उत्तर प्रदेश

उत्तर प्रदेश भारतको सबै भन्दा ठूलो (जनसंख्याको आधारमा) प्रान्त हो। लखनऊ यई प्रदेशको प्रशासनिक रे विधायिक राजधानी हो र इलाहाबाद न्यायिक राजधानी हो। यई प्रदेशको अन्य महत्त्वपूर्ण शहरहरू हुन: आगरा, अलीगढ, अयोध्या, बरेली, मेरठ, वाराणसी ( बनारस), गोरखपुर, गाजियाबाद, मुरादाबाद, सहारणपुर, फैजाबाद, कानपुर। यईको छिमेकी प्रान्तहरू हुन: उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, दिल्ली, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, बिहार। उत्तर प्रदेशको पूर्वोत्तर दिशामा नेपाल देश छ।

उत्तर प्रदेश
State
The Taj Mahal, a national symbol of India, is located in Uttar Pradesh
The Taj Mahal, a national symbol of India, is located in Uttar Pradesh
Coat of arms of उत्तर प्रदेश
Coat of arms
भारताः नक्शा मी उत्तर प्रदेशैः अवस्थिति
भारताः नक्शा मी उत्तर प्रदेशैः अवस्थिति
Location of उत्तर प्रदेश
निर्देशाङ्क: 26°51′N 80°55′E / 26.85°N 80.91°E / 26.85; 80.91 80°55′E / 26.85°N 80.91°E / 26.85; 80.91
Countryउत्तर प्रदेश India
Statehood२४ जनवरी १९५०
राजधानीलखनउ
जिल्लाअन75
सरकार
 • अङ्गउत्तर प्रदेश सरकार
 • राज्यपालराम नाईक
 • मुख्यमन्त्रीयोगी आदित्यनाथ (भाजपा)
 • उपमुख्यमन्त्रीइनकेशव प्रसाद मौर्य (भाजपा)
दिनेश शर्मा (भाजपा)
 • Chief SecretaryRajive Kumar, IAS
 • Director General of PoliceSulkhan Singh, IPS
क्षेत्रफल
 • जम्मा२,४३,२९० km (९३,९३० sq mi)
 • क्रम४औँ
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१९,९८,१२,३४१
 • क्रम1st
 • जनघनत्व८२०/km (२,१००/sq mi)
बासिन्दा(हरु)उत्तर प्रदेशी
भाषाअन
 • आधिकारिकहिन्दी
 • और आधिकारिकउर्दू
समय क्षेत्रयुटिसी+०५:३० (IST)
UN/LOCODEIN-UP
Vehicle registrationUP XX—XX
HDIIncrease 0.5415 (medium)
HDI rank18th (2007-08)
GDP(2017-18)
Literacy
  • 73.00% (27th)
  • 77.3% (male)
  • 57.2% (female)
वेबसाइटOfficial Website
उत्तर प्रदेश
आगरा लै अवध लै संयुक्त प्रान्त, सन् १९०३

सन २००० मा भारतीय संसदले उत्तर-प्रदेशको उत्तर पश्चिमी (मुख्यतः पहाडी) भाग बाट उत्तराखण्ड प्रान्तको निर्माण गर्‍यो। उत्तर प्रदेशको अधिकांश हिस्साहरू सघन आबादी भएको गंगा रे यमुनाको मैदानहरू छन्। करीब १६ करोडको जनसंख्या भयाको उत्तर प्रदेश भारतको अधिकतम जनसंख्या भएको प्रदेश मात्र होईन अपितु यो विश्वकै सर्वाधिक आबादी भयाको उप राष्ट्रिय एकाइ हो। विश्वमा मात्र पाँच राष्ट्र चीन, स्वयं भारत, संयुक्त अमेरीका, इंडोनिशिया रे ब्राजीलको जनसंख्या उत्तर-प्रदेशको जनसंख्या भन्दा बढी छ।

उत्तर प्रदेश भारतको उत्तरमा स्थित छ। यो राज्य उत्तरमा नेपाल, तिब्बत दक्षिणमा मध्य प्रदेश, पश्चिममा हरियाणा, दिल्ली, राजस्थान तथा पूर्वमा बिहारले घेरियाको छ। उत्तर प्रदेशको राजधानी लखनऊ हो। यो प्रान्त २,३८,५६६ वर्ग किलोमीटरको क्षेत्रफलमी फैलियाको छ यहाँको उच्च अदालत इलाहाबादमा छ। झाँसी, लखीमपुर खीरी, वाराणसी, इलाहाबाद, फैजाबाद, आजमगढ, बरेली, मेरठ, मुज्जफरनगर, मुरादाबाद, गाजियाबाद, अलीगढ, गोरखपुर, सहारणपुर, मथुरा, नोएडा यहाँको मुख्य शहर हन।


सन्दर्भअन

Tags:

भारतलखनऊ

🔥 Trending searches on Wiki डोटेली:

रविन्द्र जडेजापृथ्वीबहादुर शाहब्रुनाईदशरथ चन्दकर्णाली पुलडोटी जिल्लातान्जानियामिसिसिपी नदीप्युठान जिल्लाभाषास्त्रीमहात्मा गान्धीनेपाल टेलिकमसिलिगुडीनेपालको संविधान २०७२फेदीखोला गाउँपालिकासितौला गाविसडाढा गाविसमनमोहन अधिकारीगुलाफप्रतिनिधि सभा निर्वाचन, २०७९शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रविश्वेश्वरप्रसाद कोइरालाबगदादबागमती प्रदेशतारामाधवप्रसाद घिमिरे (साहित्यकार)सियोलमकालु हिमालनेपालबागदुबईनेपाल विद्यार्थी संघमाल्टालिथुआनियाकम्प्युटरनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)कार्कीसिंगापुरआइतवारचौधारी गाउँ विकास समितीमहिनासुर्तीनरेन्द्र मोदीएनीका अल्ब्रिटभिटामिनकिङ्गफिसर (बियर)विराज भट्टलिच्छवि कालइण्डोनेसिया‘श्राद्ध के हो ’बाणिज्य बै‌ङ्कयुरोपेली संघशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जनेपालका राष्ट्रिय निकुञ्जहरूकुमालगाउँसिराहा जिल्लाजेनेलिया डिसुजाभक्तपुर दरवार क्षेत्रमार्सल आइल्याण्डवीरेन्द्र सिंह थापासद्-भावना पार्टीदिलीप रायमाझी🡆 More