अपिनाम्पा संरक्षण क्षेत्र

अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्ला मा अवस्थित संरक्षण क्षेत्र हो । २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरियाको हो ।अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत बन्य जन्तु पनि पाउने गर्दछन् । यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । जैविक विविधताले भरिपुर्ण यस संरक्षण क्षेत्र भित्र ७१३२ मिटर उचाई रहेको अपि हिमाल तथा ६७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्दछ। यसका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र
IUCN श्रेणी VI प्राकृतिक स्रोतहरूको दिगो प्रयोग सहितको संरक्षण क्षेत्र
अपिनाम्पा संरक्षण क्षेत्र
(अपिनाम्पा)
रहेको स्थान :
नजिकको सहर : दार्चुला
क्षेत्रफल : १९०३ कि.मि.
स्थापना : २०६७/३/२८ (सन् २०१०)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

सन्दर्भ

यिनलै हेर

Tags:

अपी हिमालदार्चुला जिल्ला

🔥 Trending searches on Wiki डोटेली:

पशुपतिनाथ मन्दिरअंकालक्ष्मीप्रसाद देवकोटायुरोपेली संघनरहा बल्कवासप्तकोशी नदीमहेन्द्र राजमार्गकार्तिकेय ( मोहन्याल) देवताजेनेभासरुवा रोगवीर शमशेर जङ्गबहादुर राणाराजा रवि वर्मामारिया क्युरील्होत्से हिमालदक्षिण एसियाभारतगायत्री मन्त्रमकैमष्टो देवताउदयपुर जिल्लामंगलवारभक्तपुर दरवार क्षेत्रधादिङ जिल्लासीरियासाइप्रसबोस्निया र हर्जगोभिनामस्कोभीमदत्त पन्तभिम शमशेर जङ्गबहादुर राणाअन्टार्क्टिकाबैतडी जिल्लाअमेरिकी राष्ट्रपति चुनाव, २०१६प्रथम विश्वयुद्धभरतपुर महानगरपालिकाद्वितीय विश्वयुद्धसंयुक्त राष्ट्र सङ्घपासाङ ल्हामु शेर्पासंयुक्त राज्य अमेरिकाखड्गप्रसाद ओलीहिमाचल प्रदेशसाउदी अरबडेउडा गीदसंयुक्त अधिराज्यनाइल नदीआइज्याक न्यूटननेपाल सरकारगणतन्त्रहिमालयनेपालका प्रमुख नदीहरूसुरेन्द्र विक्रम शाहमनसुनपोखरा विश्वविद्यालयअफगानिस्ताननेल्सन मण्डेलापश्चिमी सहारानेपाली कथाको विकासक्रमगौरा पर्वरामायणजोर्डनवेदफिलिपिन्ससगरमाथाभूपरिवेष्ठित राष्ट्रगण्डकी प्रदेशस्वयम्भूनाथकञ्चनपुर जिल्लादोहा🡆 More