भूपि शेरचन: नेपाली कवि

भूपि शेरचन (वि.स.

१९९२-२०४६) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिको लागि साझा पुरस्कारबाट सम्मानित भएका थिए ।

भूपी शेरचन
भूपी शेरचन
भूपी शेरचन
जन्मभूपेन्द्रमान शेरचन
१९९२ पुस १२ गते
मुस्ताङ, थाक टुकुचे
मृत्यु२०४६ जेठ १
काठमाडौँ
पेशाकवि
भाषानेपाली
राष्ट्रियतानेपाली
विधाकविता (गद्य)
उल्लेखनीय कार्यहरूघुम्ने मेचमाथि अन्धो मान्छे
उल्लेखनीय पुरस्कारहरूसाझा पुरस्कार

सुरुवाती जीवन

भूपी शेरचनको (वास्तविक नाम: भूपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७ ] महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त स‌म्वेदनशील थिए ।

शिक्षा

अध्ययनको लागि उनी बनारस गए । उनले बि.ए. सम्म अध्ययन गरेका थिए ।

व्यक्तिगत जीवन

उनले दुई विवाह गरे। दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए।

सेवा, पेसा र संलग्नता

उनी विभिन्‍न संगसंस्ता तथा पेसामा संलग्‍न थिए।

१. नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव(२०१२)
२. ठेकेदारी(२०१८ देखि)
३. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०२६)

कृति र रचनाहरू

भूपी शेरचनका प्रकाशित कृतिहरू:-

१. परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)
५. अल्झेछ क्यारे पछ्यौरी (गीत)

पुरस्कार

१. साझा पुरस्कार(२०२६) 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविता संग्रहको लागि
२. गोरखा दक्षिणबाहु—दोस्रो(२०४२)

मृत्यु

भूपीको निधन २०४६ साल जेठ १ गते, काठमाडौँमा भयो ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

बाह्य सुत्र

Tags:

भूपि शेरचन सुरुवाती जीवनभूपि शेरचन शिक्षाभूपि शेरचन व्यक्तिगत जीवनभूपि शेरचन सेवा, पेसा र संलग्नताभूपि शेरचन कृति र रचनाहरूभूपि शेरचन पुरस्कारभूपि शेरचन मृत्युभूपि शेरचन सन्दर्भ सामग्रीभूपि शेरचन यो पनि हेर्नुहोस्भूपि शेरचन बाह्य सुत्रभूपि शेरचनघुम्ने मेचमाथि अन्धो मान्छेसाझा पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

चिउरीनेपाली चलचित्रकृषि विकास बैंकट्विटरकश्यप गोत्रअङ्ग्रेजी भाषादार्जिलिङफाफ डू प्लेसीभीमदत्त नगरपालिकादाङ जिल्लाटोखा नगरपालिकासंस्कृतिबिस्केट जात्रापुनर्जागरणसिन्धुलीगढीउपहारॐ मणि पद्मे हूँकर्जामहावीर पुननेपालको लोकतन्त्र दिवसखोटाङ जिल्लामाओवादी जनयुद्धकम्पनीनेपालको इतिहासनेपालको राजनीतिशिक्षामष्टो देवतामध्य-मर्स्याङ्दी जलविद्युतकुलदेवतासुगौली सन्धिजनक शिक्षा सामग्री केन्द्रशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जइरानबैजनीभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूअमरसिंह थापाकोशी प्रदेश सभाबिन्ध्यवासिनी मन्दिरबुद्ध धर्मराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालरामानन्द विश्वश्चर महेन्द्र क्याम्पसरस (काव्य शास्त्र)प्युठान जिल्लानेपाल सशस्त्र प्रहरी बलपञ्चायती व्यवस्थापशु पालननेपाल कृषि अनुसन्धान परिषद्नेपालका राजाहरूको सूचीआगन्तुकराणा शासननेपालको जनआन्दोलन २०६३तेह्रथुम जिल्लादर्शनवर्षरोल्पा जिल्लारामेछाप जिल्लाताप्लेजुङ जिल्लानेपाली सेनासामाजिक विज्ञानआउँमदन पुरस्कारमगर जातिश्रीमद्भगवद गीताभूपरिवेष्ठित राष्ट्रसेतो मछिन्द्ननाथ मन्दिरराष्ट्रिय प्रजातन्त्र पार्टीमकैदिलीप रायमाझीबिष्टगौतम बुद्ध🡆 More