मक्का

मक्का (IPA: / mɛkə /, अरबी: مكة المكرمة, शाब्दिक आदरणीय मक्का) इसलामको पवित्रतम शहर हो जहाँमा काबा तीर्थ रे मस्जिद-अल-हरम (पवित्र या विशाल मस्जिद) मक्का स्थित रयाछन। मकै शहर वार्षिक हज तीर्थयात्रा का लागि प्रसिद्ध रयाछ, जुन इसलामका पाँच स्तंभहरूमा एक को लागि प्रसिद्ध छ। हरेक साल करीब ३ लाख हजयात्री मकै आउँछन्।

इसलामी परम्पराका अनुसार मक्काको शुरुवात इश्माइल वंश नेको थियो। ७ औं शताब्दीमी, इसलामी पैगम्बर मोहम्मदले शहरमा (जुन एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो) इसलामको घोषणा गरे रे यई शहरले इसलामका प्रारम्भिक इतिहासमा एक महत्वपूर्ण भूमिका निभायो। सन ९६६ बाटाई लिएर १९२४ सम्म, मकै शहरको नेतृत्व स्थानीय शरीफ द्वारा अरिन्थ्यो। १९२४ मी यो साउदी अरबका शासनका अधीनमी आ्यो। आधुनिक कालामा, मकै शहरको आकार रे बुनियादी संरचनामी एक महान विस्तार देखियाको छ।

आधुनिक मक्का शहर साउदी अरब को मक्काह प्रांतको राजधानी हो रे यो ऐतिहासिक हेजाज क्षेत्रमा स्थित छ। शहरको आबादी करिब १७००००० (२००८) छ रे यो जेद्दाबाट ७३ किमी (४५ मील) को दुरीमाई एक संकरी घाटीमी समुद्र तलबाटी २७७ मीटर (९१० फीट) को ऊँचाईमी रया छ।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

बागकाँडे भ्याकुरहरितगृह प्रभावनेपाली राष्ट्रिय जनभावना पार्टीढाका टोपीघोडाघोडी तालमोहनराज मल्लमौरिशसखरीगैरासेरीबर्दिया राष्ट्रिय निकुञ्जपाटन अस्पतालइराकझापा जिल्लाअन्नपूर्ण पोष्टखडकबहादुर सिंहमनकामना मन्दिरएनीका अल्ब्रिटतेहरानबैशाकभलिबलघडीफूलसद्-भावना पार्टीपोषणएन्डिजGerman languageभारतीय गोरखासुदूरपश्चिम विश्वविद्यालयकोशी टप्पु वन्यजन्तु आरक्षमेची अञ्चलपूर्ण नेपालीबाँके बकुल्लानेपालको राष्ट्रिय गानघान्द्रुकफेदीखोला गाउँपालिकातिलिचो तालमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपालका वन्यजन्तु आरक्षहरूक्रिकेटजापानसिलिगुडीसिस्वानीत्रिशुली नदीहङकङभूगोलदक्षिण कोरियाउडिशाजेरुशलमभेगुतोमदन भण्डारीदक्षिण एशियाली सहयोग संगठनत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसिराहा जिल्लाचिल्लो पदार्थलिखु नदीपोर्चुगलजङ्गबहादुर राणाआरुसिंहासनमोहन निरौलासिन्धुपाल्चोक जिल्लाजेनेलिया डिसुजासंस्कृत भाषाकार्कीच्छो रोल्पा हिमतालत्रि-चन्द्र कलेज🡆 More