थिबो कोर्तुवा

थिबो निकोलस मार्क कोर्तुवा, (डच: ; फ्रान्सेली: ; ११ मई १९९२ मा जन्मिएका) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि एक गोलरक्षक को रूपमा मैदान उत्रने गर्छन् ।

थिबो कोर्तुवा
थिबो कोर्तुवा
व्यक्तिगत जानकारी
पुरा नाम थिबो निकोलस मार्क कोर्तुवा
जन्म मिति (1992-05-11) ११ मे १९९२ (उमेर ३१)
जन्म स्थान ब्रि, बेल्जियम
उचाइ १.९९ मि
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या २५
युवा करियर
१९९७–१९९९ बिल्जेन भि.भि
१९९९–२००९ जेन्क
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९–२०११ जेन्क ४१ (०)
२०११–२०१८ चेल्सी १२६ (०)
२०११–२०१४एटलेटिको म्याड्रिड (ऋणमा) १११ (०)
२०१८– रियल म्याड्रिड ३८ (०)
अन्तर्राष्ट्रिय करियर
२००९–२०१० बेल्जियम अन्डर १८ (०)
२०११– बेल्जियम ७६ (०)
सम्मान
पुरुष फुटबल
थिबो कोर्तुवा बेल्जियमको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
Third place २०१८ फिफा विश्वकप
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०२:१०, १९ सेप्टेम्बर २०१९ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १:५२, १४ सेप्टेम्बर २०१९ (युटिसी)

कोर्तुवा जेन को युवा प्रणाली को माध्यम ले १८ वर्ष को उमेरमा उनले आफ्नो टीमलाई बेल्जियम प्रो लीग को जीत मा महत्त्वपूर्ण भूमिका निभाए । जुलाई २०११ मा उनले चेल्सी मा ८ मिलियन पाउण्ड प्रवेश गरे, र तुरुन्तै उनलाई एटलेटिको म्याड्रिडका लागि ऋण सामेल गराइयो । त्यहाँ तीन सिजनमा उनले यूरोपा लीग २०१२, कोपा डेल रे २०१३ र ला लिगा २०१४ जितेका छन् । उनले दुई सीजनमा ला लीगामा राम्रो गोलकर्ताको लागि रिकार्डो ज़मोरा ट्राफि जिते । कोर्तुवा जुलाई २०१४ मा चेल्सी फर्किए, र उनको पहिलो सीजनमा उनीले लीग कप र प्रिमियर लीगको उपाधि जित्न मद्दत गरे । दुई वर्ष पछि, उनले प्राइमियर लीग गोल्डन ग्लोव जिते का मा चेल्सीले फेरि लिग जित्यो । पछि, रियल म्याड्रिडले उनलाई सबैभन्दा महँगा गोलरक्षक बने । उनलाई ३५ मिलियन पाउन्डमा हस्ताक्षर गरियो , जसले जोन ओब्लाकको रेकर्ड सेट पार गर्यो ।

कोर्तुवाले अक्टोबर २०११ मा आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे, बेल्जियम को प्रतिनिधित्व गर्न सबै भन्दा सानो उमेरका गोलरक्षक बने । उनी २०१४ फिफा विश्वकप, युइएफई यूरो २०१६ र २०१८ फिफा विश्वकपमा देखिए र २०१८ फिफा बिश्वकपमा बेल्जियम तेस्रो भएसँगै उनी टूर्नामेंटको सर्वश्रेष्ठ गोलरक्षक बने र उनले गोल्डेन ग्लोबको उपाधि हात परे ।

थिबो कोर्तुवा

थिबो निकोलस मार्क कोर्तुवा, (डच: ; फ्रान्सेली: ; ११ मई १९९२ मा जन्मिएका) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि एक गोलरक्षक को रूपमा मैदान उत्रने गर्छन् ।

सुरुवाती कर्यकाल

कोर्तुवा फैंडर्स मा ब्रि शहर मा एक वालन बुवा र एक फ्लेमिश आमा को कोखबाट जन्मिए । उनले आफ्नो करियर स्थानीय बिज्जन वी.भी.,मा सुरू गरे । चाँडै नै, १९९९ मा, उनले रेसिङ जेनमा सात वर्षको उमेरमा सामेल भए, र त्याहँ ऊनी गोलरक्षकको रूपमा परिणत भए ।

जेन्क

थिबो कोर्तुवा 
कोर्तुवा २०११ मा

उनले प्रो लीगको २०१०-११ को सीजनमा जेनको उपाधि विजयमा एक प्रमुख व्यक्ति बने । उनले ४० वर्षको लीग म्याचमा जम्मा ३२ गोल स्विकार्दै जेनका लागि १४ वटा क्लिन सिट राखे ।

चेल्सी

जुलाई २०११ मा कोर्तुवा प्रीमियर लीग क्लब चेल्सी सँग ९ मिलियन युरोमा (रिपोर्ट अनुसार) पाँच वर्ष को सम्झौता मा हस्ताक्षर गरे ।

एटलेटिको म्याड्रिड (रिणमा)

चेल्सीमा सामेल भएको हप्ता भित्र, कोर्तुवा एक सिजनको लागि एटलेटिको म्याड्रिडमा पठाइएको थियो । उनलाई १३ अङकिय शर्ट एटलेटिको द्वारा दिइयो जो पहिले डेविड डे जेयाले लगाउदथे जो म्यानचेस्टर युनाइटेड मा स्थानाँतरित भएका थिए ।

