हिन्दू धर्म

हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआयाको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यै भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।

इतिहास

हिन्दू धर्मको इतिहास सबै धर्महरू है भौत पुरानो छ । सायद पृथ्वीको उत्पति संगै हिन्दू धर्मको इतिहास जोडिया छ । यी धार्मिक पुस्तकहरूमी हिन्दू धर्मको इतिहास लुकेको छ ।

भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को सिन्धु घाटीको सभ्सतामी हिन्दू धर्मका कतिपय निशानहरू पाइयाका छन् । यैमी एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपती आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन् । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बठे एक अर्को जातिको आगमन भयो, जुन स्वयंकन आर्य भन्ना छिया, र संस्कृत नामको एक हिन्द युरोपिय भाषा बोल्न्या गर्थ्या । एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य छिया र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो। आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता भन्नाछन् । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमी आर्य अफगानिस्तान तथा भारतको कश्मीर, पंजाब र हरियाणामी बसो बास गर्न थाले । त्यै बेला देखि नै उनीहरू (उनिहरूका विद्वान् ऋषि) आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमी मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमी ऋग्वेद प्रथम छियो । त्यै पछि यजुर्वेद, सामवेद ,यथर्ववेद र उपनिषद जस्ता ग्रन्थहरू आया । बौद्ध र जैन धर्महरू अलग भई सक्या पछा वैदिक धर्ममी धेरै परिवर्तन आयो । नयाँ देवताहरू र नयाँ दर्शन पता लगाइयो । यसै प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो ।

सन्दर्भ

भाईरका कडी

Tags:

ne:धर्म

🔥 Trending searches on Wiki डोटेली:

क्रिस इभान्सजिमी वेल्सडब्लु राष्ट्रिय निकुञ्जउत्तराखण्डमहिनागोदावरी फूलभृकुटीचन्द्रमानर्वेत्रिभुवन राजपथसङ्गिरण प्रारम्भिक मानव क्षेत्रनेपाली राष्ट्रिय क्रिकेट टिमकालीगण्डकी गाउँपालिकाप्रथम विश्वयुद्धसावित्रा भण्डारीउर्वशी रौटेलाअन्तर्राष्ट्रिय श्रमिक दिवसनाइल नदीमाई ओपेरासुर्मा सरोवर जात्रामनकामना केबलकारइन्दिरा प्रसाईंनेपाल भाषाट्विटरदेशग्लेन म्याक्सवेलदैलेख जिल्लालक्ष्मीप्रसाद देवकोटामुकुल देवसातखीरा जिल्लाकालोलामो पुच्छ्रे कोइलीपृथ्वीमी रयाः सब है लामा हिम श्रृङ्खलाअनको सूचीलोभीपापी गरुडटाउटपोखरा विश्वविद्यालयजैविक विविधताएलेक्सिस टेक्सासपानितनहुँ जिल्लासंस्कृत भाषाउत्तर प्रदेशइण्डोनेशिया एयर एसिया विमान ८५०१विकिपिडियास्वयम्भूनाथअमिना जे मोहम्मदमिरेण्डा केरनेपालका राष्ट्रिय विभूतिअनमानव विकास सूचकाङ्कभिटौलोपेरूएक सर्को माया🡆 More