरसिंह थापाको तस्विर

जनसङ्ख्याको आधारमी ५ क्षेत्री थरहरू भौत प्रचलित देखीन्या छन । थापा, कार्की, कठायत, बस्नेत र खड्का बहुसङ्ख्यक ५ थरअन हुन् !

A ऐ - Air (ऐर)

K क - Kathayat(कठायत)

B ब - Basnet/Basnyat(बस्नेत/बस्न्यात), Bisht/Bista(बिष्ट/बिष्ट्), Banshi(बन्सी), Barma(बर्मा), Baruwal(बरुवाल)

B बा - Baniya(बानियाँ),Bag (बाग), Bam(बाम)

B बु - Budathoki(बुढाथोकी), Budha(बुढा), budhathapa बुढाथापा , bam बाम

B बो - Bohara(बोहरा), Bogati(बोगटी)

C च - Chand(चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)

D दा - Dangi(डाङ्गी),Dani(दानी) Deupa/Deuka/deuba( देउपा, देउका, देउबा)

D धा - Dhami(धामी),

G घ - Gurudhami(गुरुधामी), Gharti(घर्ती)

H ह - Hamal(हमाल)

K क - Karki(कार्की), Katuwal(कटुवाल)

K कु - Kunwar(कुँवर)

K ख - Khadka(खड्का), Khatri(खत्री),

K खा - Khati(खाती)

M म - Malla(मल्ल), Mahat(महत), Mahar/Mahara (महर/महरा)

P पा - Pande(y)/Pade(पाँडे/पाण्डे), Paal(पाल), Pahari (पहाडी)

R रा - Rana(राणा), Rajaghat(रानाभाट) Raut/Rawat(राउत/रावत), Rawal/Raul (रावल/ Raul), Rathore(राथौर/राठौर), Raya(राया), Rayamajhi(रायमाझी)

R रो - Roka/Rokaya(रोका/रोकाया)

S स - Samal(समाल),Saud (साउद), Sanjel(सन्जेल)

S सि - Singh(सिंह), Silwal(सिलवाल)

S से - Sen(सेन)

S शा - Shah(शाह), Shahi(शाही)

T था - Thapa Mahar (थापा महर), Thakuri(ठकुरी)

उल्लेखनीय व्यक्तित्वहरू

प्रशासन एवम् राजनीति

साहित्य

  • बालकृष्ण सम
  • धर्मराज थापा
  • डोरबहादुर विष्ट
  • डायमन शमशेर राणा
  • लील बहादुर क्षेत्री
  • दौलत विक्रम विष्ट
  • देवकुमारी थापा (कटवाल)

सङ्गीत

  • कुमार बस्नेत
  • ओम विक्रम विष्ट
  • मनोज कुमार केसी
  • बुलेट फ्लो, सुरज विक्रम थापा
  • रोहित जोन क्षेत्री
  • विपुल क्षेत्री

चलचित्र तथा मिडिया

खेलकुद

स्रोत

Tags:

क्षेत्री खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:क्षेत्री उल्लेखनीय व्यक्तित्वहरूक्षेत्री स्रोतक्षेत्रीमैथिली भाषाहिन्दू

🔥 Trending searches on Wiki डोटेली:

आसामरेबेक्का हलमौरिशसनारायणहिटी दरवार संग्रहालयनेपाल का बैङ्कअन कि सूचीसीरियाशल्यचिकित्साकेप भर्डेन्युजिल्याण्डउत्तरी आयरल्याण्डशिशिर ऋतुफेवा तालशुक्रग्रहफेसबुकनेपाल टेलिभिजनप्लेटोलाइबेरियाअङरेजी विकिपिडियाहु जिन्ताओइस्टोनियाडेनमार्कदरवार हत्याकाण्डयुट्युबगुगलकराचीदुबईलुई पास्चररोमबेलायतडाँफेकाठमाडौंहरितगृह प्रभावचिकित्सासुर्खेत जिल्लाशनिग्रहपूर्वी टिमोरगिनीइङ्ल्याण्डनेपाल सरकारजापानहरियाणासाइप्रसलिच्छवि कालइलाम जिल्लाराणा शासनम्याग्गी जिलेनहालइमरान खान (अभिनेता)प्रतापसिंह शाहदक्षिण अफ्रिकाअंकाऋतुHelppageजयपृथ्वीबहादुर सिंहभारतकोपनहेगनयोकोहामापपुवा न्युगिनीदक्षिण एशियाली सहयोग संगठनइस्लामसेन्ट किट्स र नेविसनेपालका राष्ट्रिय निकुञ्जहरूग्रीसफुटबल खेलशेरबहादुर देउवारामेछाप जिल्लामध्य अफ्रिकी गणतन्त्रलक्जेम्बर्गमदन भण्डारी🡆 More