चेल्सीमा फिर्ता

२०१४–१५ सिजन

थिबो कोर्तुवा 
कोर्तुवा २०१४ मा चेल्सीबाट खेल्दै

जून २०१४ मा, चेल्सीका प्रबन्धक जोसे माउन्टिनोले पुष्टि गरे कि आगामी मौसमको लागि कोर्तुवा फेरि चेल्सी फर्किनेछन् । उनले १३ नम्बर जर्सी लगाए, (अन्तिम विक्टर मूसा द्वारा पहिरिएको थियो) । कोर्तुवा ले आफ्नो पहिलो प्रीमियर लीग क्लिन सिटमा आफ्नो दोस्रो खेल प्रस्तुत गरे जसले, लिचेस्टर सिटीलाइ २-० गोल अन्तरले हरायो ।

२०१५–१६ सिजन

२०१६–१७ सिजन

रियल म्याड्रिड

२०१८ फीफा विश्व कप मा एक मजबूत प्रदर्शन पछि, जहाँ उनले सर्वोत्तम गोलरक्षक गोल्डेन ग्लव जीते, कोर्तुवाले चेल्सी छोड्ने रुचि व्यक्त गरे । चेल्सीले नयाँ गोलरक्षक नपाइन्जेल सम्म उनलाइ जान नदिए पछि, कोर्तुवा ले गर्मी को ब्रेक पछि प्रशिक्षण मा देखा नपर्ने बताए, उनले चेल्सी देखि बाहिर निस्कन को लागि कोशिश गरी रहे र अन्ततः ८ अगस्त २०१८ मा, रियल म्याड्रिडले आधिकारिक रूपमा घोषणा गर्यो कि उनीहरूले ६ वर्षको लागि अनुबंधको गरे । एक दिन पछि, चेल्सीले स्थानान्तरणको पुष्टि गर्यो ।

अन्तर्राष्ट्रिय कर्यकाल

कोर्तुवा पहिलो पटक अक्टोबर २०११ मा बेल्जियम स्क्वाडलाई बोलाइएका थिए र त्यस महिनाको पहिलो महिनामा स्टेडे डे फ्रान्समा, फ्रान्सलाई ०-० को बराबरीमा रोकेपछि, उनी बेल्जियमका राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा सानो उमेरका गोलरक्षक बने ।

२०१४ फिफा विश्वकप

थिबो कोर्तुवा

थिबो निकोलस मार्क कोर्तुवा, (डच: ; फ्रान्सेली: ; ११ मई १९९२ मा जन्मिएका) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि एक गोलरक्षक को रूपमा मैदान उत्रने गर्छन् ।

Tags:

थिबो कोर्तुवा क्लब कर्यकालथिबो कोर्तुवा सन्दर्भ सामाग्रीथिबो कोर्तुवाबेल्जियम राष्ट्रिय फुटबल टोलीरियल म्याड्रिड

🔥 Trending searches on Wiki नेपाली:

स्थानीय तह निर्वाचन, २०७४खोटाङ जिल्लाक्षेत्रीसंस्कृतनेपाली कांग्रेसलोकगीतसामाजिक सञ्जालश्रीमान् गम्भीरनेपालका गाउँपालिकाहरूवासलातदासप्रथाअम्लपित्तपरराष्ट्र मन्त्रालय (नेपाल)विश्वेश्वरप्रसाद कोइरालानेपाल विद्युत प्राधिकरणवाच्य (व्याकरण)समाजजनावरदैवज्ञराज न्यौपानेनेपाल स्टक एक्सचेन्जश्रीमद्भगवद गीतानेपालका प्रधान सेनापतिहरूविश्वका अग्ला हिमालहरूपञ्चैबाजाकोत पर्वकान्तिपुर दैनिकमुख्य पृष्ठस्थानीय व्यवस्थापिकागाउँपालिकात्रिभुवन विश्वविद्यालयधर्मभक्त माथेमामोबाइल फोननिबन्धनवलपरासी जिल्लाशाह वंशसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपालमा हिन्दु धर्मभक्तराज आचार्यसुपादेउराली मन्दिरकावासोती नगरपालिकामदन भण्डारीअष्ट चिरञ्जीवीस्थानीय तह निर्वाचन, २०७९आनन्द जिल्लातारा तालनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाखनिजसंस्कृतिप्रजातन्त्र दिवसअर्थनेपालको एकीकरणदेवनागरी सङ्ख्या पद्धतिस्लमडग मिलियनेयरलुभुडिजिटल साक्षरतास्थानीय तहपाल्पा जिल्लागोरखा दरबारअन्तिम संस्कारढोरबराहि मन्दिरनेपालका राजाहरूको सूचीडोल्पा जिल्लादोस्रो विश्व युद्धॐ मणि पद्मे हूँलिच्छवि राज्यनेपालका सहिदहरूफिफाधादिङ जिल्लामानव अधिकारइन्डियन प्रिमियर लिगनेवार जातिप्रतिव्यक्ति आयरामायणरौतहट जिल्लाइजरायल–हमास युद्ध, सन् २०२३नयाँ पत्रिका दैनिक🡆 More