जिमी वेल्स

जिमी वेल्स (अङ्ग्रेजी:Jimmy Donal Jimbo Wales /ˈdoʊnəl ˈweɪlz/) जन्म ७ अगस्ट १९६६) यक अमेरिकी इन्टरनेट प्रबर्धक तथा यक स्वतन्त्र विश्वकोष विकिपीडिया रे विकिया कम्पनीका सह-संस्थापक हुन् । उनी जुन २००३ देखि अक्टोबर २००६ सम्म विकिमिडीया फाउण्डेसनका अध्यक्ष लै थ्या । जिमी वेल्स हन्ट्सभिल्ली, अलाबामामी जन्मिया थ्या रे र्यान्डोल्फ विद्यालयमी अध्ययन अरिराइथ्यो ।

जिमी वेल्स
जिमी वेल्स
डिसेम्बर सन् २००८ मी जिमी वेल्स
जन्मजिमी डोनाल वेल्स
(1966-08-07)अगस्ट 7, 1966अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।
हन्ट्सभिल्ली, अलाबामा, संयुक्त राज्य अमेरिका
वासस्थानलण्डन,संयुक्त अधिराज्य
राष्ट्रियतासंयूक्त राज्य अमेरिका
अन्य नामजिम्बो (अनलाईन उपनाम)
अल्मा मेटरऔबर्न विश्वविद्यालय
अलाबामा विश्वविद्यालय
इण्डियाना विश्वविद्यालय ब्लुमिङ्टन
पेशाइन्टरनेट व्यवसायी
चिनारीको कारणविकिपिडियाका संस्थापक
उपाधिप्रमूख, विकिया कम्पनी (२००४–हाल)
अध्यक्ष, विकिमिडीया फाउण्डेसन (जुन २००३ – अक्टुबर २००६)
अध्यक्ष एमिरीटस, विकिमेडिया फाउन्डेसन (अक्टोबर २००६-हालसम्म)
उत्तराधिकारीफ्लोरेन्स डेभोयार्ड
कार्यकारी समिती सदस्यविकिमिडीया फाउण्डेसन, कमन्स, टेक्स्ट, एमआईटि (सल्लाहकार समुहमी)
वेबसाइटव्यक्तिगत ब्लग
अङ्ग्रेजी विकिपिडिया

बाल्यकाल तथा शिक्षा

जिमी वेल्सको जन्म ७ अगस्ट १९६६ मी हन्ट्सभिल्ली, अलाबामामी भया थ्यो । उनका बुबा जिमी किराना भण्डार पसलमी म्यानेजर थ्या रे उनरि इज्या डोरिस रे हजुराआमा एर्मा एक सानो यक कक्षा-कोठा प्रणालीको निजी विद्यालय, बाल सिकाई गृह संचालन अर्दथे, येइ विद्यालयमी नै जिमी वेल्स रे उनका दाजुभाइ तथा दिदिबहिनीअनले प्रारम्भिक शिक्षा हासिल अरिराइथ्यो । येइ विद्यालयमी कक्षा ८ सम्म अध्ययन अरेपछा वेल्स हन्ट्सभिल्लीमी अवस्थित यक प्रारम्भिक-विश्वविद्यालय: र्यान्डोल्फ विद्यालयमी भर्ना भया रे सोह्र वर्षको उमेरमी स्नातक अरे ।

व्यक्तिगत जीवन

जिमी वेल्सले दुई फेर ब्या रे पारपाचुके अरिसक्या छन् । उनले २० वर्षका उमेरमी अलाबामामी एउटा किराना स्टोरमी सहायकका रूपमी कार्यरत पामसित ब्या गर्या । उनले उनकी दोस्री श्रीमती क्रिस्टिन रोहनलाई यक साथीको माध्यमबठेइ सिकागोमी भेट्या थ्या, जति बेला उनी मित्सुबित्सीकी लेखा स्टील ब्यापारीको रूपमी कार्यरत थिइन् । उनीअनले फ्लोरिडाको मुनरो प्रदेसमी मार्च १९९७ मी ब्या अरे रे पारपाचुके अद्दु पूर्व क्रिस्टिनले एउटा छोरीलाई जन्म दिइन् । वेल्स १९९८ मी सान डिएगोमी बसाई सरे रे एउटा आवासिय बजारले त्यहाँबठेइ हटायापछा फ्लोरिडाको सेन्ट पिटर्सबर्गमी नै पुनर्स्थापित भया, जहाँ उनी २००७ सम्म बसे ।

जिमी वेल्स 
ग्लोबल कन्फरेन्समी वेल्स

सन्दर्भ सामग्रीअन

भाइरा लिङ्कअन

जिमी वेल्सको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्:

जिमी वेल्स  उद्घरण विकिकथनबठे
जिमी वेल्स  स्रोत पदहरू विकिस्रोतबठे
जिमी वेल्स  चित्र तथा मिडीया कमन्सबठे
जिमी वेल्स  समाचार विकिसमाचारबठे

Tags:

जिमी वेल्स बाल्यकाल तथा शिक्षाजिमी वेल्स व्यक्तिगत जीवनजिमी वेल्स सन्दर्भ सामग्रीअनजिमी वेल्स भाइरा लिङ्कअनजिमी वेल्स

🔥 Trending searches on Wiki डोटेली:

नेपालका राष्ट्रिय निकुञ्जहरूखड्गप्रसाद ओलीधादिङ जिल्लापश्चिम बंगालस्यामो हुङमलेसियाविकिमिडिया कमन्सनेपालभ्लादिमिर पुटिनमाछापुच्छ्रे हिमालनेपाल भाषासिन्धुपाल्चोक जिल्लाजापानभक्तपुर दरवार क्षेत्रमानव विकास सूचकाङ्कआकाशसौर्यमण्डलग्रहकम्प्युटरबर्दिया राष्ट्रिय निकुञ्जजिमी वेल्सहेमन्त ऋतुधनगढी उपमहानगरपालिकाअङरेजी भाषादूधहङकङभारतनरहा बल्कवाअन्नपूर्ण हिमालमध्यपहाडी लोकमार्गअमेरिकी राष्ट्रपति चुनाव, २०१६क्रिकेटमष्टो देवताप्लेटोतामाङ भाषानाइल नदीमधेश प्रदेशनेपाल विद्यार्थी संघझरना थापादासढुङ्गा घटनाशिशिर ऋतुसान्तु चौधरीहुड़्क्या नाचकाभ्रेपलान्चोक जिल्लाबाँके जिल्लाच्छो रोल्पा हिमतालसंयुक्त अधिराज्यहरितगृह ग्याँसमहोत्तरी जिल्लाअजरबैजानसुरेन्द्र विक्रम शाहअप्टिकल फाइबरसरुवा रोगबुरुन्डीबिराटनगरडेउडा गीदभिम शमशेर जङ्गबहादुर राणागायत्री मन्त्रधरहरामुम्बईभीमदत्त पन्तडडेलधुरा जिल्लागणतन्त्रअस्ट्रेलियाबडिमालिका नगरपालिकाकेटाक्यानाडाचीन देश🡆 More