मकै

मकै (अङ्ग्रेजी:Maize) (/ˈmeɪz/ mayz) ऐतिहासिक अमेरिकाली महाद्दिपमाई बिभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमी विकास भयाको विश्वास गरिन्छ । यो संसारमा सबैहै धेरै क्षेत्रफलमी लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि ,यो बाली बाट , बिभिन्न परिकार, तेल, इन्धन, चीनी ,रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खायामा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु , रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी , पोटासियम , फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।

विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ । नेपालमा मकै अनुसन्धान केन्द्र रामपुर,चितवनमाई रेहेको छ ।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

एभी स्कटनारायणी अञ्चलराष्ट्रिय सभादक्खिन सुडानराष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सँगठन नेपालराँचीभानुभक्त आचार्यआरुआयुष्मान खुरानाचाँगुनारायण मन्दिरकालीकण्ठे सारसचीलगणतन्त्र यमनफुटबल खेलकङ्गना राणावतनुवाकोट जिल्लामार्क जुकरबर्गआइसल्याण्डअलका याज्ञिकलाओसताजिकिस्तानहिन्दू धर्मइजरायलनरेन्द्र मोदीराष्ट्रिय जनता दल नेपालठुलो जुनबकुल्लासाइप्रससाठियानमाइस्पेसशनिवारसप्तरी जिल्लासिन्धुली जिल्लाक्यानाडागृष्म ऋतुबर्दिया राष्ट्रिय निकुञ्जराज कपूरनेपाली काँग्रेसडाँफेनेपालका राष्ट्रिय निकुञ्जहरूडोकोश्रीअन्तु डाँडाक्षेत्रीशिवसताक्षी नगरपालिकाजाकार्ताअङ्गेरीसूरज पञ्चोलीप्राणीमेघालयसाइपाल हिमालबंगलादेशचीनको विशाल पर्खालएभा डिभाइनलेसोथोगायत्री मन्त्रमधेश प्रदेशभ्याटिकन सिटीइनर्वा, धनुषाकल इट ह्वाट यु वाण्टगुलाफदिवालीलालुपत्या फूलकोस्टारिकामिसिसिपी नदीमहानगरसिंगापुरसुवर्ण शमशेर राणा🡆 More