डिभाइन कमेडी

डिभाइन कमेडी (शाब्दिक अर्थः दिव्य हास्य) दान्टे अलिघियरीले लेखेका इटालियाली कविता हो। यसको लेखन जुन १३०८ तिर सुरु भएको थियो र लेखकको मृत्यु हुनुभन्दा केही समय अघि १३२१ तिर पूरा भएको थियो। यो व्यापक रूपमा इटालियाली साहित्यमा प्रमुख काम मानिन्छ र पश्चिमी साहित्यको सबैभन्दा ठूलो कामहरू मध्येमा लिइन्छ। मृत्युपछिको जीवनको कविताको कल्पनाशील दृष्टिकोण मध्ययुगीन विश्वदृष्टिको प्रतिनिधि हो किनकि यो १४ औं शताब्दीमा पश्चिमी चर्चहरुको धार्मिक विश्वास थियो। यो भाषाले टस्कन भाषालाई इटालियन भाषाको रूपमा स्थापित गर्न मद्दत गर्यो। यो तीन भागमा विभाजित छ: इन्फर्नो, पुर्गेटोरियो, र प्याराडाइजो।

सन्दर्भ सामग्रीहरू

Tags:

इटालेली भाषा

🔥 Trending searches on Wiki नेपाली:

सन्दुक रुइतहिमालयनेपालमा बोलिने भाषाहरूदरबार हत्याकाण्डइन्स्टाग्रामगर्भपतनतामाङ जातिचाँगुनारायण मन्दिरगृह मन्त्रालय (नेपाल)नेवार जातिजनमत सङ्ग्रह, २०३७प्युठान जिल्लागोपालप्रसाद रिमालराजनीतिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोप्रदेश सभा (नेपाल)मलावीजुन्को ताबेईगुजरातनेपालका दलित वर्गमा पर्ने थरहरूअर्घाखाँची जिल्लानेपालको संविधाननेपाली शब्दकोशनगदे वालीवास्तुशास्त्रसंयुक्त राष्ट्रसङ्घका महासचिवशङ्खधर साख्वाकोलोम्बिया राष्ट्रिय फुटबल टोलीइरानउत्तर आयरल्यान्डसुनवल नगरपालिकापाँच पोखरीनेपाल बैंकबुढासुब्बा मन्दिरतिहारइजिप्टसदर चिडियाखाना, नेपालसार्वजनिक सेवा प्रवाहगाउँखाने कथामस्तिष्कमुनामदनअंशुवर्मादर्शनजीवनीनेपालको इतिहासनेपाल अधिराज्यको संविधान २०१५योगमाया न्यौपानेसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)तिलिचो तालराशि-चक्रदोस्रो विश्व युद्धमानव विकास सूचकाङ्कमनकामना मन्दिर२०१६ ग्रीष्मकालीन ओलम्पिकनिबन्धसीओपीडीकुमारी बैंकम्याग्ना कार्टाविद्युतीय अपराधविवाह संस्कारफेसबुकभारदार परिवारजानकी मन्दिरनेपालको उपप्रधानमन्त्रीमादललिम्बू जातिखाद्यान्नहिन्दु धर्ममौसमनेपालका राष्ट्रिय विभूतिहरूनेपाल सरकारब्राह्मणध्रुवचन्द्र गौतमसङ्गठनसाम्यवादसेयर🡆 More