जगदीश शमशेर राणा

जगदीश शमशेर राणा (वि.सं.

१९८६- ) मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन्। उनले वि.सं. २०३७ सालमा उक्त पुरस्कार पाएका थिए। उनको मृृृत्यु २०७४ साल आश्व्विन

जीवनी

राणाको जन्म वि.सं. १९८६ साल भाद्र ३ गते सिंहदरबार, काठमाडौंमा भएको हो। उनले नरसिंह अवतार नामक ग्रन्थको लागि मदन पुरस्कार २०३७ प्राप्त गरेका थिए। निजी व्यवसाय/समाजसेवामा संलग्न राणाले बी.ए. अनर्स र इतिहासमा एम्.ए गरे। नेपाल, भारत, लेबनान, जोर्डन, इरान, इराक, इजरायल, ग्रीस, मिश्र, इटली, फ्रान्स, स्वीट्जरल्याण्ड र हल्याण्डको भ्रमण पनि गरेका छन्।

भारतको लागि नेपाली राजदुत

कृतिहरू

उनको पहिलो रचना वि.सं. २००१मा "कवि र उसकी प्रिया" शीर्षकको कविता हो। काव्य/समालोचनामा कलम चलाउने उनका कृतिहरूः

  1. नरसिंह अवतार (काव्य, वि.सं. २०३७)
  2. दश दृष्टिकोण (समालोचना सङ्ग्रह, वि.सं. २०४५)
  3. नाचगानको राजधानी भक्तपुर(साँस्कृतिक लेखहरूको सङ्ग्रह, वि.स. २०४६)
  4. नरसिंह अवतार परिचर्चा
  5. साहित्य चौतारी: एक विवेचना
  6. जगदीश शमशेर राणाको सेतो ख्याकको आख्यान (वि.सं. २०६०)
  7. साठी वर्ष अघि र पछि
  8. महाकवि देवकोटाको वैचारिक पक्ष
  9. काव्यको रचनामा शिल्पकारिताको भूमिका
  10. मुनामदन भ्रमण (समालोचना)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

जगदीश शमशेर राणा जीवनीजगदीश शमशेर राणा भारतको लागि नेपाली राजदुतजगदीश शमशेर राणा कृतिहरूजगदीश शमशेर राणा सन्दर्भ सामग्रीहरूजगदीश शमशेर राणा बाह्य कडीहरूजगदीश शमशेर राणामदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

एसियापाण्डवजनसङ्ख्या अध्ययनसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूराउटे जातिघोराही उपमहानगरपालिकाप्रकाशचन्द्र लोहनीनेपालको संस्कृतिनेपालमा पाइने चराहरूको सूचीअनुसन्धाननेपालमा महिला अधिकारजीवनीनेपाली साहित्यको इतिहासकास्की जिल्लासाकेला नाचनुवाकोट दरवारपृथ्वी वीरविक्रम शाहफुटबल खेलवीरेन्द्र सैनिक अस्पतालव्याकुल माइलाभिक्टोरिया क्रस विजेता नेपालीहरूक्यूआर कोडअन्तिम संस्कारटिकटकज्ञानेन्द्र वीरविक्रम शाहरामेछाप जिल्लारोमानियानेपालको राष्ट्रिय जनगणनामनाङ जिल्लादाइजोजनमत सङ्ग्रहअनलाइन खबरमुख्यमन्त्री (नेपाल)नेपालका तालहरूको सूचीपारसमणि प्रधाननेपालको राजनीतिइतिहासअनुष्टुप छन्दनेपालका प्रमुख नदीहरूको सूचीनेपालका परम्परागत बाजाहरूको सूचीविद्यालयरानीमहलनेपालको उपप्रधानमन्त्रीअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनजङ्गबहादुर राणालैङ्गिक पहिचाननेपालको उपराष्ट्रपतिआँकचितवन जिल्लाझमक घिमिरेनौमती बाजानेपालका दलित वर्गमा पर्ने थरहरूनेपालमा पर्यटननेपालीनेपाली रुपैयाँजडीबुटीतानसेन नगरपालिकापाल (थर)एडम स्मिथराई भाषारामसार क्षेत्रसुदूरपश्चिम प्रदेशरस (काव्य शास्त्र)जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालको सैन्य दर्जापासाङ ल्हामु शेर्पासार्क शिखर सम्मेलनको सूचीनेपालका बैङ्कहरूको सूचीसुडानताप्लेजुङ जिल्लाराजनीतिनेपाल सम्वत्विवाह संस्कारसिमसारचाडपर्ववाणिज्य बैंकमोन्टी देसाई🡆 More